ताजा अपडेट

युवा सशक्तीकरणका लागि निकै प्रभावकारी बन्यो बुढीगंगामा भएको बृहत युवा सम्मेलन

इश्वरी घिमिरे बुढीगंगा,मोरङ/ "समृद्द राष्ट्र निर्माणका लागि युवा अभियान" भन्ने मुलनारासहित मोरङको बुढीगंगामा संचालित बृहत् युवा सम्मेलनमा गरिएको प्रशिक्षण प्रभाबकारी देेेखिएको छ । युवापुस्ताहरुलाई सशक्त बनाई उनीहरुको क्षमताविकास र राष्ट्रनिर्माणमा सक्रिय गराउने उद्देश्यले संचालित यस प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी देखिएको हो । प्रशिक्षणमा  विभिन्न क्षेत्रका महिला तथा पुरुष गरी ५... पुरा पढ्नुहोस

बुढीगंगामा बृहत युवा सम्मेलन, पाँच सयभन्दा बढी युवाहरूको सहभागिता

ईश्वरी घिमिरे, विराटनगर / "समृद्धिका लागि युवा अभियान" भन्ने मुलनाराका साथ मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन शुरु भएको छ । जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा ५०० भन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ। युवा जागरण र सशक्तीकरणका लागि संचालन गरिएको उक्त कार्यक्रममा सहभागीहरुलाई उदघोषण कला, उद्यमशीलता,... पुरा पढ्नुहोस

अस्ट्रेलिया रहेकी नौ बर्षिया नेपाली वालिकाले पाइन् तेक्वान्दोमा ब्ल्याक बेल्ट

मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा नै टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै टाइकोण्डो खेल खेल्न शुरु गरेकी थिइन । ब्ल्याक बेल्ट प्राप्त गर्नु अघि... पुरा पढ्नुहोस

विराटनगरमा अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स हुँदै, चार सयभन्दा बढी सहभागी हुने

विराटनगरमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको वर्डप्रेस कन्फ्रेन्स आयोजना हुनेे भएको छ । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने ओपेन सोर्स सफ्टवेयर वर्डप्रेस सम्बन्धि एक दिने सम्मेलन हुुुन लागेेको हो   । ’वर्डक्याम्प २०१८’ नाम दिइएको उक्त सम्मेलन पुस ७ गते विराटनगर स्थित होटल एसियान्टिकमा आयोजना हुने छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने... पुरा पढ्नुहोस

केराबारीकी एक शिक्षिका जसले जितिन् दोस्रो मिसेस कोशीको ताज

  जया मिडिया म्यानेजमेन्ट प्रा.लिले आयोजना गरेको मिसेस कोशी सिजन २ को ताज  केराबारी ३ की सूचना श्रेष्ठले जितकी छिन् । विराटनगर र सुनसरीको इटहरीमा रहेको ओसियनपार्कमा सम्पन्न सो प्रतियोगिताको दोश्रो संस्करणमा विभिन्न प्रतियोगिलाई पछि पार्दै श्रेष्ठले मिसेस कोशीको ताज पहिरन सफल भएकी हुन् । फस्ट रनरअप विराटनगरकी खेमकुमारी कोइराला... पुरा पढ्नुहोस

केराबारीबाट दुइवटा बन्दुक बरामद, बन्दुकवाला चाहिँ फरार

मोरङको केरावारी गाउँपालिका ८ स्थित आमजुङी जंगलबाट प्रहरीले दुईवटा भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केरावारीका प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको नेत्रृत्वमा मोटरसाइकलमा रहेकोे गस्ती  टोलीले लोड गरिएका दुई बन्दुक फेला पारेको हो । गस्ती गर्दै प्रहरी टोली पुगेको देखेपछि मंंगलबार सांंझ दुई शंकास्पद व्यक्ति जंगलतिर भागेका... पुरा पढ्नुहोस

बुढिगंगामा बृहत् युवा सम्मेलन हुँदै, तयारी अन्तिम चरणमा

इश्वरी घिमिरे, विराटनगर ।  युवा सशत्तिकरण तथा जागरणका लागि मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन हुने भएको छ। बुढीगंगा ६ स्थित नारायण माध्यमिक विद्यालय भवनमा यहि पुस ६ र ७ गते हुन गइरहेको उक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। "समृद्दिका लागि युवा अभियान" भन्ने मुलनारासहित संचालन हुन... पुरा पढ्नुहोस

मोरङमा पनि स्वास्थ्य बिमा कार्यक्रम लागू हुँदै, २५ सय तिर्दा परिवारकै बिमा हुने

सुखी नेपाल, समृद्र नेपाल अभियान अन्तरगत नेपालका ४६ जिल्लामा लागू भइसकेको स्वास्थ बिमा कार्यक्रम मोरङमा पनि लागू हुने भएको छ । बिमा कार्यक्रम अन्तरगत स्वास्थ बिमा बोर्डले मोरङमा पनि यो कार्यक्रम लागू गर्न लागेको हो । बोर्डले हाल मोरङका स्थानीय तहहरुमा अभिमुखिकरण कार्यक्रम संचालन गरिरहेको छ । ‘तपाईको स्वास्थ हाम्रो... पुरा पढ्नुहोस

दुई दुई रुपैयाँ घट्यो पेट्रोल र डिजल तर घटेन ग्यासको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थोरै घटाएको छ। नेपाल आयल निगमको मंगलबार साँझ बसेको संचालक समििति बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा समान २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो। नयाँ मूल्य अनुसार अब पेट्रोल ११०  र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ भएको छ ।  निगमले पेट्रोलयम पदार्थको मूल्य घटाए पनि हवाई... पुरा पढ्नुहोस

प्याब्सन मोरङका नवनिर्वाचित पदाधिकारीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी १४ औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित भएको पदाधिकारीहरूलाई सपथ ग्रहण तथा पदस्थापन गराइएको हो । निर्वाचत पदाधिकारीहरूलाई प्यासनका पूर्व केन्द्रीय सह– कोषध्यक्ष डा. उद्धब पोखरेलले सपथ तथा... पुरा पढ्नुहोस