ताजा अपडेट
वैदेशिक रोजगारीका समस्या हल गर्न धनकुटामा खुल्यो आप्रवासी श्रोत केन्द्र
- 2 बर्ष, 21 दिन अगाडि
- २ असार २०८०, शनिबार
वैदेशिक रोजगारीका लागि सहजीकरण तथा त्यसबाट उत्पन्न हुने समस्या समाधान गर्न सहयोग गर्ने उद्देश्यले धनकुटामा संचालन हुँदै आएको आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले आफुले संंचालन गर्दै आएको धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र... पुरा पढ्नुहोस
बेरोजगार र रोजगारदाताबिच भेट गराउन धनकुटामा हुनेभो रोजगार मेला
- 2 बर्ष, 23 दिन अगाडि
- ३२ जेष्ठ २०८०, बिहीबार
धनकुटामा वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिने भएको छ । धनकुटा नगरपालिकाले आगामी असार २ गते शनिवार मेला आयोजना गर्न लागेको हो । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख चिन्तन तामाङले बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी÷कामदार उपलब्ध गराउन... पुरा पढ्नुहोस
देशलाइ समृद्ध बनाउन डाक्टरको उत्पादन बढाउनुपर्छ भन्दै संसदमा गर्जिए डा. शर्मा
- 2 बर्ष, 26 दिन अगाडि
- २९ जेष्ठ २०८०, सोमबार
प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले डाक्टरको उत्पादन बढाएर पनि देशलाई समृद्ध बनाउँन सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले डाक्टर उत्पादन बढाएर विश्वबजारमा पठाउँन सके छिटै मुलुकलाई समृद्ध बनाउँन सकिने धारणा राखेका हुन् । क्यूवा र बंगलादेशले डाक्टर उत्पादन गरेर... पुरा पढ्नुहोस
सांसद सुनिल शर्माको पहलमा दैलेखका ४६ सय विरामीले पाए निःशुल्क उपचार
- 2 बर्ष, 1 महिना अगाडि
- २२ जेष्ठ २०८०, सोमबार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् । दैलेखको आठविस... पुरा पढ्नुहोस
निरौला वन्धू सेवा मोरङको अधिवेशनबाट १५ सदस्यीय समिति
- 2 बर्ष, 1 महिना अगाडि
- १६ जेष्ठ २०८०, मंगलवार
निरौला वन्धू सेवा समाज मोरङको प्रथम जिल्ला अधिवेशनले उर्लाबारीका विश्वनाथ निरौलाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । बेलबारीमा शनिबार भएको अधिवेशनले सो समिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा बेलबारीकी रमादेवी निरौला, सचिवमा लेटाङका रेवती रमण निरौला, सहसचिवमा पथरीशनिश्चरेका डम्बर प्रसाद निरौला र कोषाध्यक्षमा विराटनगरका... पुरा पढ्नुहोस
एक करोड ७८ लाखको लागतमा बन्यो नक्साल र देवीझोडा जोडने पुल
- 2 बर्ष, 1 महिना अगाडि
- ११ जेष्ठ २०८०, बिहीबार
मोरङको बेलबारी १ नक्सलबारी र केराबारी ९ देवीझोडा जोड्ने झोलुंगे पुल निर्माण भएको छ । भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित १ करोड ७८ लाखमा उक्त पुलको निर्माण सम्पन्न भएको हो । उक्त पुल निर्माणका केराबारी ९ ले २८ लाख बराबरको फलामको लठ्ठा उपलब्ध गराएको केराबारी ९ का वडाध्यक्ष... पुरा पढ्नुहोस
ब्रेन ट्युमर र मुटुको जटिल समस्या भएका बिरामीको नोबेलमा सफलतापूर्वक शल्यक्रिया
- 2 बर्ष, 1 महिना अगाडि
- ८ जेष्ठ २०८०, सोमबार
कुनै पनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रकृया सुरु गर्छन् । मुख्य अंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि... पुरा पढ्नुहोस
सुकुम्बासीलाई जग्गा र धनीपुर्जा दिलाउन सांसद शर्माको सक्रियता
- 2 बर्ष, 1 महिना अगाडि
- ६ जेष्ठ २०८०, शनिबार
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउँने अभियानमा जुटेका छन् । एकपछि अर्को चुनावी बाचा पुरा गर्दै गएका सांसद शर्मा अहिले सुकुम्वासीको समस्या समाधानमा लागेका हुन् । चुनावी अभियानका क्रममा उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने... पुरा पढ्नुहोस
पुर्वमा पनि शुरुभो लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम ‘जुनेली’
- 2 बर्ष, 2 महिना अगाडि
- १८ बैशाख २०८०, सोमबार
संस्कृति, कला र लोक एवम् दोहोरी गीत संगीतको जगेर्ना एवम् प्रबर्धन गर्ने मुल उद्देश्यसहित पुर्वी नेपालबाट लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम 'जुनेली' शुरु भएको छ । “कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहित संयन्त्र मिडियाको आयोजनामा कार्यक्रम 'जुनेली' शुरु भएको हो । मोरङ बेलबारी... पुरा पढ्नुहोस
खोटाङ केपिलागढीका विपन्न विरामीहरुलाइ केएमसीमा एक बर्षसम्म हुनेभो निःशुल्क उपचार
- 2 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०८०, शुक्रबार
प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आगामी एक बर्षसम्म खोटाङको केपिलासगढी गाउँपालिकाका अति विपन्न विरामीहरुलाई काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएका छन् । ग्रामिण क्षेत्रका विपन्न विरामीहरुको निःशुल्क उपचारका लागि ३० जना डाक्टरको टोली लिएर केपिलासगढी पुगेका केएमसी सञ्चालकसमेत रहेका सांसद शर्माले अति विपन्न विरामीलाई निःशुल्क र... पुरा पढ्नुहोस