मनोरञ्जन

केराबारीलाई चिनाउने गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

पूर्वै मोरङ केराबारी घर मेरो... बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । केराबारीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने यो गीतको म्युजिक भिडियो सोमबार  दामी कृएसनको युट्युव मार्फत सार्वजनिक भएको हो । अञ्जु पन्त र सनम तामाङको स्वर रहेको म्युजिक भिडियोको छायांकन मच्छिन्द्र मेला परिसर स्थल र मदन भण्डारी मार्गको... पुरा पढ्नुहोस

बेलबारीका वाल गायक प्रज्वल पौडेलको नयाँ गीत ‘नेपाली भाका’ सार्वजनिक (भिडियो सहित)

मोरङको बेलबारीमा एक समारोहका बीच बाल गायक प्रज्वल पौडेलको नयाँ गीत 'नेपाली भाका' सार्वजनिक गरिएको छ। अलङ्कार कला केन्द्र बेलबारीको आयोजनामा बेलबारीमा अबस्थित सांस्कृतिक भवनको सभाहलमा आयोजित विमोचन समारोहका प्रमुख अतिथि बेलबारी वडा नं. ३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदी रहेका थिए । विमोचन समारोहमा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष... पुरा पढ्नुहोस

प्रितम र खुशीले जिते करोड राशीको मेरो भ्वाइस र डान्स युनिभर्सको उपाधि

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड) ले हात पारेका छन् । त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम) भए ।... पुरा पढ्नुहोस

तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्मको ‘क्याटबाक’

विराटनगरमा आयोजना गरिएको तनस्का फेसन शो रनवेमा मोडलदेखि सेलिब्रेटीसम्म ¥याम्पमा उत्रिएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले शनिवार साँझ आयोजना गरेको फेसन शो मा चर्चित मोडेल सविता कार्की, हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला लगायत तनस्काको पहिरन लगाएर ¥याम्पमा उत्रिएका हुन् । फेसन शो मा तनस्काका १२... पुरा पढ्नुहोस

अस्ट्रेलिया बस्दै आएकी अबुनले ल्याइन ‘ए चरी’  ( भिडियो सहित )

 गायिका अबुन पाण्डेको सुमधुर स्वरमा सजिएको 'ए चरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा शब्द, संगीत गायक पवन गिरीको रहेको छ।  टुएका प्रडक्शनले गीतलाई संगीत संयोजन गरेका हुन्। गीतमा आफुले माया गर्ने व्यक्ति संग घुम्न , रमाउन मन लागेको भावनालाई व्यक्त गरिएको छ।  म्युजिक भिडियोमा स्वयम्... पुरा पढ्नुहोस

लोकप्रिय बन्दै शंकर र शान्तिको ‘रिसाउ बरु सहन्छु’  ( भिडियो सहित )

पछिल्लो पुस्ताका चर्चित अनि सफल संगीतकार शंकर थापा ‘स्माइल’को स्वर र संगीतमा समावेश ‘रिसाउ बरु सहन्छु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नो हरेक सिर्जनामा  नेपाली  मौलिक पन र सरल बनाउन कोसिस गर्ने थापालाई यसपटक अमेरिकामा बसोबास गर्दै आइरहेकी गायिका एवम मोडल  शान्ति  गजमेर सुनारले स्वरमा साथ दिएकी छिन्।  ... पुरा पढ्नुहोस

सरोज र पुजा बने नोबेल मिस्टर एण्ड मिस थारु आइकन

सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् । थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल... पुरा पढ्नुहोस

प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक

लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेकोे गीत "केशरी केशरी" सार्वजनिक भएको छ। ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुति रहेकोे गितमा अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको शब्द र बिष्णु भट्टकै संगित रहेको छ | ब्लेक ब्रोज इन्टरमेन्टबाटै सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी... पुरा पढ्नुहोस

ऐश्वर्या श्रेष्ठले जितिन् मिस ग्रान्ड नेपाल २०२२ को उपाधि 

२५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन् । त्यसैगरी मिस पपुलर तन्नु शाक्यले, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जनले जितेका छन् ।  उपाधि बिजेता ऐश्वर्याले मिस ग्रान्ड इन्टरनेशनलको... पुरा पढ्नुहोस

चर्चित बन्दै चलचित्र ‘झिंगे दाउ’को गीत “आगो बिना बिँडी जल्दैन”

चलचित्र ‘झिंगे दाउ’को शीष गीत “आगो बिना बिँडी जल्दैन“ सार्वजनिक भएसँगै चर्चित बनेको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । सार्वजनिक गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन... पुरा पढ्नुहोस