ताजा अपडेट

मोरङ क्षेत्र ३ र ४ का सांसदहरुलाई बेलबारी क्याम्पसले गर्यो सम्मान 

बेलबारी क्षेत्रबाट बिजयी सांसदहरुलाई बेलबारी बहुमुखी क्याम्पसले सम्मान गरेको छ । सोमबार क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा मोरङको क्षेत्र ३ र ४ बाट बिजयी सांसदहरुलाई सम्मान गरिएको हो  । क्षेत्र नम्बर ४ का सांसद सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ,क्षेत्र न ४ (क) का सांसद जयप्रकाश चौधरी ,क्षेत्र... पुरा पढ्नुहोस

सहाराबिहिन महिलाको लागि चिसाङ सा. ब.ले बनाइदियो घर 

चिसाङ सामुदायिक बन उपभोक्ता समुहले लेटाङ २ की निर्मला बराल लागि घर बनाई दिएको छ । बिपन्न आवास कार्यक्रम अन्तरगत सामुदायिक वनको मुख्य लागत, स्थानीयबासीको जन श्रमदान तथा वडा कार्यालय समेतको सहयोगमा निर्माण गरेको नवनिर्मित घर सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । चिसाङ सामुदायिक बनको मुख्य लागतमा निर्माण... पुरा पढ्नुहोस

घुस लिएको आरोपमा सुन्दरहरैंचा न.पा.का लेखा अधिकृत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृतलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार लेखा अधिकृत शेखर ढकाललाई कार्यालयबाट नै पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । शुक्रबार आयोगको टोलीले लेखा शाखाको ढोका... पुरा पढ्नुहोस

बैक तथा वित्तिय संस्था विरुद्ध धनकुटा उद्योग बाणिज्य संघको आन्दोलन

धनकुटा उद्योग बाणिज् संघले धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुको लागी वितिय संस्थाहरु र बैकहरुलाई ऋणको व्याज घटाउन र व्यावसायीहरुलाई कालो सूचीमा राख्ने र लिलाम गर्ने प्रक्रिया रोक्न माग गर्दै आन्दोलनमा उत्रिएको छ । कोरोनाको माहामारी लगत्तै रुस र रुक्रेनको युद्धले गर्दा चरण आर्थिक संटकले मन्दी भएको व्यापार व्यावसायले गर्दा चरम... पुरा पढ्नुहोस

पक्राउ पुर्जी जारी भएपछि गायब भए कांग्रेस बेलबारीका सभापति

मोरङको बेलबारी नगरपालिका – १० को सिर्जना सामुदायिक वनको ९ सय ५५ क्युफिट काठ घोटाला गरेको आरोप लागेपछि वनका पुर्वअध्यक्ष तथा नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बु  सम्पर्कबिहिन भएका छन । डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मूल्य... पुरा पढ्नुहोस

रोपाईमै यसरी घन्कियो असारे भाका (Asare Song)

पुरा पढ्नुहोस

मदन भण्डारीको ७२ औं जन्म जयन्तीमा लालभित्ति रक्तदान, ५५ प्रिन्ट रगत संकलन

जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा बेलबारी २ स्थित लालभित्ति चोकमा आयोजित रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको छ ।नेकपा एमाले बेलबारी २ वडा कमिटीले आयोजना र नेपाल रेडक्रस सोसाइटी धरान शाखाको प्राबिधिक सहयोगमा बिहीबार भएको रक्तदान कार्यक्रममा ५५ प्रिन्ट रगत संकलन भएको हो । कार्यक्रममा प्रदेश... पुरा पढ्नुहोस

सिर्जना सामुदायिक वनका अध्यक्षले किर्ते बिल बनाएर बेचे लाखौंको काठ

मोरङको बेलबारी-११ मा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले मनोमानी ढंगले काठ बिक्री गरेर आर्थिक अनियमितता गरेको पाइएको छ । नेपाली कांग्रेस बेलबारीका नगर सभापतिसमेत रहेका समिति अध्यक्ष छत्र लिम्बूले वन समूहका उपभोक्तालाई काठ दिएको कागजात बनाएर उपभोक्तालाई नदिई अन्यत्र लगेर बिक्री गरेको पाइएको हो । कार्यकाल सकिएर चुनावी... पुरा पढ्नुहोस

सन्यासी बने सांसद सुनिल शर्मा, ओशो आश्रमलाई ५० लाख सहयोग

रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन्... पुरा पढ्नुहोस

धनकुटामा रोजगार मेला : रोजगारी खोज्दै ४५५ जना, १७० जनाको माग

बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले आयोजना गरेको एक दिने वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमका १५ स्टल राखिएको मेलामा बेरोजगार व्यक्ति र रोजगारदाताको जमघट थियो । रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५... पुरा पढ्नुहोस