ताजा अपडेट
महिलाहरुद्वारा संचालित प्रत्यक्ष साकाेसकाे छैठाैं साधारणसभा सम्पन्न
- 6 बर्ष, 8 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाकाे हक हितमा महत्वपूर्ण भूमिका निभाउँदै अाएकाे बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे नारी जागरण समूहकाे पुत्री संस्था प्रत्यक्ष वचत तथा ऋण सहकारी संस्था लि.ले शनिबार एक कार्यक्रमविच अाफ्नाे छैठाै वार्षिक साधारणसधा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा... पुरा पढ्नुहोस
बेलबारी साहित्य विकास समितिले धनपालगढीमा गर्यो दोस्रो साहित्य परिक्रमा
- 6 बर्ष, 8 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेलबारी, मोरङ । मोरङको बेलबारीमा अबस्थित बेलबारी साहित्य विकास समितिले धनपालगढीमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनपालगढीकै परिसरभित्र भएको साहित्य परिक्रमा कार्यक्रममा सर्जकहरुले धनपालगढीकै बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना प्रस्तुत गरेका थिए । करिब दर्जन सर्जकहरुको सहभागिता रहेको कार्यक्रममा सर्जकहरुले त्यहीँ पुगेपछि धनपालगढी परिसरभित्रै सिर्जना गरिएका... पुरा पढ्नुहोस
ठाकुर बरालद्वारा लिखित “अहल्या” नामक उपन्यास बिमोचन
- 6 बर्ष, 8 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
साहित्यकार ठाकुरप्रसाद बरालद्वारा लिखित “अहल्या” नामक उपन्यासको आज विहान धनकुटाका चर्चित सहिद भीमनारायण श्रेष्ठकी वयोवृद्ध धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठद्वारा सहिद भीमनारायण भवनमा एक समारोहका वीच विमोचन गरियो । प्रसिद्ध धार्मिक ग्रन्थहरुमा वारम्वार पञ्चकन्याका नाममा विभूषित नारीहरु मध्येकी एक अहल्यालाई नायिकाको रुपमा उभ्याई धनकुटाको भावभूमिमा घूलित गरी तयार पारिएको यो उपन्यासले वर्तमान... पुरा पढ्नुहोस
रोगब्यादी र मानसिक पीडा खप्न नसकी पुर्व सांसद कर्ण धिमालले गरे आत्महत्या
- 6 बर्ष, 8 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेलबारी, माेरङ/ रोग र अन्य मानसिक पीडा खप्न नसकेर माेरङ जिल्लाका एकजना पूर्व सांसदले अात्महत्या गरेका छन् । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती निवासी पूर्व सांसद कर्णबहादुर धिमाल अाफ्नै घरकाे वरण्डामा झुण्डिएकाे अवस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालयका सहायक प्रहरी निरिक्षक गाेविन्द खवासले वताए । धिमाल झुण्डिएकाे देखेपछि राति २... पुरा पढ्नुहोस
तालिमको प्रमाणपत्र देखाएर भटाभट जागिर पाउन थाले युवा युवतीले
- 6 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
उत्तम पोख्रेल, बेलबारी मोरङ / शहरमा मात्रै होइन, शहरोन्मुख क्षेत्रमा पनि दिनप्रतिदिन होटल खुल्ने क्रम बढिरहे पनि दक्ष जनशक्तिको अभाव देखिइरहेको बेला बेलबारी नगरपलिकाले दिएको तालिम सकिनासाथ केहि युवा युबतीले रोजगारी पाएका छन । तालिम सकिएर प्रमाण पत्र हातमा पर्नासाथ केहि युवा युवतीले रोजगारी पाएका हुन् । एक महिनासम्म तालिम... पुरा पढ्नुहोस
दिपज्योती नारी बिकास साकोसको १७ औं साधारणसभा भब्य रूपमा सम्पन्न
- 6 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
मोरङ बेलबारीस्थित दिपज्योती नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रम सहित भब्य रूपमा सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सहसचिव बिष्णु ओझाको विशेष आतिथ्यतामा शुक्रबार साधारणसभा भएको हो ।... पुरा पढ्नुहोस
नगरपालिकाद्वारा मेयरकपका बिजेता खेलाडीरुहलाई सम्मान
- 6 बर्ष, 8 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
मोरङको बेलबारी नगपालिका वडा नम्बर १ ले मेयर कपक फुडबलका बिजेता खेलाडिहरुलाई सम्मान गरेको छ । बेलबारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी ३० जना खेलाडिहरुलाई सम्मान गरेको हो । खेलाडिहरुलाई मेयर ज्ञानेन्द्र सुबेदीले फुडबल (सुज)जुत्ता प्रमाणपत्र दिएर सम्मान गरेका छन । १५ जना खलाडिलाई जुत्ता सति सम्मान गरेका छौ वडा... पुरा पढ्नुहोस
आमजुँगीमा पहिलोपटक स्थापना भो सामुदायिक स्वास्थ्य ईकाइ
- 6 बर्ष, 8 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
सामुदायिक र निजी कुनै पनि स्वास्थ्य संस्था नभएको ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने केराबारी गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको कार्ययोजना अनुसार केराबारी ८ आमजुँगीमा पहिलोपटक सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । केराबारी गाउँपालिकाको प्राबिधिक सहयोग र केराबारी वडा नम्बर ८ एवम् आमजुँगी सामुदायिक वनको साझेदारीमा सो स्वास्थ्य इकाई स्थापना... पुरा पढ्नुहोस
लालभित्तिमा च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन
- 6 बर्ष, 8 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा संचालन भैरहेकाे च्यउ खेति सम्वन्धी तालिमकाे संयाेजन हरिनारायण महिला विकास समितिले गरिरहेकाे छ । तालिममा वार्डका प्रत्येक... पुरा पढ्नुहोस
सरगरमाथा म्युजिक अवार्डमा ७ जना पत्रकार सम्मानित
- 6 बर्ष, 8 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँचको नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र तथा मेडल प्रदान गरेको छ । काठमाडौंको एक क्याफेमा बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको प्रमुख आतिथि, वरिष्ठ गायक... पुरा पढ्नुहोस