ताजा अपडेट

तेह्रथुमलाई सुरक्षित गर्भपतन क्षेत्र बनाउने तयारीसँगै फेदाप गाउंँपालिकामा पनि सुरक्षित गर्भपतन  अभियान,

इन्द्र नेपाली, तेह्रथुम / फेदाप गाउंँपालिकालाई शून्य असुरक्षित गर्भपतन गाउँपालिका बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । यही फाल्गुन ९ गते सिंगो फेदाप गाउपालिकालाइ शन्यू असुरक्षित गर्भपतन गाउ पालिका घोषणा कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकाले कार्यपालिका बैठकबाट कार्ययोजना नै निर्माण गरी यसअघि वडा वडामा क्रमलाई तीव्रता दिएको थियो । ... पुरा पढ्नुहोस

दुई अर्बको लागतमा नौ तले अत्याधुनिक भवन बनाउँदै नोबेल मेडिकल कलेज

विद्यार्थीहरुको अध्ययन,अध्यापनलाई थप सहज बनाउने उद्धेश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले दुई अर्बको लागतमा  मेेेडिकल कलेजको सुुुुबिधासम्पन्न भवन निर्माण गर्ने भएको छ  । बिराटनगर स्थित कलेज परिषरभित्र निर्माण हुने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायतका सुविधा हुनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ ।... पुरा पढ्नुहोस

सिद्वार्थ सेकेन्डरी स्कुल २५ औं बर्षमा, विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाइँदै

मोरङको सुन्दरहरैंचा १० खाेर्सानेमा अबस्थित सिद्वार्थ सेकेन्डरी स्कुलले स्थापनाको २५ औं बार्षिकोत्सव अर्थात रजत जयन्ती  मनाउने क्रममा विभिन्न कार्यक्रम गरेको छ ।  एक महिनासम्म विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने क्रममा पहिलो चरणमा सिङ्गिङ आइडल, डान्सिङ आइडल र पब्लिक स्पिकिङ कार्यक्रम सम्पन्न गरेको स्कुलले माघ २० गते अर्थात मंगलबारदेखि दोस्रो... पुरा पढ्नुहोस

बेलबारी नगरको पहिचान झल्काउने गीत सार्वजनिक, सातजनाको रचनामा बन्यो एउटै गीत

शनिवार नै पहिलो बेलबारी आइडल विजेता र टप टेन प्रतियोगीहरूको आवाजमा रहेका दुइटा गीत पनि सार्वजनिक गरिएको छ । बेलबारी वाड नं. १ का अध्यक्ष चक्र खुलालले  ‘प्यारो छ बेलबारी नगर’ र ‘तृष्णा त केवल बाँकी रहयो’ बोलका दुई गीत सार्वजनिक गरेका थिए । गीतमा भिम बस्नेतले संगीत दिएका छन्... पुरा पढ्नुहोस

बी एफएमको १४ औं  बार्षिकोत्सवमा आयोजित खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न

विराटनगरस्थित वी एफएमको १४ औं बार्षिकोत्सवको अवसरमा  आयोजना गरिएको खुल्ला गजल प्रतियोगिता भब्य रूपमा सम्पन्न  भएको छ । प्रतियोगिताको लागि मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, पाँचथर, ईलाम, सिन्धुली, भोजपुर, धनकुटा र सप्तरी आदि जिल्लाका गजलकारहरुले विभिन्न भावका असंख्य गजलहरु पठाएका थिए । छनौटमा जम्मा २० वटा गजल परेको र उक्त छनौटमा परेका २०... पुरा पढ्नुहोस

कांग्रेस बेलबारीद्वारा ७० बर्ष नाघेका १ सय २५ जना वृद्ध सदस्यहरुलाइ सम्मान

नेपाली कांग्रेस बेलबारी नगर समितिले ७० बर्ष नाघेका १ सय २५ जना जेष्ठ नागरिकहरुलाइ सम्मान गरेको छ । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा आयोजित कार्यक्रममा ७० वर्ष पुरा भएका नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका १ सय २५ जेष्ठ क्रियाशिल सदस्यलाई सम्मान गरिएको कांग्रेस... पुरा पढ्नुहोस

कालकुट साहित्यिक मन्च धरानको पहिलो वार्षिकोत्सब तथा रचना वाचन कार्यक्रम सम्पन्न

युवराज ठकुरी / कालकुट साहित्यिक मन्च धरानले स्थापनाको पहिलो वार्षिकोत्सब तथा रचना वाचनको नवौं शृङ्खला भव्यताका साथ सम्पन्न गरेको छ। कालकुट आफ्नो वार्षिकोत्सब कार्यक्रमको अवसरमा साहित्यिक पत्रकार तथा कवि प्रकाश दिप्सालीलाई सम्मान पत्र तथा पाँच हजार पाँच राशीले सम्मान गरेको छ। युवा कवि दिप्सालीले निरन्तर साहित्य साधना गर्दै साहित्यिक पत्रकारिताको... पुरा पढ्नुहोस

बेलवारी आइडल २ को पहिलो चरणका अडिसन सम्पन्न, प्रि-सेमिफाइनलका लागि ६१ जना छनौट

सुर सप्तक बेलवारी आइडल २ को छनौट चरणको अडिसनबाट ६१ जना प्रतियोगीहरु प्रि-सेमिफाइनलमा प्रवेश गरेका छन् । बेलवारी आइडल २ को माघ १७ र १८ गते भएको छनौट चरणमा सहभागी दुई सयभन्दा बढीबाट ६१ जना प्रि-सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो दिनको अडिसन  बेलवारी–७ स्थित प्रगति बोर्डिङ स्कुल र रणवीर... पुरा पढ्नुहोस

कांग्रेसले ‘कम्युनिष्ट मुक्त’ घोषणा गरेको बैराखुनीमा नेकपाले बनायो जम्बो टोल कमिटी

नेपाली काग्रेसका महासमिति सदस्य सुनिल शर्माले 'कम्युनिष्ट मुक्त' टोल घोषणा गरेको बेलबारी नगरपालिका वडा नम्बर ९ को बैराखुनीमा १ महि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जम्बो टोल कमिटी गठन भएको छ । टोल कमिटी गठन कार्यक्रममा दुई सय जना भन्दा वढीको उपस्थितिमा नेकपाले राजन श्रेष्ठको अध्यक्षतामा ५० सदस्यीय टोल कमिटी गठन... पुरा पढ्नुहोस

बेलबारीमा यसबर्ष पनि हुनेभो आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव

मोरङको बेलबारीमा  यस बर्ष पनि आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ बेलबारीको आयोजना र बेलबारी नगरपालिकाको सहयोगमा महोत्सव हुने भएको  हो ।आयोजक आदिवासी जनजाति महासंघ बेलबारीले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन १७ गते देखि २४ गते सम्म महोत्सव हुने जानकारी दिएको छ । नेपाल... पुरा पढ्नुहोस