ताजा अपडेट
सुन्दरहरैंचा ८ मा खुल्यो अर्को अत्याधुनिक इट्टा उद्योग
- 6 बर्ष, 6 महिना अगाडि
- २८ मंसिर २०७५, शुक्रबार
मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ स्थित कृष्ण आयल पेट्रोल पम्प अगाडी नयां इट्टा उधोग सञ्चालनमा आएको छ । युवा उद्यमी भिम रसाइली , एसबी रसाइली , दिल रसाईली र भिम लामिछानेले उक्त इट्टा उद्योग सञ्चालनमा ल्याएका हुन ।अरुण उपत्यका इन्टरलक इट्टा उद्योग नाम रहेको उधोगको शुक्रबार विधिवत रुपमा उद्घाटन... पुरा पढ्नुहोस
चरम बिवादमा फस्यो टंकी जेसिज , विधिको शासन मान्छौं भन्नेहरुबाटै अदालतको बेवास्ता
- 6 बर्ष, 6 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
विराटनगर / विधिको शासनलाई स्वीकार गर्छौं भन्नेहरुबाटै नेपाल जेसिजमा विधानको उल्लंघन र अदालतको समेत बेवास्ता भएपछी राष्ट्रिय महाधिवेशनको पदाधिकारी विवाद उत्कर्षमा पुगेको छ। संस्थाको विधान विपरीत कार्य गरेको भनी उच्च अदालत विराटनगरमा मुद्दा खेपिरहेका टंकीसिनिवारी जेसिजका पदाधिकारीहरुद्वारा नै राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि तथा उम्मेद्वार नै छनोट गरिएपछि उक्त विवाद चुलिएको... पुरा पढ्नुहोस
भजनकीर्तन लोप हुँदै गए ग्रामीण भेगका बस्तीहरुमा
- 6 बर्ष, 6 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
दिपेन्द्र यादव, इनरुवा । अहिलेको डिजिटल युगका युवापुस्ताहरुको बेवास्ता र पुरानो पुस्ताको निष्क्रियताका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपलिकाका ग्रामीण भेगका विभिन्न बस्तीहरुमा धार्मिक कार्यमा गाइने भजनकीर्तन लोप हुँदै जान थालेका छन । भजनकीर्तनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भए पनि युवापुस्ताहरुमा अहिलेको आधुनिक जमानामा रक, पप र विदेशी गीतप्रतिको... पुरा पढ्नुहोस
गाउँमै पानी बेचेर लाखौंं आम्दानी गर्दै पाँचथरको एक गाउँपालिका
- 6 बर्ष, 6 महिना अगाडि
- २७ मंसिर २०७५, बिहीबार
पाँचथरको कुम्मायक गाउँपालिकाले अढाई महिनामै पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ । पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । यसवर्ष सुख्खापना छिट्टै सुरु भएपछि गाउँपालिकाले वडाबासीलाई ६० पैसाका दरले प्रतिलिटर... पुरा पढ्नुहोस
झापाका यी सासू ससुरा, जसले आफ्नै बुहारीलाई छोरी बनाएर अन्माए
- 6 बर्ष, 6 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
झापाको शिवसताक्षी नगरपालिका-११ का एक दम्पत्तिले आफ्नै बुहारीलाई छोरी मानेर अन्माएका छन् । छोराको मृत्यु भएको चार वर्षसम्म एकल जीवन बिताएकी बुहारी अनुशालाई झापाकै माइधामस्थित मन्दिरमा सोमबार ससुरा खिलबहादुर र सासु भगिमाया रोक्काले बाबू र आमा बनेर हिन्दु संस्कार अनुसार मोरङ हसन्दहका गोविन्द अधिकारीसंंग बिवाह गरिदिएका हुन् । कलेजोको क्यान्सरका... पुरा पढ्नुहोस
लैंगिक हिंसा विरुद्धको अभियान चलिरहंदा झन् पो बढेछन् हिंसाका घटना
- 6 बर्ष, 6 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
दिपेन्द्र यादव, इनरुवा । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सुनसरीमा दुई दर्जनभन्दा बढी हिंसाका घटना भएका छन् । यो अवधिमा दुई वटा बलात्कार, एउटा बहुविवाह, १२ वटा घरेलु हिंसा र ७ वटा कुटपिट सहित दुई दर्जन हिंसाका घटना भएको प्रहरीले जनाएको छ । नोभेम्बर २५ देखि सुरु भएको... पुरा पढ्नुहोस
आफ्नो तलवभत्ताबाट विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरे जनप्रतिनिधिले
- 6 बर्ष, 6 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् । सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले आज एक कार्यक्रमकाबीच त्यहाँ अध्ययनरत सवै ५० जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् । नगरपालिका... पुरा पढ्नुहोस
स्वीस नेपाल प्रविधि कार्यशाला हुँदै, विजेताले २ हजार डलर पाउने
- 6 बर्ष, 6 महिना अगाडि
- २६ मंसिर २०७५, बुधबार
स्वीजरल्यान्डमा रहेका नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड नेपसास) ले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’ आयोजना गरेको छ । नेपालमा रहेका युवाहरूमाझ विज्ञान तथा प्रविधिमा आधारित उद्यमहरु (स्टार्टअप) प्रबद्र्धन गर्दै आइरहेको संस्थाले कार्यशालाको तेस्रो संस्करण गर्न लागेको हो । नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्दै... पुरा पढ्नुहोस
अर्किड बेलबारीद्वारा गरिब तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण
- 6 बर्ष, 6 महिना अगाडि
- २५ मंसिर २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे संस्था अर्किड बेलबारीले मंगलबार एक कार्यक्रम गरेर गरीव तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे संस्थाकाे कार्यालयमा एक कार्यक्रमकाे अायाेजना गरेर विभिन्न कविर माविमा अध्ययनरत विभिन्न गरीव तथा... पुरा पढ्नुहोस
मेलबर्नमा नेपाल फेस्टिबलको तयारी, नेपाल भ्रमण गर्न अष्ट्रेलियन सांसदको आग्रह
- 6 बर्ष, 6 महिना अगाडि
- २५ मंसिर २०७५, मंगलवार
अष्ट्रेलियाको मेलबर्नमा यही डिसेम्बर १५ मा नेपाल फेस्टिबल हुनेे भएको छ । नेपाली भाषा, कला, संस्कृति र परम्परा प्रबर्द्धन गर्दै नेपालमा पर्यटन प्रबर्द्धनको लागि सहयोग गर्ने हेतुले फेस्टिबल हुने भएको हो । मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने लुम्बिनी कपिलवस्तु दिवस अभियानको टोलीले भेटका क्रममा... पुरा पढ्नुहोस