ताजा अपडेट
मोरङ बेेेलबारीका रविन घिसिङले जिते ‘मोडल सुपर स्टार’ सिजन टु को उपाधि
- 5 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७६, आईतवार
प्रोमोटिङ सोलुसनद्वारा आयोजना गरिएको ‘मोडल सुपर स्टार’ को उपाधि मोरङ बेेेलबारीका रविन घिसिङले जितेेका छन् । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच भएको मोडल सुपर स्टारको दोस्रो संस्करणको फाइनलमा ३२ जना अन्तिम प्रतिस्पर्धीलाई उछिन्दै रविन 'मिष्टर मोडल सुपर स्टार' घोषित भएका हुन् । त्यसैगरी महिलाातर्फ 'मिस मोडल सुपर स्टार' को उपाधि सजना पन्तलेे... पुरा पढ्नुहोस
तेस्रो सतासी गोल्डकपको भब्य तयारी, भारत र नेपालका प्रतिष्ठित क्लबहरुबिच प्रतिस्पर्धा हुने
- 5 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७६, आईतवार
भरत शिवाकोटी, झापा / खेलकुद क्षेत्रका अगुवाहरु एवम् खेलकुदप्रेमीहरु रहेको झापाको शिव सतासीधाम स्पोर्टिङ क्लबले यो बर्ष पनि सताक्षी गोल्डकप आयोजना गरेको छ । बिक्रम सम्बत २०७३ देखि हरेक बर्ष संचालन हुँदै आएको तेस्रो सतासी गोल्डकप आउँदो फागुन ३ गते देखि १० गतेसम्म संचालन हुने भएको हो । मुल आयोजक समिति... पुरा पढ्नुहोस
स्मार्ट मात्रै बन्न खोजेर कसरी हुन्छ हाम्रो उन्नति र प्रगति ?
- 5 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७६, आईतवार
युएई भनौं दुबईमा थिएँ । छुट्टीको दिन अर्थात् शुक्रबार थियो । हप्ताभरको ड्युटीले थकित ज्यानलाई आराम गर है भाइ भन्नेबाहेक त्यो दिनको कुनै पूर्वयोजना थिएन । बिहान इमेलमा आएका समाचार अनलाइनमा प्रकाशन गरेपछि होटलतिर गएँ । खाने क्रममा दुई÷चार वर्षदेखि दुबईतिरै बस्ने र ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत... पुरा पढ्नुहोस
बिपन्नलाइ सहयोग गर्दै सामुदायिक बनहरु, बागदेवीले पनि गरिदियो ४० परिवारको स्वास्थ्य बिमा
- 5 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७६, आईतवार
उत्तम पोख्रेल / गरिव तथा विभिन्न पहुँचका कारण विमा गर्न नसकेका परिवारलाई सामुदायिक वनहरुले स्वास्थ्य विमा गरिदिन थालेका छन् । बेलबारी २ को बागदेवी सामुदायिक बन उपभोक्ता समुुहले गरिबीका कारण स्वास्थ्य विमाको पहुंँच भन्दा उपभोक्ताहरुलाई विमा गरिदिएको हो । वागदेवीले ४० परिवारको स्वास्थ्य बीमा गरिदिएको छ । उपचार अभावमा कसैले पनि ज्यान गुमाउनु... पुरा पढ्नुहोस
एक अर्बको कारोबार गर्ने लक्ष्य सहित फागुन पहिलो सातादेखि हुनेभो ‘विराट एक्स्पो २०७६’
- 5 बर्ष, 5 महिना अगाडि
- ४ माघ २०७६, शनिबार
नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो । एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति... पुरा पढ्नुहोस
नोबेलको निःशुल्क उपचारले ५ बर्षे उमिसाले पाइन् नयाँ जीवन
- 5 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७६, शुक्रबार
जन्मजात निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा ५ बर्षीया उमिसा चौधरीको दुबै आँखा छोपियो । उदयपुरको बेलका नगरपालिका–३ रातापानी घर भएका चौधरी परिवारले उमिसालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याए । तर, त्यहाँ अप्रेशन हुँन नसक्ने भन्दै चिकित्सकले काठमाण्डौं लैजान सुझाव दिएपछि तत्काललाई उमिसाको उपचार यात्रामा पूर्णबिराम लाग्यो ।... पुरा पढ्नुहोस
सुन्दरहरैचा नगरपालिकाद्वारा २५ लाखभन्दा बढी मुल्यका कृषि यन्त्र तथा उपकरण वितरण
- 5 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७६, शुक्रबार
सुन्दरहरैचा नगरपालिकाले कृषकहरुलाई २५ लाख रुपैयाँभन्दा बढीका कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ । नगर क्षेत्रभित्र सामुहिक कृषि फर्म सञ्चालन तथा व्यक्तिगत कृषि पेशा अपनाएका व्यवसायिक कृषकहरुलाई नगरपालिकाले ७४ थान कृषि सामाग्रीहरु वितरण गरेको हो । नगरपालिकाले वितरण गरेका कृषि यन्त्र तथा सामाग्रीहरुमा ग्रीन नेट १८ थान, पावर सेल... पुरा पढ्नुहोस
बेलबारी जेसिसकाे चाैथाे पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न
- 5 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७६, शुक्रबार
बेलबारी, माेरङ/ बेलबारी जेसिसको चाैथाे पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बेलबारी १ मा रहेकाे सांस्कृतिक सभाहलमा शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरी राजेश खत्रीकाे अध्यक्षतामा रहेकाे वर्ष २०२० काे नयाँ समितिलाई पद हस्तान्तरण गरेकाे छ। बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पदस्थापना तथा पुरस्कार वितरण समाराेहकाे उद्घाटन गरे।... पुरा पढ्नुहोस
कतारको एकै कम्पनीमा कार्यरत आठ नेपाली, जसले पाए जनही १ लाख १५ हजार रुपैयाँको इनाम
- 5 बर्ष, 6 महिना अगाडि
- २ माघ २०७६, बिहीबार
शिवराज गौतम, कतार / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत आठजना नेपाली कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले जनही पन्द्रहहजार रियालको दरले इनाम दिएका छन् । उनीहरूले जनही १५ हजार रियल अर्थात १ लाख १५ हजारका दरले इनाम पाएका हुन् । इनाम पाउने नेपालीहरुमा इलामका पोष्टबहादुर... पुरा पढ्नुहोस
भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणका लागि बेलबारीमा गरियो सचेतना कार्यक्रम
- 5 बर्ष, 6 महिना अगाडि
- २ माघ २०७६, बिहीबार
बेलबारी नगरपालिकाले भुकम्प प्रतिरोधात्मक घर निर्माण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको छ । २२ औं भुकम्प सुरक्षा दिवसको सन्दर्भमा बिहीबार आयोजित कार्यक्रमका सहभागीले भुकम्प प्रतिरोधात्मक घर तथा भवन निर्माणमा जोड दिएका हुन् । नगरपालिकाले गरेको भुकम्प सम्बन्धि सचेतना कार्यक्रमका सहभागीहरुले भुकम्प तथा अन्य दैविक प्रकोपबाट बच्ने खालका संरचना निर्माणका लागि... पुरा पढ्नुहोस