ताजा अपडेट

बिराटनगरमा ज्यानै लियो मोबाइलको ब्याट्रीले, तपाईं पनि होशियार रहनुहोला है

आगो ताप्दै खेल्ने क्रममा बाटोमा भेट्टाएको मोवाइलको ब्याट्री  बलिरहेको आगोमा हालेपछि ब्याट्री पड्किएर बिराटनगरमा एक वालकको मृत्यु भएको छ भने वालिका घाइते भएकी छिन्  । विराटनगर महानगरपालिका १५ रामजानकी चोकमा शुक्रबार दिउँसो मोवाइलको ब्याट्री पड्किएर ११ वर्षीय बालक अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा परी सात वर्षीय बालिका राधिकाकुमारी... पुरा पढ्नुहोस

मोडलिङमा छाउँदै केराबारीका राजेश किराँती, उनकै निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक

युवराज ठकुरी, केराबारी मोरङ / रुचि,प्रतिभा भएर मात्रै अवसर नआए आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकिने रहेछ भन्ने कुराको उदाहरण हेर्न टाढा गइरहनु पर्दैन, गााउँ समाजमै रहेका प्रतिभाहरुबाट थाहा पाउन सकिन्छ। यस्तै मध्ये अवसरको खोजी गर्दै गरेका मोफसलका नवप्रतिभा हुन् राजेश किराँती। २०५१ सालमा केराबारी-२ सिंहदेवी मोरङमा जन्मिएका किराँतीले आफ्नो पहिलो... पुरा पढ्नुहोस

बेलबारी जेसिसकाे तेश्राे पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ लगातार रुपमा नेपालकै उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले शुक्रबार एक कार्यक्रम गरि नयाँ कार्समितिलाई पद हस्तातरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक भवनमा एक भव्य कार्यक्रम गरेर जेसिसले वर्ष २०१९ काे दिपेन्द्र खुलालकाे नेतृत्वकाे नयाँ टिमलाई पद हस्तान्तरण गरेकाे हाे... पुरा पढ्नुहोस

बुढीगंगामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुरु, नेपालसंग भारत पराजित                  

 ईश्वरी घिमिरे, बुढीगंगा मोरङ/ मोरङको बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कब्बडी प्रतियोगिता शुरु भएको छ । मोरङ कब्बडी संघले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार एक भव्य समारोहकाबिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका छन् ।     बुढीगंगा गाउँपालिका ३ बाँसबारीस्थित जनप्रिय माध्यमिक विद्यालयको खेल मैदानमा संचालित सो... पुरा पढ्नुहोस

स्कुलको ८ कट्ठा जग्गामा बस्ती नै बसिसक्दा समेत मुकदर्शक बन्यो भगवती स्कुल

मोरङको बेलबारी नगरपालिका ३ मा रहेको भगवती माध्यमिक बिद्यालयको ८ कठठा जग्गा अतिक्रम गरी बस्ती निर्माण गरिंदा समेत विद्यालय प्रसासन मुकदर्शक बनेको छ । विद्यालयको लागि न खेल मैदान बनाइएको छ, न त अन्य प्रयोजनका लागि आवश्यक पर्ने जग्गा नै उपयोगमा ल्याइएको छ । तर भएका जग्गा संरक्षण वा प्रयोगबारे... पुरा पढ्नुहोस

साउनयता मात्रै स्वहा भएछ राज्यकोषको सवा पाँच करोड, यही हो सुशासन ?

 सरकारले मापदण्ड र आधारविना आफू निकटकालाई राज्यकोषबाट करोडौं रुपैयाँ आर्थिक सहायता वितरण कार्य जारी राखेको छ। आर्थिक मितव्ययिता र सुशासनको नारा दिँदै आएको सरकारले साढे पाँच महिनामा राज्यकोषबाट पाँच करोड २३ लाख ६५ हजार एक सय ३४ रुपैयाँ वितरण गरेको हो।  गत साउनदेखि पुसको दोस्रो सातासम्म सरकारनिकट ८४ जना ब्यक्ति... पुरा पढ्नुहोस

पथरीस्थित लर्ड बुद्द साकोसले आयोजना गर्यो रक्तदान, ९३ प्रिन्ट रगत संकलन

पथरी र मोरङको पथरी शनिश्चरे–२, बुद्ध चौकमा रहेको लर्ड बुद्ध साकोसले बुधबार आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ९३ प्रिन्ट रगत संकलन भएको छ । बुधबार रक्तदान जीवन दान नारा नारासहित भएको रक्तदानमा सेयरधनी तथा विभिन्न संघसंगठनका प्रतिनिधिहरुले रगतदान गरेका थिए । वि.सं. २०५९ सालमा स्थापना भएको लर्ड बुद्ध साकोसले १०... पुरा पढ्नुहोस

फिक्कलडाँडालाई विश्वसामू चिनाउन फिक्कल महोत्सव हुंंदै, १ लाख पर्यटक भित्र्याउने लक्ष

सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रबर्धन गर्न फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो फिक्कलडाँडालाई विश्वसामू चिनाउन उही माघ २ देखि महोत्सव आयोजना गर्न लागिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।  फिक्कल डाँडाको उचाइ ७ हजार ७ सय ७१ फिट छ... पुरा पढ्नुहोस

आम्मम ! दुई सय जना नेपाली पो रहेछन् त युएइका जेलहरुमा

माधव न्यौपाने, युएई / युएई आएका २ सय जना नेपाली युएईका विभिन्न जेलमा रहेको तथ्यांक सार्वजनिक भएको छ । युएईस्थित नेपाली दुतावासले गत डिसेम्वरमा बिभिन्न जेल भ्रमणका क्रममा संकलन गरेको तथ्याङ्क सार्वजनिक गरेपछि सो बिवरण खुलेको हो । दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार  युएईमा हाल १२ महिला र १ सय ८८... पुरा पढ्नुहोस

छालाको रोगले थलिएर बसेका दुइ वालवालिकाको उपचार शुरु, बेलबारी नपाले पुर्यायो अस्पताल

केशु विरही, बेलबारी, मोरङ/ छालाको रोगबाट ग्रसित भई कुरुप अबस्थामा पुगेका तर गरिवीका कारण उपचार गर्न नसकी थलिएर घरमै बसेका बेलबारी -९ वेलेगाउँको एकै परिवारका दुईजना वालवलिकाको उपचार शुरु गरिएको  छ । बेलबारी नगरपालिकाको पहलमा उनीहरूको उपचार शुरु गरिएको हो । नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बुधबार उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान... पुरा पढ्नुहोस