ताजा अपडेट
पशुवली रहित दशै मनाऊं भन्दै राजधानीमा बृहत मोटरसाइकल -याली
- 6 बर्ष, 8 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
श्रीकृष्ण प्रणामी यूवा परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित अहिंसामय दशै मनाऊ भन्दै बृहत मोटरसाइकल mयाली सम्पन्न भएको छ । उपत्यका का तिनै जिल्ला समेटेर गरिएको उक्त mयाली उपत्यका का विभिन्न मठ मन्दिर हुदै जैन मन्दिरमा पुगी समापन समारोह अहिंसा गोस्ठी... पुरा पढ्नुहोस
लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिता जित्दै एभरेष्ट भेट्रानले लग्यो ३० किलोको खसी
- 6 बर्ष, 8 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर ३५ वर्षभन्दा माथिकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे उपाधी एभरेष्ट भेट्रान क्लव बेलबारी ११ ले हात पारेकाे छ । नरेन्द्र स्मृति क्लवकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा असाेज १६ गतेबाट जारी ३५ वर्षभन्दा माथिकाे फुडवल प्रतियाेगितामा ० का विरुद्ध... पुरा पढ्नुहोस
पूर्वका बजारमा छ्याप्छ्याप्ती हुन थालेछन् अखाध्य बस्तु
- 6 बर्ष, 8 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
बेलबारी बजारमा अखाध्य बस्तु छ्याप्छाप्ती भेटिएका छन । मगलबार गरीएको अनुगमनमा बेच्न राखिएको मिठाई पसलमा झिगा भेटिएको छ भने अन्य केहि किराना पसलमा म्याद गुज्रिएका सामगी्र भेटिएको बजार अनुगमन समितिका सयोजक तथा नगरपालिकाका शाखा अधिकृत महेन्द्र खड्काले बताए । केहि जुत्ता चप्पल तथा फेन्सि कपडा पसलमा गरीएको अनुगमनमा तेब्बर सम्म... पुरा पढ्नुहोस
चाडपर्ब नजिकिदै गर्दा बेलबारी नगरपालिकाले शुरु गर्यो बजार अनुगमन
- 6 बर्ष, 8 महिना अगाडि
- २३ आश्विन २०७५, मंगलवार
बेलबारी, मोरङ / चार्डपर्ब नजिकिदै जाँदा बेलबारी नगरपालिकाले बजार अनुगमन थालेको छ । बजार ब्यस्त बन्दै जान थालेपछि नगरपालिकाले अनुगमन थालेको हो । उपभोक्ताहरु नठगिउन भनेर अनुगमन गर्न थालिएको अनुगमन समितिले जनाएको छ । आईतबार बेलबारी २ लालभित्तिमा गरीएको अनुगमनमा अधिकाश पसलहरु दर्ता नभइ चलेका, सामग्री किन बेच गर्दा बिल... पुरा पढ्नुहोस
भब्य रूपमा सम्पन्न भयो बेलबारीमा आयोजित प्राथमिक उपचार सम्बन्धि नि:शुल्क तालिम
- 6 बर्ष, 8 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
मोरङको बेलबारीमा एकदिने नि:शुल्क प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । डिस्कोभरी रोयल स्पोर्ट्स एलएलसी दुवइ, डिस्कोभरी रोयल स्पोर्ट्स प्रालि र बेलबारी कृषक दाना उद्योगको आयोजना एबम बेलबारी नगरपालिकाको सहकार्यमा तालिम भएको हो । तालिममा नायक रमेश उप्रेती, हास्य कलाकार निर्मल शर्माको पनि आतिथ्यता थियो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र... पुरा पढ्नुहोस
रात्रीकालिन क्रिकेटमा इनरुवालाई ६ विकेटले पराजित गर्दै बेलबारी बिजयी
- 6 बर्ष, 8 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
सुनसरी । प्रथम मेयर कप रात्रिकालीन क्रिकेटको उद्घाटन खेलमा मोरङको बेलबारी क्रिकेट क्लब बिजयी भएको छ । बेलबारीले आयोजक फुलबारी क्रिकेट क्लब इनरुवालाई ६ बिकेटले पराजित गरेको हो । टस जितेर बेलबारीले फिल्डिङ गर्ने निर्णय गरेपछि आयोजक फुलबारी क्रिकेट क्लब इनरुवा ब्याटिङमा उत्रिएको थियो । फुलबारीले निर्धा्रित २० ओभर खेल्दै... पुरा पढ्नुहोस
वडा कार्यालयद्वारा दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक र शैक्षिक सामग्री वितरण
- 6 बर्ष, 8 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले वार्ड नं २ ले वडामा रहेका दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक तथा शैक्षिक सामग्री वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे कविर माविका ३० र सिंहदेवि अाधारभूत विद्यालयका २० जना गरि जम्मा ५० विद्यार्थीहरुलाई अाईतबार पाेशाक तथा शैक्षिक सामग्री वितरण गरिएकाे हो... पुरा पढ्नुहोस
आत्मनिर्भर कृषि सहकारी बिराटचोकको नयाँ समिति
- 6 बर्ष, 8 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
सरोज बास्तोला / मोरङ सुन्दरहरैंचा ९ स्थित आत्मनिर्भर कृषि सहकारी संस्था लि. को बिराटचोकमा शनिबार सम्पन्न छैठौं साधारणसभाले यज्ञप्रसाद निरौलाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । गठित समितिमा मनुका थापा उपाध्यक्ष, राजु भट्टराई सचिव र बिमला चौहान कोषाध्यक्ष छन् । त्यसैगरी सदस्यहरुमा रत्नप्रसाद धमाल, पुष्पा बिक, चन्द्रप्रसाद... पुरा पढ्नुहोस
साना किसान सहकारीको १२ अाैं साधारणसभा सम्पन्न
- 6 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
अनिल बराल, बेलबारी, माेरङ / साना किसान कृषि सहकारीले अाफ्नाे अाफ्नाे बाह्राै साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे बाैद्ध गुम्बाकाे सभाहलमा संचालन भएकाे साधारणसभाकाे उद्घाटन नेपाल कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मदनकुमार दाहालले गरेका थिए । उक्त कार्यक्रममा कृषि सहकारीका प्रदेश समितिका अध्यक्ष खगेन्द्रराज... पुरा पढ्नुहोस
बेलबारी बहुउद्देश्यीय सहकारीकाे १७ अाैं साधारणसभा सम्पन्न
- 6 बर्ष, 8 महिना अगाडि
- २० आश्विन २०७५, शनिबार
बेलबारी, माेरङ/ बेलबारी बहुउद्देश्यीय सहकारीले विवध कार्यक्रमका साथ अाज अाफ्नाे १७ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ काे सांसकृतिक हलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गमलामा राेपिएका विरुवामा पानीहाले कार्यक्रमकाे उद्घाटन गरेका थिए । साे कार्यक्रममा जिल्ला सहकारी माेरङका अध्यक्ष हरि... पुरा पढ्नुहोस