ताजा अपडेट
जिल्ला कमिटीलाई २०७५ जेष्ठ २ को अबस्थामा फर्काउन नसकिने सुनसरी एमालेको निस्कर्ष
- 3 बर्ष, 10 महिना अगाडि
- २० भाद्र २०७८, आईतवार
नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको सचिवालय बैठकले पार्टीको जिल्ला कमिटीलाई २०७५ जेष्ठ २ गतेको पूर्व अबस्थामा पुनर्जीवित गर्न नसकिने ठहर गरेको छ । कमिटीका अध्यक्ष रेबती रमण भण्डारीको अध्यक्षता र पार्टी केन्द्रिय कमिटी सदस्य एवं जिल्ला सह–ईन्चार्ज तैयब हुसैनको प्रमुख आतिथ्यमा भाद्र १९ गते बसेको बैठकले सो ठहर गरेको हो... पुरा पढ्नुहोस
१३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सकियो प्रदेश १ भरीका कांग्रेस जिल्ला सचिवहरुको भेला
- 3 बर्ष, 10 महिना अगाडि
- १६ भाद्र २०७८, बुधबार
१३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै सकियो प्रदेश १ भरीका कांग्रेस जिल्ला सचिवहरुको भेला प्रदेश १ का कांग्रेस जिल्ला सचिवहरुको प्रदेश स्तरीय भेलाले आगामी महाधिवेशनमा वडा तहदेखि केन्द्रीय तहसम्म सर्वसम्वत नेतृत्व चयन गरी एकताको सन्देश दिन माग गर्दै १३ बुदे भेडेटार घोषणा पत्र जारी गरेको छ । नेपाली कांग्रेस मोरङका... पुरा पढ्नुहोस
धनकुटालाई सौतेलो सन्तान झैँ हेपियो भन्दै कांग्रेसद्वारा प्रधानमन्त्री समक्ष ११ बुँदे माग
- 3 बर्ष, 10 महिना अगाडि
- १६ भाद्र २०७८, बुधबार
धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी वनाउनुको सट्टा उल्टै उपेक्षा गरिएका कारण विकासको गति रोकिएको र जिल्लामा शुन्यता छाउदै गएको भन्दै नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर वहादुर देउवासंग भेटघाट गरी ११ बुदे माग पत्र बुझाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला... पुरा पढ्नुहोस
लोहन्द्रा र चिसाङ खोला ठेक्का नलगाउने बेलबारी नपाको निर्णय, होला त कार्यान्वयन ?
- 3 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७८, मंगलवार
यस बर्ष बेलबारीमा पर्ने लोहन्द्रा र चिसाङ खोलाबाट खोलाजन्य पदार्थ निकाल्न नपाईने भएको छ । खोला जमिनको सतहभन्दा तल गएको र बाढी आँउदा जोखिम बढी हुने भन्दै नगरपालिकाले यस बर्ष खोलाको ठेक्का रोक्ने निर्णय गरेको हो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले यो बर्ष खोलाको ठेक्का नखुलाउने निर्णय... पुरा पढ्नुहोस
एमाले धनकुटाले भ्रम सिर्जना गरेको भन्दै कांग्रेस धनकुटाको आपत्ति, प्रतिवाद गर्ने चेतावनी
- 3 बर्ष, 10 महिना अगाडि
- ९ भाद्र २०७८, बुधबार
नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्री सुनिल वहादुर थापाको नाम जोडेर नेकपा एमाले धनकुटाबाट भ्रम सिर्जना गरिएको भन्दै नेपाली कांग्रेस धनकुटाले कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ । कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेस धनकुटा र पार्टीका सह-महामन्त्री पूर्व मन्त्री सुनिल वहादुर थापालाई... पुरा पढ्नुहोस
केएमसीद्वारा ईमर्जेन्सी कक्षमा सुधार, सेवालाई सहज र स्तरीय बनाउन स्वयंसेवक परिचालन
- 3 बर्ष, 10 महिना अगाडि
- ८ भाद्र २०७८, मंगलवार
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गर्दै छिटो, छरितो र प्रभावकारी बनाएको छ । बिरामीको सहजताका लागि आकस्मिक कक्षमा २४ सै घण्टा ‘इमर्जेन्सी स्वयंम्सेवक’ टिम परिचालन गरिएको छ । उनीहरुले बिरामी आईपुग्ने बित्तिकै एम्बुलेन्सबाट बिरामीलाई निकालेर सकेसम्म छिटो उपचारका लागि आकस्मिक कक्षमा पुर्याउने छन् । आकस्मिक... पुरा पढ्नुहोस
‘बोयर’ खरिद काण्डको छानविन सकियो, बेलबारी नगरपालिकालाई बुझाइयो प्रतिवेदन
- 3 बर्ष, 10 महिना अगाडि
- ७ भाद्र २०७८, सोमबार
बेलबारी नगरपालिकाले कृषकलाई अनुदानमा दिन खरिद गरिएका बोयर बोका बाख्रा खरिद काण्डको विषयमा छानविन गर्न गठित समितिले बेलबारी नगरपालिकालाई प्रतिवेदन बुझाएको छ । बेलबारी नगरपालिकाले गठन गरेको बेलबारी बोयर बाख्रा छानबिन समितिले २ महिनापछि आईतबार साँझ नगरपालिकालाई प्रतिबेदन बुझाएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई छानबिन समिति संयोजक बिन्दुकला... पुरा पढ्नुहोस
एमाले विभाजनसँगै वदलिनेभो प्रदेश १ को सरकार पनि
- 3 बर्ष, 10 महिना अगाडि
- ६ भाद्र २०७८, आईतवार
नेकपा एमाले विभाजनसँगै प्रदेश १ को सरकार बदलिने भएको छ । खासगरी गठबन्धन अर्थात नेकपा एकीकृत समाजवादी, कांग्रेस, जसपा र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि पहल थालेका छन् । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सांसद छन् । एमालेका... पुरा पढ्नुहोस
ठाउँ ठाउँमा सुरक्षा युनिट थप्न र कृषकहरुलाइ राहत दिन धनकुटा कांग्रेसको माग
- 3 बर्ष, 10 महिना अगाडि
- ४ भाद्र २०७८, शुक्रबार
नेपाली कांग्रेस धनकुटाले धनकुटाका विभिन्न समस्या तथा शान्ति सुरक्षाबारे गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस धनकुटाको एक टोलीले गृहमन्त्री खाँडसँग भेट गरी असिना पानी तथा बाढी पहिरो पीडित कृषकहरुलाई राहत दिन, धनकुटा जिल्लाको शान्ति सुरक्षा कायम गर्न लगायत ५ बुदे माग पत्र बुझाउदै केन्द्रिय सरकारको ध्यानाकर्षण... पुरा पढ्नुहोस
प्रदेश १ मा पनि बढ्यो सार्वजनिक सवारीको भाडा
- 3 बर्ष, 10 महिना अगाडि
- ३ भाद्र २०७८, बिहीबार
संघीय सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको करिब एक महिनापछि प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश-१को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो । यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५... पुरा पढ्नुहोस