पूर्वी नेपाल

धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण, कार्यालय पनि उद्घाटन

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर,... पुरा पढ्नुहोस

साहित्यकार केशु विरही र कलाकर्मी गणेश लामा सम्मानित हुँदै

लेखक, साहित्यकार तथा पत्रकार केशु विरही कलाकर्मी गणेश लामा ‘आसुँ’ लाई बेलबारी साहित्य बिकास समितिले सम्मान गर्ने भएको छ । लेखन, पत्रकारिता तथा साहित्यको माध्यमबाट नेपाली समाजलाई योगदान पुर्याए बापत आएका विरही नगद २५ हजारसहित बेलबारी साहित्य सम्मानबाट सम्मानित हुन लागेका हुन् । त्यस्तै कला क्षेत्रमा विशेष योगदान पुर्याए बापत... पुरा पढ्नुहोस

नोबेलमा वालवालिकाको निःशुल्क उपचार सुरु

विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोसी प्रदेश सरकारको योजनाअन्तर्गत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ।  प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको उपस्थितिमा नोबेल शिक्षण अस्पतालमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू भएको हो। स्वास्थ्य मन्त्रालयकी सचिव डा. देवकोटाले उपचारका लागि विरामी बालबालिकाको स्थायी बसोबास खुल्ने सरकारी काजपत्र आवश्यक हुने... पुरा पढ्नुहोस

धनकुटामा रहेका सरकारी कार्यालयहरु अन्यत्र नसार्ने मुख्य मन्त्री कार्कीको प्रतिबद्धता 

नेपाली कांग्रेस धनकुटा नेतृत्वको टोलीले कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीलाई धनकुटामा रहेका सरकारी कार्यालयहरु कतै पनि नसार्न आग्रह गरेको छ । मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा  कांग्रेस धनकुटाको टोलीले भेटी धनकुटामा रहेको सरकारी कार्यालय विराटनगर लगायत अन्यत्र नर्सान मुख्य मन्त्री केदार काकीलाई ज्ञापन पत्र मार्फत माग गरेको हो... पुरा पढ्नुहोस

इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवाले नोवेलमा बढ्न थाले मुटुका विरामी

विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मुटु रोग विभागमा मुटुको धडकन् बढ्ने विरामीहरुको दीर्धकालिन उपचारको लागि इलेक्ट्रोफिजियोलोजी स्टडी र रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु भएपछि पूर्वी नेपालका यस्ता समस्या भएका विरामीहरुको चाप बढ्न थालेको छ । मुटुको धडकन बढ्ने समस्याको लागि लामो समय औषधी खानु पर्ने र औषधी सेवन गर्दै गए... पुरा पढ्नुहोस

धनकुटाका प्रमुख प्रशासकीय अधिकृत राईसहित चार कर्मचारी सम्मानित

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित चार कर्मचारी सम्मानित भएका छन् । साकेला उधौलीको अवसर पारेर किरात राई यायोक्खाले राई समुदायका अधिकृत तहका कर्मचारीहरूलाई सम्मान गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई, प्रदेश लेखा इकाई प्रमुख निशान राई, धनकुटा अस्पतालका डा.मणिकला राई र डा.समिर राईलाई सम्मान गरिएको... पुरा पढ्नुहोस

नोबेलमा इण्डोस्कोपबाट पित्तको पथरिया निकाल्ने प्रविधि ‘इआरसीपी’, पूर्वका विरामीले टाढा जानु पर्दैन अब

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ बर्षिया बृद्धाको पित्त नलीमा रहेको ५० वटा जती ढुंगा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । खोटेहाङ्ग गाँउ पालिकाकी ७२ बर्षिया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुंगा भएको पत्ता लागे पछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का... पुरा पढ्नुहोस

१६ देशलाइ उछिनेर अन्तर्राष्ट्रिय उपाधि जित्दै सलकपुरकी दिपाले राखिन् विश्व रेकर्ड

मोरङ सुन्दरहरैँचा नगरपालिका स्थित सलकपुरकी दिपा विष्टले १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधी जितेकी छिन् । भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६  देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन्  । उनले महिलातर्फ... पुरा पढ्नुहोस

विभिन्न कार्यक्रमसहित भब्य रूपमा मनाइयो सुकुना मा.वि.को ५२ औं वार्षिकोत्सव

मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित भब्य रूपमा मनाएको छ । बिक्रम सम्बत २०२९ सालमा खोर्साने चोकदेखि करिब १०० मिटर दक्षिण तर्फ डि. पूर्णबहादुर श्रेष्ठको जग्गामा सन्ठीको बेराले घेरिएको ३ कोठे कच्ची भवन निर्माण गरी सुकुना प्रा.वि. को स्थापना भएको थियो । कोशी... पुरा पढ्नुहोस

सुकुना माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम, ८२ प्रिण्ट रगत संकलन

मोरङको सुन्दरहरैंचामा अबस्थित सुकुना माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । विद्यालयको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा आइतबार बिहान गरिएको रक्तदान कार्यक्रममा ८२ प्रिण्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी मोरङ र रक्तसञ्चार केन्द्र कोशी प्रदेशको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा... पुरा पढ्नुहोस