गाउँ/समाज
प्रथम सुविजिमुर अन्तर मावि फुटसल प्रतियाेगिता सम्पन्न, डेपाेटलाई उपाधि
- 5 बर्ष, 9 महिना अगाडि
- ४ फाल्गुन २०७५, शनिबार
सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा विहिवारबाट जारी प्रथम सुविजिमुर मेमोरियल पुर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिताकाे उपाधी धरानकाे डेपाेट सेकेण्डरी स्कुलले जितेकाे छ । अाज सम्पन्न फाईनल खेलमा ज्याेति माविलाई १ का विरुद्ध १० गाेलले पाखा लाउदै उपाधी जित्न सफल भएकाे हाे । प्रतियाेगितामा डिपाेट माविका खेलाडी मन्जिल राईले वढि गाेल, डिपाेट... पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा कडाइ गर्दै नेपाल सरकार, बन्द होलान् त फेसबुक र ट्विटर ?
- 5 बर्ष, 9 महिना अगाडि
- ३ फाल्गुन २०७५, शुक्रबार
नेपाल सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने व्यवस्था गरिएको हो । सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्तिले यस ऐन बमोजिम सूचना तथा... पुरा पढ्नुहोस
चरीत्रहत्या गरेको भन्दै एभिन्यूज विरुद्ध पत्रकारहरुको उजुरी, महासंघद्वारा निन्दा
- 5 बर्ष, 9 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार त्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् । पीडित पत्रकारको... पुरा पढ्नुहोस
बेरोजगार भत्ता दिने कार्यक्रम पनि ल्याउन लाग्यो सरकारले, कार्यान्वयन पो हुन्छ कि हुन्न !
- 5 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०७५, बिहीबार
स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने महत्वाकांक्षी योजनाका साथ सरकारले फागुन १ देखि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने भएको छ । चालू आर्थिक वर्षको बजेटमा घोषणा भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो कार्यक्रम ल्याउन लागेको नागरिक दैनिकमा समाचार छ ।... पुरा पढ्नुहोस
प्रेस काउन्सिललाई नटेर्ने सञ्चार माध्यमहरुको नाम सार्वजनिक, टेरेनछ गोरखापत्रले पनि
- 5 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०७५, बुधबार
प्रेस काउन्सिल नेपालले पटक–पटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यमको नामावली सार्वजनिक गरेको छ । पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) को काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने भन्ने प्रावधान... पुरा पढ्नुहोस
गोलढुंगा रङ्गशालाको सहयोगार्थ सप्ताहब्यापी ज्ञान महायज्ञ गरिंदै
- 5 बर्ष, 9 महिना अगाडि
- २२ माघ २०७५, मंगलवार
गोलढुङ्गा खेलकुद समाजले रङ्गशालाको स्तरोन्नतिको सहयोगार्थ यही फागुन ४ गतेदेखि १० गतेसम्म काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तरोन्नतिका लागि महायज्ञ आयोजना गर्न लागिएको हो । मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ... पुरा पढ्नुहोस
विद्यार्थीहरुलाई धमाधम अस्ट्रेलियाको भिषा निकाल्दै इम्पेरियल ईन्स्टिच्युट
- 5 बर्ष, 9 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
दिपा थापा, इटहरी / बिगत २ बर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको इटहरीस्थित इम्पेरियल ईन्स्टिच्युट एण्ड एजुकेसन सर्भिसले अस्ट्रेलिया भिसाको लागि नयाँ उपलब्धि हासिल गरेको छ । अस्ट्रेलिया अध्ययन गर्न ४ बर्ष भन्दा बढी ग्याप भएका बिद्यार्थीलाई भिसा लगाएर उपलब्धि हासिल गरेको हो । २०७२ सालमा बिज्ञान बिषयमा १२ कक्षा अध्ययन... पुरा पढ्नुहोस
धुर्मुस सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगशक्ति टीएमटीको साथ
- 5 बर्ष, 9 महिना अगाडि
- १९ माघ २०७५, शनिबार
जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु... पुरा पढ्नुहोस
बिराटनगरमा कोठाभित्र मृत भेटिए महिला र पुरुष, आत्महत्या गरेको आशंका
- 5 बर्ष, 9 महिना अगाडि
- १८ माघ २०७५, शुक्रबार
बिराटनगरमा कोठाभित्र झुन्डिएर मरेको अबस्थामा एक महिला र पुरुषको शव फेला परेको छ । बिराटनगर महानगरपालिका – १४ स्थित अशोक यादवको घरको कोठाभित्र उनीहरूको शब फेला परेको हो । उनीहरू नौ महिना अघि डेरा गरेर बस्दै आएका थिए । स्थानीय बासिन्दाले एउटै कोठा भित्र शव भेटिएका दुबै जना श्रीमान श्रीमती भएको... पुरा पढ्नुहोस
मालपोत कार्यालयमा शाखा नै पिच्छे घुस खुवाउन बाध्य छन् सेवाग्राही
- 5 बर्ष, 9 महिना अगाडि
- १६ माघ २०७५, बुधबार
दिपेन्द्र यादव, सुनसरी । सुनसरीको सदरमुकाम इनरुवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा सेवाग्राहीहरुलाई प्रत्येक शाखामा घुस खुवाउनुपर्ने बाध्यता रहेको खुलेको छ । लेखापढि व्यवसायीको माध्यमबाट मालपोत कार्यालयका प्रमुखदेखी कार्यालय सहयोगीसम्मले घुस खाईरहेको खुलेको हो । विभिन्न नगरपालिका र गाउँपालिकाबाट आएका सेवाग्रहीलाई दवाब र तनावमा राखेर कर्मचारीहरुले घुस खाने गुरेको र... पुरा पढ्नुहोस