खबर
तीन दर्जन गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्राबिधिक शिक्षा दिलायो बेलबारी नगरपालिकाले
- 6 बर्ष, 27 दिन अगाडि
- ९ कार्तिक २०७५, शुक्रबार
दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बेलबारी नगरपालिकाले बिभिन्न बिषयमा प्राबिधिकहरु पढाउने कार्यक्रम शुरु गरेको छ । नगरपालिकाले ३४ जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीसँगको सहकार्यमा पढाउन थालेको हो । नगरपालिकाले सिएमए, अनमी, सिभिल सव ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (वालि बिज्ञान), कृषि डिप्लोमा (पशु बिज्ञान),... पुरा पढ्नुहोस
अर्किड बेलबारीले बालबालिकासँग मनायाे दशैं
- 6 बर्ष, 1 महिना अगाडि
- ३० आश्विन २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे अर्किड बेलबारीले अाज एक कार्यक्रम गरि बालबालिकासँग दशैंकाे शुभकामना अादान प्रदान गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा संचालन गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बालबालिकाले टीका, जमरा तथा दक्षिणा ग्रहरण गरेका थिए ।... पुरा पढ्नुहोस
मोटरसाइकल किन्न छुट्याइएको रकमले बिपन्नका घर बनाइदिंदै कानेपोखरीका वडाध्यक्षहरु
- 6 बर्ष, 1 महिना अगाडि
- २९ आश्विन २०७५, सोमबार
मोरङ । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफैले गरेको निर्णय फिर्ता लिदै बिपन्नहरुको खरको छानो हटाइ जस्तापाता लगाइदिने निर्णय गरेका छन् । गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुको लागि भनेर मोटरसाइकल खरिद गर्न छुट्याएको १६ लाख रुपैया रकमबाट उनीहरूले गाउँपालिका भित्रका बिपन्नहरुको खरको छानो हटाएर टिनको छानो... पुरा पढ्नुहोस
लालभित्तिका बृद्द समाजसेवी लोकनाथ ढकाल भन्छन् – ‘समाजमा बस्न नदिने भए, अब बसाइँ सर्छु’
- 6 बर्ष, 1 महिना अगाडि
- २८ आश्विन २०७५, आईतवार
मोरङको बेलबारी नगरपालिका २ स्थित लालभित्तिमा शनिबार बिहान सहारा वालग्रामले दशैं तिहारको शुभकामना अदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियोे । पुर्व सांसद हर्कमान तामाङदेखि पत्रकार अरुण बराल, समाजसेवी प्रताप थापा लगायत झन्डै एक दर्जन पत्रकार, सहाराका अध्यक्ष तथा बेलबारी गाबिसका पुर्व अध्यक्ष शिव बराल, बेलबारी १ का वडाध्यक्ष चक्र... पुरा पढ्नुहोस
बेलबारी साहित्य विकास समितिले धनपालगढीमा गर्यो दोस्रो साहित्य परिक्रमा
- 6 बर्ष, 1 महिना अगाडि
- २७ आश्विन २०७५, शनिबार
बेलबारी, मोरङ । मोरङको बेलबारीमा अबस्थित बेलबारी साहित्य विकास समितिले धनपालगढीमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धनपालगढीकै परिसरभित्र भएको साहित्य परिक्रमा कार्यक्रममा सर्जकहरुले धनपालगढीकै बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना प्रस्तुत गरेका थिए । करिब दर्जन सर्जकहरुको सहभागिता रहेको कार्यक्रममा सर्जकहरुले त्यहीँ पुगेपछि धनपालगढी परिसरभित्रै सिर्जना गरिएका... पुरा पढ्नुहोस
दिपज्योती नारी बिकास साकोसको १७ औं साधारणसभा भब्य रूपमा सम्पन्न
- 6 बर्ष, 1 महिना अगाडि
- २६ आश्विन २०७५, शुक्रबार
मोरङ बेलबारीस्थित दिपज्योती नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रम सहित भब्य रूपमा सम्पन्न गरेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सहसचिव बिष्णु ओझाको विशेष आतिथ्यतामा शुक्रबार साधारणसभा भएको हो ।... पुरा पढ्नुहोस
आमजुँगीमा पहिलोपटक स्थापना भो सामुदायिक स्वास्थ्य ईकाइ
- 6 बर्ष, 1 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
सामुदायिक र निजी कुनै पनि स्वास्थ्य संस्था नभएको ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने केराबारी गाउँपालिका अन्तरगत स्वास्थ्य शाखाको कार्ययोजना अनुसार केराबारी ८ आमजुँगीमा पहिलोपटक सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । केराबारी गाउँपालिकाको प्राबिधिक सहयोग र केराबारी वडा नम्बर ८ एवम् आमजुँगी सामुदायिक वनको साझेदारीमा सो स्वास्थ्य इकाई स्थापना... पुरा पढ्नुहोस
लालभित्तिमा च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन
- 6 बर्ष, 1 महिना अगाडि
- २५ आश्विन २०७५, बिहीबार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा संचालन भैरहेकाे च्यउ खेति सम्वन्धी तालिमकाे संयाेजन हरिनारायण महिला विकास समितिले गरिरहेकाे छ । तालिममा वार्डका प्रत्येक... पुरा पढ्नुहोस
लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिता जित्दै एभरेष्ट भेट्रानले लग्यो ३० किलोको खसी
- 6 बर्ष, 1 महिना अगाडि
- २४ आश्विन २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ दशैंकाे अवसर पारेर ३५ वर्षभन्दा माथिकाे लालभित्ती ढल्केजाेवन फुटवल प्रतियाेगिताकाे उपाधी एभरेष्ट भेट्रान क्लव बेलबारी ११ ले हात पारेकाे छ । नरेन्द्र स्मृति क्लवकाे अायाेजनामा बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा असाेज १६ गतेबाट जारी ३५ वर्षभन्दा माथिकाे फुडवल प्रतियाेगितामा ० का विरुद्ध... पुरा पढ्नुहोस
वडा कार्यालयद्वारा दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक र शैक्षिक सामग्री वितरण
- 6 बर्ष, 1 महिना अगाडि
- २१ आश्विन २०७५, आईतवार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले वार्ड नं २ ले वडामा रहेका दलित तथा विपन्न छात्र छात्रालाई पाेशाक तथा शैक्षिक सामग्री वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीकाे कविर माविका ३० र सिंहदेवि अाधारभूत विद्यालयका २० जना गरि जम्मा ५० विद्यार्थीहरुलाई अाईतबार पाेशाक तथा शैक्षिक सामग्री वितरण गरिएकाे हो... पुरा पढ्नुहोस