ताजा अपडेट
वालवालिकाको उपचार एवम् अप्रेशनका लागि पनि अब्बल बन्दै केएमसी
- 3 बर्ष, 7 महिना अगाडि
- २५ मंसिर २०७८, शनिबार
सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेज वालवालिकाको शल्यक्रिया सेवामा पनि अब्बल बन्दै गएको छ । नेपालकै उत्कृष्ट वाल शल्य चिकित्सकबाट जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेर केएमसीले वालवालिकाको शल्यक्रिया सेवामा आफ्नो अब्बलता प्रदर्शन गर्दै गएको हो । केएमसीमा नेपालकै पहिलो एमसीएच वाल शल्य चिकित्सक छन् । भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा पढेर... पुरा पढ्नुहोस
धुलिखेलमा केएमसीको स्वास्थ्य शिविर, हजारभन्दा बढीको नि:शुल्क जाँच तथा उपचार
- 3 बर्ष, 7 महिना अगाडि
- २५ मंसिर २०७८, शनिबार
सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेजले काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धुलिखेल नगरपालिका २ नं. वडा कार्यालय, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । स्थानीय सेतीदेवी माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार १ सय ६५... पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई गाडी किन्ने पैसाले उदयपुरको एक पालिकाले किन्यो सार्वजनिक बस
- 3 बर्ष, 7 महिना अगाडि
- २३ मंसिर २०७८, बिहीबार
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जनतालाई आधा अर्थात् ५० प्रतिशतसम्म भाडा छुट हुने गरी सार्वजनिक बस सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले जनप्रतिनिधिको सुविधाका लागि यातायात साधन खरिदमा खर्च गर्नसक्ने रकमबाट जनताको लागि सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याएको हो । जनप्रतिनिधिको सुविधा नागरिकको सेवाका लागि लगानी गरी बस खरिद गरी सञ्चालन गरिएको... पुरा पढ्नुहोस
बिराटचोकमा हुँदैछ माओवादी केन्द्रको पहिलो प्रदेश अधिवेशन, तयारी अन्तिम चरणमा
- 3 बर्ष, 7 महिना अगाडि
- २३ मंसिर २०७८, बिहीबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को मंसिर २५ र २६ गते मोरङ विराटचौकमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । विराटचौकस्थित जेसिस भवनमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सचिव हेमराज... पुरा पढ्नुहोस
नोबेलमा यस बर्ष थपिए पारामेडिकलका सयभन्दा बढी विद्यार्थी
- 3 बर्ष, 7 महिना अगाडि
- १९ मंसिर २०७८, आईतवार
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा नोबेलमा तीन बर्षे पारामेडिकल कार्यक्रम अन्र्तगतका चार संकायमा पूर्वी नेपालका विभिन्न जिल्लाका १०६ विद्यार्थी भर्ना भएका छन् । कलेजको सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुलाई अबिर र खादा... पुरा पढ्नुहोस
कांग्रेसका सबैभन्दा कान्छा सभापति बने धनकुटाका दिनेश राई
- 3 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७८, बिहीबार
पुस्ता परिर्वतन र रुपान्तरणको अभियान संचालन भैरहेको नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट धनकुटाका दिनेश राई नेपालकै सवैभन्दा कम उमेरका कान्छा सभापति बनेका छन् । नेपाल विद्यार्थी संघबाट राजनिति शुरु गरेका दिनेश राई नेविसंघका स्कुल, क्षेत्र र क्याम्पस सभापति हुदै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष र पाटीका जिल्ला कोषाध्यक्षको जिम्मेवारी... पुरा पढ्नुहोस
सोलुखुम्बुमा केएमसीका चिकित्सकले गरे २६ विरामीको निःशुल्क शल्यक्रिया, ४१ सयको उपचार
- 3 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७८, बिहीबार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना विरामीको शल्यक्रिया गरिएको छ । बिभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका विरामीहरुको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् । शल्यक्रिया गराउँनेमा शरिरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले विरामीको... पुरा पढ्नुहोस
नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी
- 3 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७८, मंगलवार
नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु विजयी भएका छन् । देउवा पक्षीय उम्मेद्वार दिलीप गच्छदारलाई पराजित गर्दै शेखर कोइराला पक्षीय लिम्बू दोस्रो कार्यकालका लागि मोरङ कांग्रेसको सभापतिमा बिजयी भएका हुन् । मंगलबार राति अबेर सार्वजनिक भएको मत परिणाम अनुसार लिम्बु एक हजार नौ सय छ मत प्राप्त गरेर बिजयी भए भने... पुरा पढ्नुहोस
माओवादी केन्द्र केरावारीको अधिवेशन सम्पन्न, तिलकको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन
- 3 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७८, सोमबार
माओवादी केन्द्र केरावारी गाउँपालिकाको पहिलो अधिवेशनले तिलक थापा मगरको अध्यक्षतामा ५५ सदस्यीय कमिटी चयन गरेको छ । नव गठित कमिटीमा उपेन्द्र लुंगेली मगर,खड्ग लुइटेल र भक्तशेर लिम्बू गरी तीन उपाध्यक्ष चयन भएका छन् । त्यसैगरी सचिवमा किशोर राई,सहसचिवमा पवित्रा अधिकारी र कोषाध्यक्षमा सन्तोष राई चयन भएका छन् । नब गठित... पुरा पढ्नुहोस
काभ्रेसहित विभिन्न जिल्लामा स्वास्थ्य शिविर संचालन गर्दै केएमसी, हजारौं बिरामी लाभान्वित
- 3 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७८, सोमबार
काभ्रेको धुलिखेलमा काठमाडौं मेडिकल कलेजले गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय विरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । धुलिखेल नगरपालिका ८ नं. वडा कार्यालय, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीउ सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल–८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा २... पुरा पढ्नुहोस