खबर

लेटाङ नगरपालिकाद्वारा झण्डै तिन दर्जन सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

केशु विरही, लेटाङ, माेरङ/ सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई अाज लेटाङ नगरपालिकाले एक कार्यक्रमविच सहायक सामग्री वितरण गरिएकाे छ । लेटाङ नगरपालिकाकाे अार्थिक सहयाेग र सिवि अार विराटनगरकाे प्राविधिक सहयाेग संचालन गरिएकाे उक्त कार्यक्रममा विभिन्न ३४ जना सेवा लिएका थिए । सहायक सामग्री पाउनेहरुमा ७ देखि ७२ वर्ष उमेर समूहका नागरिकहरु... पुरा पढ्नुहोस

वागदेवी सामुदायिक वनकाे दशाैं साधारणसभा सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे वागदेवि सामुदायिक वनले विविध कार्यक्रमका साथ शनिवार अाफ्नाे १० अाैं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे उद्घाटन सभामा बेलबारी नगरपालिका वार्ड नं... पुरा पढ्नुहोस

देउसीको खेलेर मृगौला पीडित सोफियालाई सहयोग, देउसी भैलोको हिसाब पनि सार्वजनिक

केशु विरही, बेलबारी, माेरङ/ मोरङको बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे सूर्याेदय सामाजिक संस्था मार्फत लालभित्तिका स्थानीयबासीहरु छिमेकी  सुन्दरहरैचा नगरपालिका सलकपुर निवासी १५ बर्षिया सोफिया अधिकारीलाई वचाउने अभियानमा सक्रिय  भएका छन् । दुवै मृगाैला विग्रिएर काठमाण्डाैमा उपचार गराईरहेकी अधिकारीकाे उपचारमा अार्थिक अभाव देखिएपछि स्थानीयहरु उनकाे उपचारमा जुटिरहेका छन् । सूर्योदय सामाजिक संस्थाले छठकाे... पुरा पढ्नुहोस

मोरङको बेलबारीमा पनि खुल्यो विशेषज्ञ सेवा सहितको ‘रुद्राक्ष डेन्टल क्लिनिक’

मोरङको बेलबारीमा केही अनुभवी विशेषज्ञ डाक्टरहरु मिलेर अत्याधुनिक डेन्टल क्लिनिक संचालनमा ल्याएका छन् । दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति  बढिरहेको बेला बेलबारीस्थित पश्चिम बस स्टेसनको दक्षिणपट्टीको घरमा ठाउँमा बिषेशज्ञ डाक्टरले उपचार गर्ने 'रुद्राक्ष डेन्टल क्लिनिक' खुलेको हो । बीपी... पुरा पढ्नुहोस

खदमहिल सहकारीको प्रारम्भिक साधारणसभा भब्य रूपमा सम्पन्न, नयाँ संचालक समिति गठन

केशु विरही, केराबारी, माेरङ/ अाफ्नाे गाउँपालिकाकाे आर्थिक समृद्दीमा टेवा दिने अभिप्रायले स्थापित भइ पहिलोपटक केराबारी गाउँपालिकामै दर्ता भएको  खदमहिल बचत तथा ऋण सहकारीको प्रारम्भिक साधारणसभा भब्य रूपमा सम्पन्न भएको छ । केराबारी गाउँपालिका वार्ड नं ३ भाेगटेनीमा शनिबार भएको प्रारम्भिक साधारण सभाकाे उद्घाटन प्रमुख अतिथि एवम जिल्ला बचत तथा ऋण... पुरा पढ्नुहोस

रमितेमा साहित्यकारहरुले गरे सिर्जनात्मक जमघट

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समय देखि बेलबारीकाे साहित्यिक विकासमा अग्रसर रहदै अाएकाे संस्था बेलबारी साहित्य विकास समितिले अाज एक कार्यक्रमविच अाफ्नाे साहित्य परिक्रमा कार्यक्रमकाे तेश्राे अंक सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ रमिते पर्यटकीय क्षेत्रमा संचालन गरिएकाे साे कार्यक्रमा दुई दर्जनभन्दा वढि पुराना तथा... पुरा पढ्नुहोस

छैठ पर्वतर्फ पहाडी समुदायका मानिसहरुको पनि आकर्षण बढ्दै

केशु विरही, बेलबारी, माेरङ/ मधेसी समुदायका मानिसकाे मात्र मानिने छैठ पर्वमा पछिल्लाे समयमा पहाडे समुदायकाे पनि अाकर्षण वढ्दै गएकाे छ । अस्ताउँदाे सूर्य अर्घ दिएर मनाउने याे पर्वमा मधेसी समूदायका मानिसकाे भन्दा पहाडे समूदायकाे वाक्लाे उपस्थिती देख्न सकिन्छ । मोरङको बेलबारी तथा सुन्दरहरैचाका खोला किनारमा मंगलबार छठ मनाउन अाएका भक्तजनकाे... पुरा पढ्नुहोस

बिराटचोकबाट जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले झेल्ने परे अदालती मुद्दा

जुवा खेल्दै गरेको अवस्थामा सुन्दरहरैंचाको विराटचोकबाट भाइटिकाको अघिल्लो दिन पक्राउ परेका १० जनालाई प्रहरीले  जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिशेष सूचनाको आधारमा ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले घरधनी सहित जुवा खेल्दै गरेका १० जना ब्यक्तिहरूबाट नगद  ४ लाख १५ हजार ४ सय ५५... पुरा पढ्नुहोस

देउसी भैलो सहित गुरुकुल पाठशालाले गर्यो तिहारको शुभकामना कार्यक्रम

बेलबारी, मोरङ । मोरङको बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले मंगलबार देउसी भैलो कार्यक्रम तथा तिहारको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, संचालक तथा अन्य अतिथिहरुको समेत उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुको सहभागितामा तिहारको शभकामना र नृत्य सहित साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा ... पुरा पढ्नुहोस

बिपन्नलाई गाइका कोरली र कर्कटपाता दियो देवीथान सामुदायिक वनले, कार्यालय भवन पनि उद्घाटन 

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं ४ मा रहेकाे देविथान सामुदायिक वन उपभाेक्ता समूहले लक्षित समूहमा परेका विभिन्न परिवारलाई जस्तापाता तथा पशु चाैपाया वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं ४ मा निर्मित नयाँ कार्यालय भवनको उद्घाटन कार्यक्रमको अवसरमा शनिबार  सामुदायिक वनले ती उपभोक्ताहरुलाइ पशु चौपाया र... पुरा पढ्नुहोस