पूर्वी नेपाल
सिद्वार्थ सेकेन्डरी स्कुल २५ औं बर्षमा, विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाइँदै
- 4 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७६, मंगलवार
मोरङको सुन्दरहरैंचा १० खाेर्सानेमा अबस्थित सिद्वार्थ सेकेन्डरी स्कुलले स्थापनाको २५ औं बार्षिकोत्सव अर्थात रजत जयन्ती मनाउने क्रममा विभिन्न कार्यक्रम गरेको छ । एक महिनासम्म विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने क्रममा पहिलो चरणमा सिङ्गिङ आइडल, डान्सिङ आइडल र पब्लिक स्पिकिङ कार्यक्रम सम्पन्न गरेको स्कुलले माघ २० गते अर्थात मंगलबारदेखि दोस्रो... पुरा पढ्नुहोस
बी एफएमको १४ औं बार्षिकोत्सवमा आयोजित खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न
- 4 बर्ष, 9 महिना अगाडि
- १९ माघ २०७६, आईतवार
विराटनगरस्थित वी एफएमको १४ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न भएको छ । प्रतियोगिताको लागि मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, पाँचथर, ईलाम, सिन्धुली, भोजपुर, धनकुटा र सप्तरी आदि जिल्लाका गजलकारहरुले विभिन्न भावका असंख्य गजलहरु पठाएका थिए । छनौटमा जम्मा २० वटा गजल परेको र उक्त छनौटमा परेका २०... पुरा पढ्नुहोस
बेलबारीमा यसबर्ष पनि हुनेभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव
- 4 बर्ष, 9 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
मोरङको बेलबारीमा यस बर्ष पनि आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलबारीको आयोजना र बेलबारी नगरपालिकाको सहयोगमा महोत्सव हुने भएको हो ।आयोजक आदिवासी जनजाति महासंघ बेलबारीले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन १७ गते देखि २४ गते सम्म महोत्सव हुने जानकारी दिएको छ । नेपाल... पुरा पढ्नुहोस
अमरदहमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, हजारभन्दा बढी बिरामी लाभान्वित
- 4 बर्ष, 9 महिना अगाडि
- १३ माघ २०७६, सोमबार
नोबेल शिक्षण अस्पतालले मोरङको सुनबर्षी नगरपालिका–२ अमरदहमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २२ जना बिरामी लाभान्वित भएका छन् । अमरदहस्थित वीरेन्द्र सार्वजनिक माध्यमिक बिद्यालयसँगको सहकार्यमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय १ जनाको भिडियो एक्सरे, १ सय ६५ जनाको ल्याव टेष्ट र १ सय... पुरा पढ्नुहोस
नोबेलले ओपन हार्ट सर्जरी सेवा दिन थालेपछि राहत महसुस गर्दैछन् पूर्वी नेपालका जनता
- 4 बर्ष, 9 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीहरुलाई सहज भएको हो । पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारतका बिरामीहरुले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन्... पुरा पढ्नुहोस
संयन्त्र सञ्चार सहकारीको नवौं साधारणसभा तथा रेडियो वेतनाको सातौं बार्षिकोत्सव सम्पन्न
- 4 बर्ष, 9 महिना अगाडि
- १० माघ २०७६, शुक्रबार
मोरङको बेलबारीमा अवस्थित रेडियो वेतनाको सातौं बार्षिकोत्सव तथा संयन्त्र सञ्चार संयन्त्र सञ्चार सहकारीको साधारणसभा सम्पन्न भएको छ । संयन्त्र सन्चार सहकारी संस्थाद्वारा सन्चालित रेडियो वेतना ९७.१ मेगाहर्जले स्थापनाको ७ बर्ष पुरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको हो । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख... पुरा पढ्नुहोस
तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन
- 4 बर्ष, 10 महिना अगाडि
- ९ माघ २०७६, बिहीबार
करिब ५५ लाख लागतमा बेलवारीमा निर्मित ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बुधबार रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे । समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार भवन निर्माणमा प्रदेश... पुरा पढ्नुहोस
नोबेलले २० बर्ष पुरानो रोग निको पारिदिएपछि हर्षित भइन् तारादेवी
- 4 बर्ष, 10 महिना अगाडि
- ७ माघ २०७६, मंगलवार
झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीकी तारादेवी कुँवर २० बर्ष अघिदेखि दिसाघर बाहिर निस्किने समस्याबाट पीडित थिईन् । उपचारका लागि पूर्वका धेरै अस्पताल धाएकी ५१ बर्षीया कुँवरले आयुर्वेदिक औषधि र जडिबुटीसमेत पटक–पटक खाईन् । निको भएन । समस्या झन–झन बढ्दै जाँदा दिनरात पीडा झेल्न बाध्य थिईन् । तर, अहिले नोबेल शिक्षण अस्पतालमा... पुरा पढ्नुहोस
एक अर्बको कारोबार गर्ने लक्ष्य सहित फागुन पहिलो सातादेखि हुनेभो ‘विराट एक्स्पो २०७६’
- 4 बर्ष, 10 महिना अगाडि
- ४ माघ २०७६, शनिबार
नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो । एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति... पुरा पढ्नुहोस
सुन्दरहरैचा नगरपालिकाद्वारा २५ लाखभन्दा बढी मुल्यका कृषि यन्त्र तथा उपकरण वितरण
- 4 बर्ष, 10 महिना अगाडि
- ३ माघ २०७६, शुक्रबार
सुन्दरहरैचा नगरपालिकाले कृषकहरुलाई २५ लाख रुपैयाँभन्दा बढीका कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ । नगर क्षेत्रभित्र सामुहिक कृषि फर्म सञ्चालन तथा व्यक्तिगत कृषि पेशा अपनाएका व्यवसायिक कृषकहरुलाई नगरपालिकाले ७४ थान कृषि सामाग्रीहरु वितरण गरेको हो । नगरपालिकाले वितरण गरेका कृषि यन्त्र तथा सामाग्रीहरुमा ग्रीन नेट १८ थान, पावर सेल... पुरा पढ्नुहोस