ताजा अपडेट

बेलबारीमा २० जनाले जिते कोरोनालाई, ११ जना क्वारेन्टाइनमा

आइतवार बेलबारी नगरपालिकाले २३ जनाको पिसिआर परिक्षण गरेको छ ।                                                                  बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कमर्चचारी सन्तोष विश्वकर्माका अनुसार... पुरा पढ्नुहोस

नि:शुल्क गर्नुको सट्टा पिसीआरको शुल्क तोक्दै सरकार, सस्तोमा परिक्षण गराउँदै डा. शर्मा

सरकारले पीसीआर परीक्षण शुल्क ४४ सय तोकेका बेला केही साता अघि मात्रै काठमाडौं मेडिकल कलेजको अध्यक्ष बनेका डा. सुनिल शर्माले गत सोमबारदेखि सरकारले तोकेको भन्दा १९ सय रुपैयाँ कम अर्थात २५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाए । गत प्रतिनिधि सभा निर्वाचनमा मोरङको क्षेत्र नं.३ बाट चुनाव जितेर मन्त्री... पुरा पढ्नुहोस

मदन भण्डारीलाई अक्षर चिनाउने एक सय २ बर्षीय एक वृद्धले सात दिनमै लेखे खण्डकाब्य

मोरङ सुन्दरहरैँचाका एक सय २ बर्षीय एक वृद्धले सात दिनमै खण्डकाब्य लेखेका छन्  ।                                            मोरंगको सुन्दरहरैचा ४ निवासी धरणी प्रसाद न्यौपानेको खण्डकाब्य “लीलाको स्तुति” लोकापर्ण गरिएको छ । मोहन... पुरा पढ्नुहोस

जन्मदिनकाे अवसरमा ५१ हजार रुपैयाँको अक्षयकाेष स्थापना गरिदिए बेलबारीका एक युवाले

बेलबारीका एकजना युवाले आफ्नाे जन्मदिनमा लाग्ने खर्च कटाएर स्थानीय विद्यालयमा अक्षयकाेश स्थापना गरिदिएका छन । बेलबारी नगरपालिका वार्ड न -२, लालभित्तीका भूपेन्द्र अधिकारीले जन्मदिनमा हुने फजुल खर्च कटाएर स्थानीय कविर माध्यमिक विद्यालयमा ५१ हजार १ सय ५१ रुपैया बराबरकाे अक्षयकाेश स्थापना गरिदिएका हुन् । अधिकारीले शनिबार अक्षयकाेश स्थापनाका लागि साे रकमको... पुरा पढ्नुहोस

इटहरी उपमहानगरले इटहरी अस्पताललाई दियो  दुई वटा एम्वुलेन्स

इटहरी उपमहानगरले इटहरी अस्पताललाई  दुई वटा एम्वुलेन्स हस्तान्तरण गरेको छ ।                                                       इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल संचालक समिति अध्यक्ष भूपेन्द्र वराललाई र... पुरा पढ्नुहोस

नोबेल अस्पतालका सबै उपचार सेवा सुचारु, फेरि बढ्न थाल्यो बिरामीको चाप

पाँच महिना भन्दा बढीको बन्दाबन्दीपछि बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अहिले पुनः बिरामीको चाप बढ्न थालेको छ । कोरोना संक्रमण बढेसँगै देशभर र जिल्ला–जिल्लामा बेग्ला बेग्लै गरिएको लकडाउन र निषेधाज्ञाका कारण अस्पतालमा बिरामीको संख्या न्यून थियो । सरकारले देशभर गरेको लकडाउन खुलाउँनुका साथै जिल्ला जिल्लाको निषेधाज्ञा पनि खुल्ने क्रम बढेपछि अस्पतालमा... पुरा पढ्नुहोस

शुक्रबारेमा सामुदायिक भवन बन्दै, प्रदेश सांसद ओझाले गरे शिलान्यास

सुन्दरहरैँचा, माेरङ/ सुन्दरहरैँचा ११ मा रहेकाे श्री मक्करध्वन सामुदायिक संस्थाले निर्माण सामुदायिक भवनकाे शिलान्यास गरिएकाे छ ।                                                             सुन्दरहरैँचा ११ र १२... पुरा पढ्नुहोस

धनकुटामा हट्यो लकडाउन तथा निषेधाज्ञा

धनकुटामा सोमबार रातीदेखि लकडाउन तथा निशेधाज्ञा हटेको छ । जिल्ला स्तरीय क्राईसिज मेनेजमेन्ट कमिटिको बैठकले सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले आदेश जारी गर्दै जारी लक डाउन तथा निशेधाज्ञा हटाएका हुुन् । समुदाय स्तरमा धनकुटामा कोरोना भाईरस फलदै गएकाले यसलाई नियन्त्रण गर्न पछिल्लो पटक धनकुटामा चार हप्ता अघिदेखि... पुरा पढ्नुहोस

प्रदेश १ मा पनि बढेको बढ्यै छन् कोरोनाबाट मर्नेहरु, ३५ दिनमा ४१ जना संक्रमितको मृत्यु

प्रदेश १ मा ३५ दिनको अबधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ ।                                                                           ... पुरा पढ्नुहोस

धनकुटाका स्वास्थ्य संस्थाहरुलाई धनकुटा उद्योग बाणिज्य संघले दियो सुरक्षित स्वास्थ्य सामग्री 

कारोना भाईरस दिन प्रतिदिन फैलदै गएपछि धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटा सहित दुई निजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षित स्वास्थ्य समाग्री वितरण गरेको छ । कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटालाई एक सेट पिपिई,चार थान फ्रेस शिल, माक्स, जनभावना होमियोप्याथिक हस्पिटल धनकुटा र हलेशी डेण्डल... पुरा पढ्नुहोस