ताजा अपडेट
कृषि मार्फत पहिचान बनाउंदै बेलबारीका वडाहरु, गरिवसंग नगरपालिका कार्यक्रमको कार्यबिधि बन्दै
- 6 बर्ष, 6 महिना अगाडि
- १३ पुष २०७५, शुक्रबार
उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाका केहि वडाहरुमा उत्पादनमुुुुखी कृृषि मौलाउन थालेको छ । वडा नम्बर ८ का अधिकाश घरमा टनेलामा खेति हुन थालेका छन् । उक्त वडा रायोको सागवाट परिचित रहेको छ । धरान ईटहरी विराटनगर तथा स्थानिय बजारमा अहिलेसम्म पनि बेलबारी ८ नम्बरको साग पाईने स्थानिय कमल गौतमले बताए । लाखौं ... पुरा पढ्नुहोस
केराबारीकी बिष्णुमायाको निशुल्क उपचार गरिदिने भो नोबेल हस्पिटलले
- 6 बर्ष, 6 महिना अगाडि
- १३ पुष २०७५, शुक्रबार
आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएपछि केराबारी १० की २४ वर्षिय विष्णुमाया तामाङलाई नोवल हस्पिटल विराटनगरले निशुल्क उपचार गरिदिने भएको छ । पेट तथा नसा सम्बन्धी विभिन्न रोगबाट पीडित बिष्णुमायाको नोबेलले उपचार गरिदिने भएको हो । नोबेलमा भर्ना गरी आइसियुमा राखेर उपचार भइरहेपनि आर्थिक समस्याका कारण उनको उपचारका लागि केही दिनयता... पुरा पढ्नुहोस
अनलाईन प्रबिधिवाट काम हुन थाल्यो मालपोत कार्यालय बेलबारीमा पनि
- 6 बर्ष, 6 महिना अगाडि
- ११ पुष २०७५, बुधबार
मोरङको बेलबारीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि अनलाईन प्रबिधिवाट सेवा दिन सुरु गरेको छ । बि. सं २०५४ सालमा स्थापना भएको मालपोत कार्यालयले १ सय ४७ औ शाखाका रुपमा अनलाइन सेवा दिन थालेको हो । एक कार्यक्रमको आयोजना गरी बुधबार अनलाईन प्रविधिको उद्घाटन समेत गरीएको छ । उद्घाटन गर्दै भुमि ब्यबस्थापन... पुरा पढ्नुहोस
बेलबारी चिसाङ साझेदारी वनको तेस्राे वार्षिक साधारणसभा सम्पन्न
- 6 बर्ष, 6 महिना अगाडि
- १० पुष २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी चिसाङ साझेदारी वनले एक कार्यक्रम गरी तेस्राे वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिकामा रहेकाे तमु बाैद्ध गुम्बामा शनिबार भएको वार्षिक साधारणसभाकाे उद्धघाटन प्रदेश नं १ को उद्याेग, पर्यटन तथा वन वातावरण मन्त्रालयका सचिव बद्रिराज ढुङ्गानाले गरेका थिए । साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस
आफैंले बोकेको बन्दुक पड्केर प्रहरी जवान गम्भीर घाइते, उपचारसंगै अनुसन्धान पनि चल्दै
- 6 बर्ष, 6 महिना अगाडि
- १० पुष २०७५, मंगलवार
मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् । सोमबार विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नम्बर को भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा उनी गम्भीर घाइते भएका हुन् । गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा... पुरा पढ्नुहोस
विविध कार्यक्रम सहित कविर माविले मनायो ३३ औं अभिभावक दिवस
- 6 बर्ष, 6 महिना अगाडि
- १० पुष २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समयदेखि गुणस्तरीय शिक्षा प्रवाह गर्दै माेरङ जिल्लाकै एक उत्कृष्ठ सामुदायिक विद्यालयकाे रुपमा स्थापित कविर माध्यमिक विद्यालय बेलबारीले साेमबार एक कार्यक्रमवित अाफ्नाे ३३ अाैं वार्षिक उत्सव तथा अभिभावक दिवश सम्पन्न गर्याे । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे विद्यालयकाे प्राङ्गणमा सम्पन्न वार्षिक उत्सव... पुरा पढ्नुहोस
धनकुटामा डरलाग्दो दुर्घटना, संघीय सांसद सहित नेकपाका आधा दर्जन नेताहरू घाइते
- 6 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
धनकुटा । प्रतिनिधि सभाका सांसद सहित नेकपा धनकुटाका नेताहरु चढेको सवारी आइतबार धनकुटाको पाख्रिवास नगरपालिका ७ स्थित मुगामा दुर्घटना हुंंदा झण्डै आधा दर्जन नेताहरु घाइते भएका छन् । दुर्घटनामा परि प्रतिनिधि सभाका सदस्य राजेन्द्र राई लगायत पूर्व एमाले धनकुटाका नेताहरु अर्जुन राई, नैन बिश्वकर्मा, शान्तिराम गौतम, सरोज राई सामान्य घाईते... पुरा पढ्नुहोस
प्रेस युनियन धनकुटामा हिमाको नेतृत्व , १२ सदस्यीय कार्यसमिति चयन
- 6 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
धनकुटा । नेपाल प्रेस युनियन धनकुटा शाखाको नवौँ जिल्ला अधिवेशनबाट हिमा चेम्जाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। जसको खुल्ला उपाध्यक्षमा नरेन्द्र राई, समावेशी उपाध्यक्षमा अजयसञ्तोषी राई, सचिवमा विकास घिमिरे, सह सचिवमा सर्मिला राई र कोषाध्यक्षमा पूर्णकुमार चौधरी चयन भएका छन। त्यसैगरि सदस्यहरुमा आषिश लिम्वू, करुणा कटुवाल, बलराम... पुरा पढ्नुहोस
कन्ट्रक्सन कम्पनीको उद्घाटन गर्दै हिड्न थाले पुर्व प्रधानमन्त्री !
- 6 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
निर्माण सम्बन्धी सम्पुर्ण काम एकै ठाउँबाट गर्ने गरी स्थापना भएको राईजिङ कन्ट्रक्सन एण्ड कन्सल्टेन्सीको पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक भब्य समारोहका बिच उद्घाटन गरेका छन् । सो अवसरमा पुर्बप्रधानमन्त्री डां. भट्टराईले देशका दक्ष युवाहरुले आफ्नै देशमा लगानी गरेर केही गर्ने योजना गर्नु र यसको थालनी भएकोमा खुशी ब्यक्त गरे। बहुआयामिक... पुरा पढ्नुहोस
बुढीगंगा घोषणापत्र जारी गर्दै युवा सम्मेलन सम्पन्न, सम्मेलन ऐतिहासिक र लाभदायी भएको निष्कर्ष
- 6 बर्ष, 6 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
ईश्वरी घिमिरे बुढीगंगा,मोरङ/ मोरङको बुढीगंगामा संचालित बृहत् युवा सम्मेलन सम्पन्न भएको छ । "समृद्द राष्ट्र निर्माणका लागि युवा अभियान" भन्ने मुलनारासहित संचालन गरिएको उक्त सम्मेलन जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको थियो। बुढीगंगा ६ स्थित नारायण मा. वि. को भवनमा संचालित २ दिने सो कार्यक्रम शुक्रबारदेखि शुरु भएको थियो।... पुरा पढ्नुहोस