ताजा अपडेट
बेलबारी नगरपालिका ६ मा शहरी बिकास केन्द्रको भवन उद्घाटन
- 6 बर्ष, 6 महिना अगाडि
- २ पुष २०७५, सोमबार
बेलबारी नगरपालिका वडा नम्बर ६ वोराबांधमा २ कोठे शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन भएको छ । स्थानिय कृष्णकुमार राईले दिएको ्१० धुर जग्गामा बनेको स्वास्थ्य केन्द्र भवनको सोमबार उद्घाटन गरिएको हो । नगरपालिकाको कुल ६ लाख ३८ हजार २ सय ५ रुपैयको लागतमा केन्द्र निर्माण गरीएको हो । सो शहरी... पुरा पढ्नुहोस
खुला ठाउँमा दिशा पिसाब गर्नेहरुलाई पक्रेर सम्मान गर्दै कटहरी गाउँपालिका
- 6 बर्ष, 6 महिना अगाडि
- २ पुष २०७५, सोमबार
कटहरी गाउँपालिकाका तीनवटा वडामा ड्रोन क्यामेराबाट खुला शौच निगरानी गर्ने भएकाे छ । छिमेकी वडाहरू खुला दिसामुक्त भइसक्दा पनि वडा नम्बर २, ३ र ४ खुला दिसामुक्त हुन नसक्दा ड्रोन क्यामेराबाट निगरानी राख्ने भएकाे हाे । शुक्रबारदेखि शुरू गरिएकाे उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय मोरङले साथ दिने भएकाे छ । शुक्रबार बिहान दुई... पुरा पढ्नुहोस
बेलबारीमा स्वास्थ्य बीमा सम्वन्धी अभिमूखिकरण कार्यक्रम
- 6 बर्ष, 6 महिना अगाडि
- २ पुष २०७५, सोमबार
बेलबारी, माेरङ/ स्थानीय तहका सराेकालवालाहरुका लागि स्वास्थ्य बीमा सम्बन्धी एकदिने अभिमूखिकरण तालिम बेलबारीमा अाज सम्पन्न भएकाे छ । नेपाल सरकार स्वास्थ्य वीमा वाेर्ड प्रदेश नं १ शाखा कार्यालय विराटनगरकाे अायाेजनामा बेलबारी नगरपालिकाकाे सभाहलमा सम्पन्न उक्त कार्यक्रमा नगरपालिकाका विभिन्न सराेकारवालाहरु सहभागी थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख... पुरा पढ्नुहोस
सुनसरीमा बढेका बढ्यै छन् चोरी डकैती, नियन्त्रण गर्न सकेन प्रहरीले पनि
- 6 बर्ष, 6 महिना अगाडि
- २ पुष २०७५, सोमबार
दिपेन्द्र यादव, सुनसरी । इनरुवा –४ का पारशमणि यादवको को १८ प ६४०२ नम्बरको १५० सिसीको निलो कालो पल्सर मोटरसाइकल मंसिर २२ गते राती चोरी भयो । स्मार्ट सिटी अर्धसाप्ताहिक पत्रिकाको कार्यालय गेट अगाडी पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको थाहा पाउने बित्तिकै उनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिए... पुरा पढ्नुहोस
श्रमिक महिला समूहद्वारा बालबालिका लाई न्यानाे लुगा वितरण
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै अाएकाे संस्था श्रमिक महिला समूह बेलबारीले बालबालिकालाई न्यानाे कपडा वितरण गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे श्री जनएकता आधारभूत विद्यालयमा पुगेर संस्थाले विद्यालयमा पढ्ने छात्र छात्रालाईलाई न्यानाे कपडा वितरण गरेकाे थियाे । विद्यालयमा अध्ययनरत गरिव तथा... पुरा पढ्नुहोस
धनकुटाको बिकास र उन्नतिका लागि सहयोग गर्दै अमेरिकामा रहेका धनकुटेलीहरु
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
जहाँ बसे रहे पनि आफ्नो जन्मभूमि सम्झिरहने सन्देश दिदै अमेरिकाका विभिन्न प्रान्तमा बसोबास गर्दै आएका नेपालीहरुले धनकुटाको बिकासका लागि विभिन्न सहयोग गरेका छन् । पछिल्लो समयमा उनीहरूले गोकुण्डेश्वर उच्च मावि सञ्चालन गर्नका लागि सहयोग गरेका छन् । स्कुलका लागि धनकुटा बजारमा अबस्थित माथिल्लो गोकुण्डे कोप्चे जन्मेर हाल अमेरिका बस्दै आएका... पुरा पढ्नुहोस
श्रष्टा समाजद्वारा आयोजित तीनदिने साहित्यिक कार्यक्रम सम्पन्न
- 6 बर्ष, 6 महिना अगाडि
- १ पुष २०७५, आईतवार
श्रष्टा समाजद्वारा मोरङको बेलबारीमा आयोजित तीनदिने साहित्यिक कार्यक्रम समापन गरिएको छ । आइतबार बिहान लालभित्ति क्याफेमा समापन समारोह गरी तीनदिने कार्यक्रम बिसर्जन गरिएको हो । समापन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती प्रमुख अतिथिको रूपमा उपस्थित थिए । श्रष्टा समाजका सचिव जेवी थुलुङ्ले संचालन गरेको कार्यक्रमको अध्यक्षता श्रष्टा समाजका... पुरा पढ्नुहोस
श्रष्टा समाजद्वारा प्रकाशित गाउँ बेंसीका फुलहरु बिमोचन, पर्यटकीय स्थलमा श्रष्टाहरुको भ्रमण
- 6 बर्ष, 6 महिना अगाडि
- २९ मंसिर २०७५, शनिबार
केशु विरही, बेलबारी माेरङ/ मोरङको बेलबारीमा श्रष्टा समाजद्वारा आयोजित तीनदिने साहित्यिक कार्यक्रम अन्तरगत दोस्रो दिन शनिबार 'गाउँ बेंसीका फूलहरु’ नामक साहित्यिक पत्रिकाको विमोचन साहित्य परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । विगत लामाे समयदेखि माेफसलकाे साहित्यिक विकासमा महत्वपूर्ण भूमिका निभाउदै अाएकाे संस्था स्रष्टा समाज बेलबारीले कविता, कथा, गीत, गजल, समालाेजनाजस्ता विभिन्न... पुरा पढ्नुहोस
यी नकचरा नेताहरु, जो राजधानीमै घर भएपनि राज्यबाट घरभाडा लिन्छन्
- 6 बर्ष, 6 महिना अगाडि
- २९ मंसिर २०७५, शनिबार
भीमसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद हुन् । उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन् । २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको सगोलमा घर छ । उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन् । संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठाइदिने गरेको छ ।... पुरा पढ्नुहोस
विजय अधिकारीले जिते ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करण (भिडियो सहित)
- 6 बर्ष, 6 महिना अगाडि
- २९ मंसिर २०७५, शनिबार
चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणको उपाधि सिडि विजय अधिकारीले जितेका छन् । प्रतियोगितामा चारजना फाइनलमा पुगेकोमा भोटिङका आधारमा अधिकारीले 'भ्वाइस अफ नेपाल' को उपाधी जितेका हुन् । गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को कतारमा शुक्रबार सम्पन्न ग्राण्ड फिानालेमा सिडि बिजय... पुरा पढ्नुहोस