ताजा अपडेट

अमरदहमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर, हजारभन्दा बढी बिरामी लाभान्वित

नोबेल शिक्षण अस्पतालले मोरङको सुनबर्षी नगरपालिका–२ अमरदहमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार १ सय २२ जना बिरामी लाभान्वित भएका छन् । अमरदहस्थित वीरेन्द्र सार्वजनिक माध्यमिक बिद्यालयसँगको सहकार्यमा गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय १ जनाको भिडियो एक्सरे, १ सय ६५ जनाको ल्याव टेष्ट र १ सय... पुरा पढ्नुहोस

अनेरास्ववियू बेलबारी क्याम्पस कमिटीद्वारा राजमार्गका आठ स्थानमा जेब्रा क्रसिङ निर्माण

 अनेरास्ववियू बेलबारी क्याम्पस कमिटीले पुर्व पश्चिम राजमार्गका केही स्थानमा जेब्रा क्रसिङ निर्माण गरेका छ । सडक यात्रा एबम बाटो काट्न सहज बनाउने र दुर्घटना न्युनिकरण गराउने  उद्धेश्यले जम्मा ८ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले लक्ष्मीमार्ग, बेतना सिमसार, टुकुरे, बिन्ध्यबासिनी चोक,  सिसौली चौक, बेलबारीको पश्चिम बस स्टेण्ड ... पुरा पढ्नुहोस

बिराटचोकमा एक रुपैयाँमै पाइन थाल्यो चिया, चिया पिउनेहरुको भिड

मोरङ सुन्दरहरैंचास्थित विराटचोकमा १ रुपैयाँ कपमा चिया बेच्न  थालिएको छ । सुन्दरहरैचामा रहेको यम बुद्ध क्रिकेट क्लबले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत निर्माण भईरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ एक रुपैयाँमा चिया बेच्न थालेको हो । आइतबारदेखि शुरु भई ७ दिनसम्म सञ्चालन हुने अभियानबाट संकलन भएको रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण... पुरा पढ्नुहोस

दुईदिने बाल साहित्य महोत्सव गर्दै शिक्षा सन्देश स्कुल, विभिन्न प्रतियोगिता र प्रदर्शनी हुने

मोरङ बेलबारी २ स्थित शिक्षा सन्देश ईङिलस स्कुलको आयोजनामा दुई दिने बाल साहित्य महोत्सव हुने भएको छ । श्रीपन्चमी अर्थात सरस्वती पुजाको अबसर पारेर यहि माघ १५ र १६ गते वाल महोत्सव हुने भएको हो । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानले आईतबार बिद्यालयको सभाहलमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।... पुरा पढ्नुहोस

बेलबारी जेसिसकाे एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न

शैक्षिक पेसालाई प्रभावकारी बनाउने अभिप्रायका साथ बेलबारी जेसिसले एकदिने शिक्षण विधि कार्यशाला सम्पन्न गरेकाे छ । बेलबारी २ लालभित्तीमा रहेका शिक्षा सन्देश ई स्कुलमा संचालन उक्त कार्यशालाकाे उद्घाटन नेपाल जेसिसका ईभिपि विजय गुरुङले गरेका थिए । उक्त कार्यक्रममा नगरकार्यपालिका सदश्य खीना थापा, नेपाल जेसिसका भिपि कृष्ण सापकाेटा, नेपाल जुनियर जेसिसका... पुरा पढ्नुहोस

केराबारी गाउँपालिका कार्यलयमा शक्तिशाली बम बिष्फोट, लेखा शाखाको छेउमै क्षति

माेरङकाे केराबारी गाउँपालिका कार्यलयमा शुक्रबार राति शक्तिशाली  बम विस्फाेट भएकाे छ । राती ९ बजेर ३५ मिनेटमा एक्कासी ठुलो आवाज आएपछि केराबारी बजार र आसपास नै आतंकित भएको थियो । बम पड्केको जस्तो ठुलो आवाज आएपछि सुत्न लागेका केराबारीका बासिन्दाहरु कहाँ के भयो भन्दै सोधखोज गर्नतिर लागेका थिए । केहीबेरपछि... पुरा पढ्नुहोस

नोबेलले ओपन हार्ट सर्जरी सेवा दिन थालेपछि राहत महसुस गर्दैछन् पूर्वी नेपालका जनता

नोबेल शिक्षण अस्पतालले छाती चिरेर गरिने मुटुको शल्यक्रिया (ओपन हार्ट सर्जरी) सेवा सुरु गरेपछि पूर्वी नेपालका बिरामीहरुलाई सहज भएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर मुटुको अप्रेशन थालिएपछि बिरामीहरुलाई सहज भएको हो । पूर्वी नेपालका बिभिन्न जिल्लासहित भारतका बिरामीहरुले पनि नोबेलमा आएर ओपन हार्ट सर्जरी गराएका छन्... पुरा पढ्नुहोस

संयन्त्र सञ्चार सहकारीको नवौं साधारणसभा तथा रेडियो वेतनाको सातौं बार्षिकोत्सव सम्पन्न 

मोरङको बेलबारीमा अवस्थित रेडियो वेतनाको सातौं बार्षिकोत्सव तथा संयन्त्र सञ्चार संयन्त्र सञ्चार सहकारीको साधारणसभा  सम्पन्न भएको छ । संयन्त्र सन्चार सहकारी संस्थाद्वारा सन्चालित रेडियो वेतना ९७.१ मेगाहर्जले स्थापनाको ७ बर्ष पुरा भएको अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि साधारणसभा तथा बार्षिकोत्सव सम्पन्न गरेको हो । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालको प्रमुख... पुरा पढ्नुहोस

सुन्दरहरैंचामा शुरु भो तीनदिने खाद्य मेला, पाइन्छ खाद्य पदार्थदेखि अलैची, सिस्नु आदि पनि

माेरङकाे सुन्दरहरैंचामा आयोजित तीन दिने शुरु भएको खाद्य मेला २०७६ शुरु भएको छ । इन्द्रपुर जेसिज तथा मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनकाे प्राङ्णमा भएको खाद्य मेलाकाे शुक्रबार प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उद्घघाटन गरेका छन्  । खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पाेसिलाे खानेकुरा, मह, हर्राे ,बर्राे... पुरा पढ्नुहोस

खदम हिल सहकारी र मोसु समाजको आयोजनामा केराबारीमा रक्तदान, १०८ प्रिन्ट रगत संकलन

मोरङ केराबारी १० स्थित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. र मोरङसुनसरी सेवा समाज नेपालको संयुक्त आयोजनामा केराबारीमा भएको रक्तदान कार्यक्रममा ९३ पुरुष र १५ महिला गरी १ सय ८ जनाले रगत दान गरेका छन् ।  अस्पतालहरुमा बारम्बार भइरहने रगत अभाव कम गर्ने  र अत्यावश्यक परेको बेला सहज... पुरा पढ्नुहोस