खबर

‍‍मोसु कतारको नयाँ समिति गठन, अध्यक्षमा भिम बराइली निर्वाचित 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण मोरङ सुनसरी सेवा समाज कतारले 'भर्चुअल' माध्यमबाटै १६ औ साधारणसभा सम्पन्न गरेको छ । मोसु कतारका अध्यक्ष दिलिप पराजुलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लोकबहादुर तामाङको प्रमुख आतिथ्यतामा अप्रिल ३० का दिन साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सामाजिक अभियन्ता भिम बराइलीको अध्यक्षतामा २१... पुरा पढ्नुहोस

१५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्दै नोबेल हस्पिटल

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला नोबेलले पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण... पुरा पढ्नुहोस

आगलागी पीडितलाइ उद्योग बाणिज्य संघ र धनकुटाका ब्यबशायीहरुको सहयोग

धनकुटा उद्योग बाणिज्य संघले धनकुटा ७ का आगलागी पीडित व्यावसायीहरुलाई आर्थिक सहयोग गरेको छ । धनकुटा र हिले बजारका व्यावसायीहरुबाट प्राप्त सहयोग र संघको तर्फबाट समेत गरी जम्मा ८० हजार ७० रुपैयाँ हस्तान्तरण गरिएको हो । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले धनकुटा ७ का आगलागी पीडित बहुमुखी... पुरा पढ्नुहोस

खोटाङ र काठमाडौंमा केएमसीको स्वास्थ्य शिविर, ५ हजार बढी विरामीको उपचार

काठमाडौ मेडिकल कलेजले काठमाडौं र खोटाङका तीन स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ६ सय ८३ जना विरामी लाभान्वित भएका छन् । खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका ७, रावावेसी गाउँपालिका–१ हरनटार कुभिन्डे र काठमाडौं–३१ भीमसेन गोलामा स्थानीय संघसस्थासँग सहकार्य गरी एक÷एक दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।... पुरा पढ्नुहोस

१५ सयमै पीसीआर परीक्षण गर्दै केएमसी

‍ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेका बेला केएमसीले शुक्रबारबाट पीसीआर परीक्षण शुल्क घटाएको हो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै केएमसीले... पुरा पढ्नुहोस

नोबेलमा मोरङ ३ र ६ का जनताले साढे ७ सयमै गर्न पाउने भए पीसीआर टेष्ट

नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ का सर्वसाधरणलाई ७ सय ५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ । नोबेलले शुक्रबार सूचना जारी गरेर दुवै निर्वाचन क्षेत्रका सर्वसाधरणलाई बैशाख मसान्तसम्म सहुलियत दरमा पीसीआर परीक्षण गर्ने जनाएको छ । दुवै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने पथरीशनिशचरे, कानेपोखरी, बेलवारी, सुन्दरहरैंचा, बुढिगंगा... पुरा पढ्नुहोस

रंगेलीलाई हराउँदै आयोजक प्रथम सुन्दरहरैँचा मेयरकपको सेमीफाइनलमा

मोरङको सुन्दरहरैंचामा जारी प्रथम सुन्दरहरैँचा मेयरकप फुटबल प्रतियोगिताकाे शुक्रबार भएकोे खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गाेल प्रहार गर्दै सुन्दरहरैँचा नगरपालिकाकाे टिम सेमिफाईनलमा प्रवेश गरेकाे छ । सुन्दरहरैचास्थित शुक्रबारे खेल मैदानमा शुक्रबार भएको क्वाटरफाईन खेलमा रङ्गेली नगरपालिकालाई ० का विरुद्ध ३ गोलले पराजित गर्दै सुन्दरहरैँचाले जित हात पार्दै सेमिफाईनलमा... पुरा पढ्नुहोस

नोबेलमा सुरु भो बाँझोपनको उपचार तथा कृत्रिम गर्भाधान सेवा

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउँन आइभीएफ सेन्टर सञ्चालन गरिएको हो । नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नोबेल अस्पताल... पुरा पढ्नुहोस

खोटाङ ऐसेलुखर्कमा केएमसीको नि:शुल्क स्वास्थ्य शिविर, १३ सय बिरामी लाभान्वित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. ३ मा शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ऐसेलुखर्क गाउँपालिकासँग सहकार्य गरेर एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा १ हजार ३ सय ६५ जना विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए... पुरा पढ्नुहोस

मानवसेवा आश्रममा असहायसँग खड्का र रिजालले मनाए जन्मदिन र नयाँ बर्ष

विराटनगर निवासी शुसिला खड्का भट्टराईले आफ्नो जन्मदिन र शान्ता रिजालले नयाँ बर्ष मानवसेवा आश्रम बिराटनगरको संरक्षणमा रहेका सडक आश्रित मानिसहरुसँग मनाएका छन् । बिशेष गरि सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्दै आइरहेका बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर सडकआश्रित मानिसहरुसँग भट्टराईले जन्मदिन र रिजालले नयाँ बर्ष... पुरा पढ्नुहोस