ताजा अपडेट

सुधार गृहबाट जबर्जस्ती निकालिएका युवाको दुर्घटनामा मृत्यु, घटना रहस्यमय भएको आफन्तको आरोप

मोरङको कानेपोखरी ३ का ४० वर्षीय सूर्यबहादुर भट्टराईको बुधबार दुर्घटनामा परी मृत्यु भएको छ । भट्टराईलाई उनकी आमा र जेठा दाजुले जाँड रक्सीको लतबाट छुटाउन उर्लाबारी–४ स्थित जीवन बचाउ उपचार सेवा गृहमा भर्ना गरेका थिए । तर उर्लाबारी २ का वडाध्यक्ष र इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी प्रमुखको दवावमा सुधार... पुरा पढ्नुहोस

युवा जागरण अभियानद्वारा डेढ दर्जन विद्यार्थीहरुलाई छात्रबृति प्रदान, नि:शुल्क शिक्षाको माग

केशु विरही, बेलबारी, माेरङ/ युवा शसक्तिकरणकाे क्षेत्रमा लामाे समयदेखि काम गर्दै अाएकाे संस्था युवा जागरण अभियान नेपालले  एक कार्यक्रम गरी राज्यले संंबिधान  प्रदत्त गरेकाे मावि तहकाे शिक्षालाई निशूल्क गर्ने निर्णयलाई कार्वान्वयन गर्न अाह्वान गरेकाे छ । बेलबारी नगरपालिकामा रहेकाे तमु बाेद्धिष्ठ गुम्बामा कार्यक्रमकाे अायाेजना गरि राज्यले नेपालकाे सम्विधान २०७२ मै... पुरा पढ्नुहोस

डांगीहाटमा स्वास्थ्य शिविर सम्पन्न, पाँच सयभन्दा बढीले गराए स्वास्थ्य जांच

बेलबारी नगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप,थाईराईड ग्याष्ट्रिकका बिरामी बढेको पाइएको छ । वडा नम्बर ११ ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा चेक जाँच गरीएका ५ सय २५ बिरामी मध्ये अधिकांश विरामी फिजिसियनका भएको चिकित्सकहरुले जनाएका छन् । शारिरीक काम थोरै हुने... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाबाट दुइ सयभन्दा बढीले लिए २५ हजारको उपचार सहयोग

नगरपालिकाले ५ प्रकारका रोगी, विरामीहरुलाई उपचारका लागि प्रतिब्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्न थालेयता हालसम्म २ सयभन्दा बढीले उपचार सहयोग पाएका छन् । गत बर्ष कार्यपालिकाको बैठकबाट क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका विरामीहरुलाई सहयोग गर्ने निर्णय गरेको थियो  । उपचार नपाई कोही पनि... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न : खोला, कुलोदेखि बिकास निर्माणसम्मका गुनासा

मोरङको सबैभन्दा ठुलो स्थानीय तह केराबारी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सोमबार केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा केराबारी ६, ७, ८,९, १० र ३ वडाबाट आएका जनप्रतिनिधि,  संघ संस्थाका प्रतिनिधि तथा अन्य आमन्त्रितहरुको सहभागिता थियो । मकालु टेलिभिजनले ठेक्का लिएको... पुरा पढ्नुहोस

महिलालाई स्वरोजगार बनाउदै वडा कार्यालय

बेलबारी नगरपालिका वडा नम्बर २को आयोजनामा ४५ दिने ब्यूट्रिपार्लर सम्बन्धी तालिम सुरु भएको छ । १६ जना सहभागी तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उक्त तालिमको उद्घाटन गर्दे बेलबारी २ का अध्यक्ष घनश्याम गौतमले महिलाहरुलाई ब्यावसायिक बनाउने उदेश्यका साथ तालिम दिएको बताए । गरिव तथा विपन्न परिवारका महिलाहरुलाइ... पुरा पढ्नुहोस

आयो नन्दु र मन्दिराको युगल गीत ‘ओएम्जी पिरीम बस्ला जस्तो छ’

नेपाली सुगम संगितको क्षेत्रमा भर्सटायल गायकको रुपमा नोटिस हुदै गएका गायक नन्दु राईले गायिका मन्दिरा कार्कीसँग नयाँ गीत गाएका छन् । नेपाली युवाहरुको भावना र चन्चलतालाई समेटिएको ओएमजी पिरिम बस्ला जस्तो छ----- बोलको गीत पुस ११ गते सार्वजनिक गरिएको गायक राईले बताएका छन् । डान्सिङ गीतमा सुहाउने यो गीतले युवा... पुरा पढ्नुहोस

बेलबारी जेसिसकाे तेश्राे वार्षिक साधारणसभा सम्पन्न : दिपेन्द्र खुलालको नेतृत्वमा समिति चयन

केशु विरही, बेलबारी, माेरङ/ लगातार दुईपट नेपालकै एक उत्कृष्ठ शाखाकाे रुपमा परिचित बेलबारी जेसिसले एक कार्यक्रमबिच अाफ्नाे तेश्राे साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीकाे प्रमुख अातिथ्यमा, बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे रमिते सामुदायिक वनकाे सभाहलमा सम्पन्न साधारणसभामा बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष... पुरा पढ्नुहोस

धिताे राखेकाे जग्गा जग्गाधनीलाई थाहै नदिई अर्कैकाे नाममा: स्थानीयहरु आक्राेसित

केशु विरही, सुन्दरहरैचा, मोरङ /तपाईं अाफ्ना माता पिताका नाममा रहेकाे जग्गा जमिन सुरक्षित छ, जुन उनीहरुकाे देहान्त पछि अाफ्नाे हुनेछ भन्ने साेचमा हुनुहुन्छ भने त्याे गलत ठहरिन पनि सक्छ । झन तपाईं अाफूसँग भएका जग्गा जमिन यदि कसैलाई धिताेमा राख्दै हुनुहुन्छ भने बेलैमा साेच्नु हाेला जुन जग्गा जमिन तपाईले थाहै... पुरा पढ्नुहोस

राजमार्गमा भेटिएको ५४ हजार ५ सय रुपैयाँ प्रहरीलाई हस्तान्तरण

मोरङको बेलवारीस्थित वेतना सिमसार नजिकै पुर्व पश्चिम राजमार्गमा शुक्रवार दिउसो हजार र पाँचसयका नोट हावामा उढिरको अवस्थामा देखिन्थे । त्यहि अवस्थामा सुन्दर हरैचाका राजन निरौला र उत्सव दाहाल त्यँहा पुगेका थिए । तिव्र गतिमा पश्चिम तर्फ गइरहेको मोटरसाईकल चालकको गोजीबाट पैसाका नोटहरु उडिरहेका थिए राजनले बताए । त्यसको केहि समयमै... पुरा पढ्नुहोस