बिजनेस

पश्चिमको यार्सागुम्बाभन्दा कम छैन निगुरो खोज्नेहरूको भीड

हरी कोईराला, लेटाङ मोरङ। उत्तरी मोरङको चारकोशे झाडीमा यतिबेला निगुरो खोज्नेहरूको भीड हुने गरेको छ  । पूर्व पश्चिम राजमार्गको मोरङ खण्ड अन्तरगत पर्ने सुनझोडा पूल पश्चिम र बेतना सीमसार पूर्वको उत्तरी क्षेत्रमा निगुरो खोज्नेको भीड सजिलै देख्न सकिन्छ । लेटाङ कानेपोखरी सडकको विचमा दैनिक सयौको हुलमा निगुरो टिपेर वेच्ने र... पुरा पढ्नुहोस

पाँच सयभन्दा बढी महिलालाई ब्यबशायिक तालिम दियो बेलबारी नगरपालिकाले

  बेलबारी नगरपालिकाले ५ सय भन्दा वढि महिलाहरुलाई ब्याबसायिक बन्ने खालका तालिम दिएको छ । महिलाहरुलाई ब्याबसायिक बनाउनका लागी फर्नीचर पेन्टीङ देखि खाजा बनाउने सम्मका तालिम दिएको छ । जुत्ता चपल बनाउने सिलाई कटाई तथा लोक सेवा सम्बन्धी तालिमको आयोजना गरी महिलाहरुलाई सहभागीता गरेको छ । महिलाहरुलाई क्ष्मता अभिबृद्धि गर्ने... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाकाे दाेश्राे नगरसभा अधिवेसन सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाकाे दाेश्राे नगरसभा अधिवेसन अा.व. २०७५/७६ का लागि ८० कराेड वरावरकाे वजेट तथा नीति तथा कार्यक्रम पारित गर्दै  सम्पन्न भएकाे छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीकाे अध्यक्षता रहेकाे उक्त नगरसभा अधिवेसनकाे प्रथम अर्थात खुल्ला सत्रमा उपमेयर ढाकाकुमारी पराजुलीले अा.व. २०७५/७६ काे वजेट, नीति तथा... पुरा पढ्नुहोस

२७ करोड खर्चेर बनाइएको होटललाई खर्च धान्न पनि धौधौ

करिबन २७ करोड खर्चेर थ्रीस्टार होटेलको स्तर, मापदण्ड र आधार  पुर्याइकन धनकुटा हिलेको चुच्चे डांडामा खोलिएको पुर्वी पहाडकै ठुलो र सुबिधासम्पन्न एउटा  होटल पर्यटकको कमीले खर्च बर्च धान्नै धौ धौ अबस्थामा पुगेको छ । धनकुटा मुगाका थापाकाजीकै खलक प्रहरीका पुर्व एसएसपी तथा बिराटनगरस्थित रत्ना होटलका साहु रेवत बहादुर थापाले खोलेको... पुरा पढ्नुहोस

हावाहुण्डरीले गर्दा सक्दै नसकी रोकियो कोशी हरैचा एक्स्पो

शुक्रबार वेलुका एकाएक  आएको असिना सहितको बर्षा र हावाहुरीका कारण मोरङको कोशीहरैचास्थित बिराटचौकमा जारी कोशी हरैचा एक्स्पो बिचैमा रोकिएको छ । गेट लगायत स्टलहरुमा क्षति भएपछि एक्स्पो रोकिएको हो । शुक्रबार एक्स्पोमा दार्जिलिङबाट आएको मन्त्र ब्याण्डको कार्यक्रम पनि प्रभाबित भयो । राती साढे ८ बजेदेखि सुरु भएको कार्यक्रम १५ मिनेट... पुरा पढ्नुहोस

बिराटचोकमा जारी कोशीहरैचा एक्स्पोमा ७ करोडभन्दा बढीको कारोबार

विराटचोक / बिराटचोकमा जारी कोशी हरैचा एक्स्पो २०७३ मा ७ करोडभन्दा बढीको कारोबार कारोबार भएको छ । एक्स्पोको सुरुवाती दिनमा त्यति उत्साह नदेखिए पनि केही दिन यता मेलामा आउने अवलोकन कर्ताको भिड बढेको छ । आज सम्म १ लाख बढीले मेलाको अवलोकन गरि सकेको आयोजक समितिका स्टल ब्यबस्थापक तथा कोशी... पुरा पढ्नुहोस

बिराटचोकमा शुरुभो कोशी हरैचा एक्सपो, जाने होईन ?

औद्योगीक तथा व्यवसायीक प्रवद्र्धनका लागि मोरङ्को बिराटचोकमा कोशी हरैचा एक्सपो २०७३ शुरु भएको छ । एक्सपोको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुभयो । एक्सपोको उद्घाटनका क्रममा पूर्व सभामुख नेम्वाङ्ले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य आवश्यकता रहेको बताउनुभयो  । वहाँले औद्योगीक तथा व्यवसायीक वातावरणका लागि बिभिन्न प्रदर्शनी तथा उत्सवहरुले सहयोग गर्ने समेत उल्लेख... पुरा पढ्नुहोस

व्यवसायमा जम्दै उर्लाबारीका युवा

इश्वर भट्टराई, उर्लाबारी / स्वदेशमै रोजगारीको अवसर नहुँदा समृद्ध जीवनको कल्पना गर्दै विदेश हान्निने युवाहरू बग्रेल्ती छन् । तर, पछिल्लो समयमा स्वदेशमै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या पनि उल्लेख्य छ । उर्लाबारीको सन्दर्भमा यहाँको व्यापार व्यबसायमा अहिले झण्डै ८० प्रतिशत युवापुस्ताकै बोलवाला छ । व्यवसायिक शोरूम, ठूला औद्यौगिक कम्पनीका डिलर होस्... पुरा पढ्नुहोस