बिजनेस

करको सहजीकरणका लाागि धनकुटा उद्योग बाणिज्य संघद्वारा हेल्प डेस्क सञ्चालन

धनकुटाले करदाता सेवा कार्यालय धनकुटाको समन्वय तथा सहयोगमा धनकुटा उद्योग बाणिज्य संघले उद्योगी, व्यापारी तथा व्यावसायीहरुका लागि कर हेल्प डेस्क स्थापना गरी संचालन गरेको छ । संघले कर बुझाउन आउने उद्योगी, व्यापारी तथा व्यावसायीहरुलाई कर सम्वन्धी जानकारी गराउने र सहजीकरण गरी सहयोग गर्न धनकुटामा हेल्प डेस्क संचालन हुन थालेको हो... पुरा पढ्नुहोस

टोलटोलमा पाठशाला, घरघरमा पढाई : टोल टोलमै पुगेर विद्यार्थी पढाउँदै बेलबारीका सामुदायिक स्कुलहरु

केशु विरही, बेलबारी, माेरङ/ कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । लकडाउनपछि बन्द भएका शैक्षिक संस्थाहरु अझैसम्म पनि खुल्न सकेका छैनन् । र तुरुन्तै खुलिहाल्ने अबस्था पनि देखिन्न । लामो समयसम्म विद्यालयहरु बन्द हुँदा विद्यार्थी तथा अभिभावकहरुमा अब के हुने भन्नेमा ठूलाे अन्याेल रहेकाे छ । यस्ताे अन्यालका विच पनि... पुरा पढ्नुहोस

लकडाउनको चर्को मारमा परे धनकुटाका व्यूटीपार्लर र शैलुनवालाहरु पनि

सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाको पदाधिकारी तथा सदस्यहरुले व्यावसाय संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघलाई ज्ञापन पत्र बुझाएका छन् । लक डाउनको समयमा पनि अन्य व्यावसायहरु सरकारले संचालन गर्न दिएता पनि व्यूटी पार्लर र हेयरकटिङ्ग संचालन गर्न अनुमती नदिएका कारण... पुरा पढ्नुहोस

कस्तो छ सुन्दरहरैंचा नगरपालिकाको १ अर्ब १९ करोड ५० लाखको बजेट ?

फमोरङको सुन्दरहरैंचा नगरपालिकाले आब २०७७।०७८ का लागि १ अर्ब १९ करोड ५० लाख १६ हजार ८० रुपैयांँको बजेट सार्वजनिक गरेको छ । बजेटमा सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० रुपैयाँ र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैयांँ... पुरा पढ्नुहोस

इटहरी उप महानगरको सातौ नगरसभा : १ अर्ब ७८ करोडको वजेट प्रस्तुत

इटहरी उपमहानगरको आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि १ अर्ब ७८ करोडको वजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको सातौ नगरसभामा उप प्रमुख लक्ष्मी गौतमले वजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगर सभामा संविधान सभाका सभासद रेवती रमण भण्डारी, प्रदेश सभा सदस्य सर्वध्वज साँवा... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले ल्यायो १ अर्ब १३ करोडको बजेट, सुत्केरीले पाउने भए ५ हजार

बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैयांँ बजेट बिनियोजन गरेको छ । छैटौ नगरसभा अधिबेशनबाट नगरपालिकाले सो बजेेट बिनियोजन गरेको हो । बजेटमा चालु कार्यक्रम वा योजना  र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय... पुरा पढ्नुहोस

धनकुटामा थप एक सय भन्दा बढीले गरे घर भाडा छुट दिने घोषणा

धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी धर्मलाल श्रेष्ठ सहित सय भन्दा बढीले व्यवसायी तथा व्यापारीहरुलाई धनकुटामा घर भाडा छुट दिने घोषणा गरेका छन्  । कोरोना भाईरस नियन्त्रण गर्न सरकारले लक डाउन लगाएपछि व्यापार व्यावसाय बन्द भई उद्योगी व्यापारी र व्यावसायीहरुलाई ठूलो आर्थिक संकट भएको बेला  धनकुटा उद्योग... पुरा पढ्नुहोस

आगामी आबको नीति तथा कार्यक्रम र बजेटबारे सबै पक्षसँग सुझाव लिँदै इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको वजेट, नीति तथा कार्यक्रमका वारेमा सुझाव संकलन गरेको छ । वजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका ब्यक्तित्वहरु सँग छलफल गरि सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाती,पिछडावर्ग,दलित समूदाय,महिला संजाल सँग छलफल गरि सुझाव संकलन गरिएको छ । यसैगरी... पुरा पढ्नुहोस

आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गर्दै बेलबारी नगरपालिका, विभिन्न पक्षसँग सुझाव लिइँदै

बेलबारी नगरपालिकाले आगामी  आर्थिक वर्षको बजेटका सन्दर्भमा छलफललाई तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको छ । राजनैतिक दल, नीजि क्षेत्र, विज्ञहरुसंगँ बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । दलका नेता तथा पदाधिकारीसँग भेटरै र निजी क्षेत्र, विज्ञहरुसँग... पुरा पढ्नुहोस

लकडाउन अबधिको घरभाडा मिनाहा गर्ने हिलेका ४ दर्जन घरधनीहरु सम्मानित

धनकुटाको व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गर्ने ४७ जना घरधनीहरुलाइ दोसल्ला तथा खादा ओढाएर धनकुटा उद्योग बाणिज्य संघले... पुरा पढ्नुहोस