ताजा अपडेट

लोकप्रिय छन् चितवन- ३ का उम्मेदवार डा. भोजराज, ‘सेफ जोन’ मा रहेकोे दाबी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार तयार गर्दा प्रचण्डले यसपटक चितवनका एक अब्बल र जनताको बीचमा लोकप्रीय डाक्टरलाई उम्मेदवार बनाउँदै आफूले निर्वाचन क्षेत्र नै छाडेर गोरखा पुगे । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि चितवन- ३ बाट डा. भोजराज अधिकारीलाई मैदानमा उतारेको छ । डा. अधिकारीलाई आफ्नो निर्वाचन क्षेत्रबाट मैदानमा उतारेर... पुरा पढ्नुहोस

केराबारीमा गठबन्धनको क्षेत्र नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण

बाम लोकतान्त्रिक गठबन्धनले मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्धार एवम्  कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघको निर्वाचनमा केन्द्रित भइ गठबन्धनले बुधबार केराबारीमा उम्मेदवार एवम् कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्ने नेताहरुले गठबन्धनका उमेद्धारहरुलाइ... पुरा पढ्नुहोस

ताप्लेजुङमा ‘बैगुनी केटो’ लाई चुनौती दिँदै खेलप्रसाद

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र  र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले ताप्लेजुङबाट पार्टी सचिव योगेश भट्टराईलाई र पाँच दलीय गठबन्धनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) लाइ  प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । भट्टराई २०७४ को प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित... पुरा पढ्नुहोस

सांसदका लागि चौथो पटक आमनेसामने हुँदै उत्तरी मोरङका दुई ‘मास्टर’ हरु

‘२०७० सालमा मैले चुनाव जिते, २०७४ सालमा उहाँले जित्नुभयो, योपटक मेरो पालो,’ नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले यसो भन्दै गर्दा नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडा मुस्कुराए । लिम्बु र खतिवडाले प्रतिनिधिसभा सदस्यका लागि मोरङ- १ मा उम्मेदवारी दिएका छन् । दुबै मिल्ने साथी हुन् । चिसाङ खोला वारीपारी घर भएका उनीहरुको... पुरा पढ्नुहोस

बेलबारीमा असोज २८ देखि टोलस्तरीय धिमाल फुटबल प्रतियोगिता हुँदै

धिमाल युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै फुटबलको बिकास गर्ने उद्देश्यका साथ मोरङको बेलबारीमा धिमाल गाउँटोल फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । धिमाल जातीय विकास केन्द्र नगर समितिको आयोजनामा बेलबारी ३ स्थित प्रस्तावित बेलबारी रङ्गशाला (टुक्रे खेल मैदान) मा असोज २८ देखि कार्तिक ५ गते सम्म प्रतियोगिता हुने भएको हो ।... पुरा पढ्नुहोस

मोरङमा १८ पदको लागि २ सयभन्दा बढीले दिए उम्मेदवारी, को को बने उम्मेदवार ?

मङ्सिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनमा १८ पदको लागि मोरङमा २ सय ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघमा ९८ र प्रदेशतर्फ १ सय ९ जना उम्मेदवारले आइतबार ६ वटा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मोरङका ६ वटा संघीय र १२ प्रदेश निर्वाचन... पुरा पढ्नुहोस

मोरङ.३ मा प्रतिनिधि सभाका ३१ र प्रदेश सभाका लागि १५ सहित ४६ जनाको उम्मेदवारी

मोरङको क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्य पदका ३१ जना र प्रदेश सभा सदस्यका लागि १५ जना सहित ४६ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नं. ३ को निर्वाचन अधिकृत कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य पद लागी ३१ मध्ये १९ जना स्वतन्त्र उम्मेदवार छन् । त्यसैगरी प्रदेश सभा... पुरा पढ्नुहोस

मोरङमा एमालेका आधा दर्जनभन्दा बढी प्रदेश स्तरीय नेताहरूले त्यागे पार्टी

प्रतिनिधिसभा तथा प्रदेश सभाको टिकट वितरणमा असन्तुष्टि जनाउँदै मोरङमा एमालेका आधा दर्जनभन्दा बढी प्रदेश कमिटीका सदस्यहरुले एमाले परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा ओली पक्षीय नेतादेखि १० बुँदे पक्षधर पनि छन् । एमाले छाडेको घोषणा गर्नेहरूमा प्रदेश कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेतसहित प्रदेश कमिटी सदस्यहरू  प्रताप... पुरा पढ्नुहोस

प्रदेश समितिका सचिवालय सदस्यसहित केराबारी २ का २० जनाले छाडे एमाले

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीसहित केराबारी २ का १९ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेको स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ (ख) बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरे पनि एमालेले सो क्षेत्रबाट खड्ग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय... पुरा पढ्नुहोस

सरोज र पुजा बने नोबेल मिस्टर एण्ड मिस थारु आइकन

सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् । थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल... पुरा पढ्नुहोस