पूर्वी नेपाल
पञ्चायत माविका छात्रा एसइईमा मोरङ प्रथम, रेडस्टारका दुई विद्यार्थीले ल्याए ४ जीपीए
- 11 महिना, 4 दिन अगाडि
- १४ असार २०८१, बिहीबार
मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित सामुदायिक विद्यालय पञ्चायत माविका छात्रा एसइईमा मोरङ जिल्ला प्रथम भएका छन भने रेडस्टार बोर्डिङका दुुई छात्रले जीपीए—४ ल्याएर उतिर्ण भएका छन् । पञ्चायत मावि प्रदेश सरकारबाट नमुना घोषित विद्यालय हो । २०८० को एइई नजिता आज (बिहिबारं) सार्वजनिक भएको हो । पञ्चायत माविकी छात्रा निकिता राईले... पुरा पढ्नुहोस
पथरीशनिश्चरे नगरस्तरीय खुला कविता प्रतियोगिता हुँदै
- 11 महिना, 12 दिन अगाडि
- ६ असार २०८१, बुधबार
मोरङको पथरी शनिश्चरेमा नगरस्तरीय खुला कविता प्रतियोगिता - २०८१ हुने भएको छ। कला साहित्य प्रवर्द्धन समिति, पथरी शनिश्चरेद्वारा नगरस्तरीय खुला कविता प्रतियोगिताको आयोजना हुन लागेको हो। यही असार ०८ गते शनिवार सो प्रतियोगिताको प्रथम चरणका लागि छनौटमा परेका उत्कृष्ट २० कविहरूले आ आफ्ना कविताहरू वाचन गरी प्रतियोगितामा सहभागिता जनाउने छन्।... पुरा पढ्नुहोस
पथरीशनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत
- 11 महिना, 27 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
पथरीशनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत भएका छन् । आर्थिक वर्ष २०८०/०८१ को मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरका दुई सञ्चारकर्र्मी र एक सञ्चारमाध्यमलाई नगरले पत्रकार वितरण गरेको हो । लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवं प्रवक्ता नविन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा अग्रज पत्रकार÷नगरको पूर्व सूचना... पुरा पढ्नुहोस
पथरी जेसीजद्वारा अक्षयकोष स्थापनाका ५१ हजार रुपैयाँ सहयोग
- 11 महिना, 29 दिन अगाडि
- २० जेष्ठ २०८१, आईतवार
मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ मा रहेको जनकल्याण आधारभुत विद्यालयका अति विपन्न तथा गरिब छात्रछात्राको लागि पथरी जेसीजले अक्षय कोष स्थापनार्थ रकम सहयोग गरेको छ । आज आइतबार जरायो टोलस्थित सो विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच ५१ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिएको हो। वडा... पुरा पढ्नुहोस
पूर्वी नेपालमै पहिलो पटक नोवेलमा सुरु भयो अटोइम्यून रोगको विशेष जाँच
- 1 बर्ष, 5 दिन अगाडि
- १४ जेष्ठ २०८१, सोमबार
पूर्वी नेपालमा पहिलो पटक विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले यो प्रविधीबाट अटोइम्यून डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार शरिरको कोशिकाहरुमाथि हमला गर्दै रोग प्रतिरोधात्मस क्षमता घटाएर शरिरको विभिन्न अङ्गमा समस्या ल्याउने अटोइम्यून डिजिजको जांच नोबेलमा शुरु भएको हो।... पुरा पढ्नुहोस
सुकुना क्याम्पसमा तथ्याङ्क व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्न
- 1 बर्ष, 7 दिन अगाडि
- १२ जेष्ठ २०८१, शनिबार
विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा गुणात्मक तथ्याङ्क व्यवस्थापन तालिम तथा कार्यशाला सम्पन्न भएको छ । जेठ १० गते देखि १२ गतेसम्म भएको तालिममा विभिन्न ६ वटा क्याम्पसका ९ जना शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४७ जना गरी जम्मा ५६ जना शिक्षकहरू सहभागी थिए ।... पुरा पढ्नुहोस
कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ‚ २ मन्त्री नियुक्त
- 1 बर्ष, 22 दिन अगाडि
- २८ बैशाख २०८१, शुक्रबार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन्। दुवैजना मन्त्रीलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। पुरा पढ्नुहोस
धनकुटामा प्रेस चौतारीद्वारा बिरामीलाई फलफूल वितरण, कार्यालय पनि उद्घाटन
- 1 बर्ष, 3 महिना अगाडि
- २३ माघ २०८०, मंगलवार
प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर,... पुरा पढ्नुहोस
साहित्यकार केशु विरही र कलाकर्मी गणेश लामा सम्मानित हुँदै
- 1 बर्ष, 3 महिना अगाडि
- १९ माघ २०८०, शुक्रबार
लेखक, साहित्यकार तथा पत्रकार केशु विरही कलाकर्मी गणेश लामा ‘आसुँ’ लाई बेलबारी साहित्य बिकास समितिले सम्मान गर्ने भएको छ । लेखन, पत्रकारिता तथा साहित्यको माध्यमबाट नेपाली समाजलाई योगदान पुर्याए बापत आएका विरही नगद २५ हजारसहित बेलबारी साहित्य सम्मानबाट सम्मानित हुन लागेका हुन् । त्यस्तै कला क्षेत्रमा विशेष योगदान पुर्याए बापत... पुरा पढ्नुहोस
नोबेलमा वालवालिकाको निःशुल्क उपचार सुरु
- 1 बर्ष, 4 महिना अगाडि
- १५ माघ २०८०, सोमबार
विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोसी प्रदेश सरकारको योजनाअन्तर्गत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाको उपस्थितिमा नोबेल शिक्षण अस्पतालमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू भएको हो। स्वास्थ्य मन्त्रालयकी सचिव डा. देवकोटाले उपचारका लागि विरामी बालबालिकाको स्थायी बसोबास खुल्ने सरकारी काजपत्र आवश्यक हुने... पुरा पढ्नुहोस