ताजा अपडेट
एउटा त्यस्तो नगरपालिका, जसले तीन सय ६० वटा भैंसीलाई दिइसक्यो ‘सुत्केरी भत्ता’
- 6 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
पनौती नगरपालिकाले आफ्नो क्षेत्रका तीन सय ६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् ... पुरा पढ्नुहोस
सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यता रहनेगरी गुरुयोजना बनाउन जनप्रतिनिधिको सुझाव
- 6 बर्ष, 5 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
मोरङ बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले बेलबारी नगर क्षेत्रका सिमसारको गुरु योजना निर्माण गर्दा सिमसार क्षेत्रको प्राकृतिक सौन्दर्यता र जन अपेक्षालाई ध्यान दिन विज्ञ समुहलाई सुझाव दिएका छन् । नगरभित्रका सिमसारहरुको गुरुयोजना निर्माण पूर्व स्थानीय जनप्रतिनिधि र विज्ञ समुहबिच नगरपालिकामा आयोजित छलफल कार्यत्रममा बोल्दै जनप्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन । कार्यक्रममा बोल्दै... पुरा पढ्नुहोस
झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन
- 6 बर्ष, 5 महिना अगाडि
- २ माघ २०७५, बुधबार
झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन भएको छ । खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले कभर्ड हल उद्घाटन गरेका हुन् । अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिताकाे समापन, पुरस्कार बितरण तथा कबर्ड हल उद्घाटन कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि एवम् खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले... पुरा पढ्नुहोस
अन्तराष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न, डवल मेन्सतर्फकाे उपाधि सेनाकाे टिमलाई
- 6 बर्ष, 5 महिना अगाडि
- २ माघ २०७५, बुधबार
केशु विरही, सुन्दरहैंचा, मोरङ/ पाैष २७ गतेबाट मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ समापन भएकाे छ । दुर्गादेवी दुलाल कवडहलमा संचालन भएकाे डवल मेन्सतर्फकाे उपाधी सेनाकाे टिमले हात पार्न सफल भएकाे छ । बुधबारकाे मेन्स डवलकाे फाईनल खेलमा एपिएफ दिपेश धामी र विजित थापामगरकाे टिमलाई २१।... पुरा पढ्नुहोस
बेलबारीको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुरको निधन
- 6 बर्ष, 5 महिना अगाडि
- २ माघ २०७५, बुधबार
मोरङको बेलबारी १ मा रहेको चर्चित कार्की होटलका सञ्चालक चन्द्रबहादुर कार्कीको मंगलबार राति निधन भएको छ । लामो समय देखि मुटु तथा अन्य रोगबाट ग्रसित कार्कीको उपचारका क्रममा नोबेल अस्पताल बिराटनगरमा निधन भएको परिवारजनले बताएका छन् । तेह्रथुमबाट बि.स २०५९ सालमा बेलबारी आएर उनले निरन्तर होटल ब्यबसाय सञ्चालन गर्दै आएका... पुरा पढ्नुहोस
धनकुटामा पुर्वकै पहिलो गोरु जुधाइ प्रतियोगिता सम्पन्न, चौरे गोरुलाई उपाधि
- 6 बर्ष, 5 महिना अगाडि
- २ माघ २०७५, बुधबार
धनकुटाको पाख्रीवास नगरपालिका ७ मा पुर्वमै पहिलोपटक गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पाख्रीवास नगरपालिका वडा नं ८ काभ्रेका महसुर राईको गोरु विजयी भएको प्रतियोगिता आयोजक समितिका कोषाध्यक्ष नविन वराईलीले जानकारी दिए । जम्मा १४ वटा गोरु सहभागी गराईएको प्रतियोगितामा महसुर राईको गोरु विजयी भएको हो । विजयी... पुरा पढ्नुहोस
साम्य भयो कानेपोखरीको चन्दा बिवाद, चन्दामा संलग्नताबारे वडाध्यक्ष गुरुङको खण्डन
- 6 बर्ष, 5 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
कानेपोखरी , मोरङ्गको कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङ्गले चिसाङ्ग खोलामा गरिएको चन्दा संकलनमा आफ्नो संलग्नता नभएको बताएका छन् । गुरुङ्गले एक विज्ञप्ती जारी गर्दै घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् । विभिन्न पत्रपत्रीका र अनलाइन खबरहरुमा चरित्र हत्या हुने किसिमले खोलाको अवैध कर सकंलनमा संलग्नता रहेको भनी छापिएको खबर... पुरा पढ्नुहोस
बांसको पुल भएका ठाउँमा २९ लाखको पुल शिलान्यास
- 6 बर्ष, 5 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
मोरङको पथरीशनिश्चरे ७ स्थित मंगलवारे पूर्व पथरी खोलामा २९ लाखको लागतमा वन्ने पुल शिलान्यास भएको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा वडाध्यक्ष कपिलमिण ढकाल सहितका जनप्रतिनिधि र समाजसेवीहरुले पुलको शिलान्यास गरेका हुन् । नगरपालिकाका कार्यालयको २८ लाख १३ हजारमा उपभोक्ताहरुले थप रकम जुटाई ३३ फिट लम्वाई र... पुरा पढ्नुहोस
प्रत्येक वडाका बिपन्न ३० परिवारलाई सिरक डसना बांड्दै पथरीशनिश्चरे नगरपालिका
- 6 बर्ष, 5 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
पथरीशनिश्चरे नगरपालिका कार्यालयले प्रत्येक वडाका अति विपन्न घरपरिवारलाई न्यानो सामग्री वितरण शुरु गरेको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्यहरु अग्नी गुरुङ, अरुणा राई, सीता भुसाल, नगरको भाषा, कला र संस्कृति प्रवद्र्धन समितिका अध्यक्ष वीरध्वज शिवा सहितले वडा नम्बर २ को ३० परिवारका लागि न्यानो सामग्री... पुरा पढ्नुहोस
विद्यार्थीको पढाइ बिगारेर आँखा शिविर संचालन, नि:शुुुल्क भन्दै, पैैसा असुुुलेको आरोप
- 6 बर्ष, 5 महिना अगाडि
- १ माघ २०७५, मंगलवार
दिपेन्द्र यादव, सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ मा रहेका जनता माध्यमिक विद्यालय नरसिंहमा एक दिनेे आंंखा शिविर सम्पन्न भएको छ । विद्यालयमा विद्याथीहरुलाई थाहैँ नदिई आइतबार नेश्नल टाइगर्स क्लब भोक्राहा नरसिंहको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमान्डौँ र रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरले आँखा संञ्चालन गरेको हो... पुरा पढ्नुहोस