खबर

झापा कन्काईमा नोबेलको स्वास्थ्य शिविर, तीन हजार बिरामीको निःशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले झापाको कन्काई नगरपालिकाका दुई स्थानमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कन्काई–७ दुर्गापुरमा दुई दिन र कन्काई–३ मा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । रोटरी क्लब अफ सुरुङ्गासँग सहकार्य गरी मंगलबार कन्काई–३ स्थित पशुपति बोर्डिङ स्कूलमा सञ्चालित शिविरमा ९ सय... पुरा पढ्नुहोस

कुमारी बैंकको बार्षिकोत्सवमा केएमसीको स्वास्थ्य शिविर, १६ सय विरामी लाभान्वित

कुमारी बैंकको २० औं बार्षिकोत्सवको अवसर पाँचपोखरी थाङ्पाल गाउँपालिका र काठमाडौं मेडिकल कलेजको सहकार्यमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ६ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । स्थानीय थाङ्पाल माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार ६ सय ४४ जना विरामीको निःशुल्क उपचार गरिएको काठमाडौं... पुरा पढ्नुहोस

सर्जरीमा फड्को मार्दै केएमसी, रोवट मेसिनबाट ‘रोवटिक सर्जरी’ थाल्ने तयारी

‍सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलोपटक ‘रोवटिक सर्जरी’ थाल्ने भएको छ । अत्याधुनिक रोवट मेसिन ल्याएर ‘रोवटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । अत्याधुनिक ‘रोवटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ । अब, डेढ महिनाभित्र ‘रोवटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष... पुरा पढ्नुहोस

आगलागी पीडित व्यवसायीका लागि राहत जुटाउँदै धनकुटा उद्योग बाणिज्य संघ

‍‍धनकुटा उद्योग बाणिज्य संघले आज आगलागी पीडित व्यावसायीहरुको लागि धनकुटा बजारमा राहत संकलन अभियान गरेको छ । धनकुटाका यूवा व्यावसायीहरु सोभित श्रेष्ठ र सरोज भूजेलले  संचालन गरेको धनकुटा बजारको मदन चौक नजिकै रहेको बहुमुखी पाठशाला हालै आगलागीबाट पूर्ण रुपमा ध्वस्त हुदा त्यहा संचालित टपरा बनाउने मेसिन ,खाजा घर लगायत साउण्ड स्टमका... पुरा पढ्नुहोस

चार जिल्लामा केएमसीको स्वास्थ्य शिविर, दश हजारभन्दा बढी लाभान्वित

‍‍काठमाडौं मेडिकल कलेजले काठमाडौं, ललितपुर, नुवाकोट र धादिङमा  सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै १० हजार भन्दा बढी  लाभान्वित भएका छन्  । काठमाडौं र ललितपुरमा भएका  शिविरमा गरी १ हजार ८ सय ८१ जना,  नुवाकोटमा ८ हजार जना र धादिङमा ७ सय ८३ जनाको निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गरिएको हो... पुरा पढ्नुहोस

पूर्वउपराष्ट्रपति परमानन्द झाले केएमसीमा गराए पित्तथैलीको शल्यक्रिया

‍ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पूर्वउपराष्ट्रपति परमानन्द झाको पित्तथैलीको सफल शल्यक्रिया गरिएको छ । बुधबार ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पूर्वउपराष्ट्रपति झाको पित्तथैलीको पथरीया निकालिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ । पथरीयाको समस्याले सताएपछि चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गराउँन पूर्वउपराष्ट्रपति झा मंगलबार केएमसी भर्ना भएका थिए । केएमसीका बरिष्ठ सर्जन प्रा.डा.सुमन श्रेष्ठ,... पुरा पढ्नुहोस

प्रदेश ३ तिर पनि लोकप्रिय बन्दै डा. शर्मा, नुवाकोटका ३४ सयको निःशुल्क उपचार

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नुवाकोटको सूर्यगढी गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ४ सय २ जना बिरामीले निःशुल्क उपचार पाएका छन् । सूर्यगढी गाउँपालिकासँग सहकार्य गरेर केएमसीले सूर्यगढी गाउँपालिका–३ मा तीन दिने निःशुल्क स्वास्थ्य  शिविर सञ्चालन गरेको हो ।        बिहिबारदेखि शनिवारसम्म सञ्चालित शिविरमा ७ सय १... पुरा पढ्नुहोस

धनकुटाको एक उद्योगमा आगलागी हुँदा ५० लाखको क्षति, उबासंघद्धारा सहयोगको अपिल

‍‍धनकुटा नगरपालिका वडा नं. ७ स्थित बहुमुखी पाठशाला उद्योगमा सोमबार विहान भएको आगलागीबाट ५० लाख बराबरको क्षति भएको छ । धनकुटा नगरपालिका वडा नं. ७ मदन चौकमा रहेको बहुमुखी पाठशालामा सोमबार विहान २ बजे तिर आगलागी हुँदा उद्योगले संचालन गरेको टपरी उद्योगका मेसिन, साउण्ड सिष्टमका समाग्रीहरु, हेचरी मिसिन, सवै जात... पुरा पढ्नुहोस

पाँच जिल्लाका ठाउँ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर गर्दै केएमसी 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले चैत महिनामा उपत्यकाका तीनसहित आसपास क्षेत्रका पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । काठमाडौं, ललितपुर भक्तपुर, नुवाकोट र काभ्रेपलान्चोक जिल्लाका बिभिन्न स्थानमा फरक–फरक मितिमा शिविर गर्न लागिएको केएमसीले जनाएको छ । स्थानीय संघ सस्थाहरुसँग सहकार्य गरेर चैत ३ देखि ३० गतेसम्मको अवधिमा पाँच... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न, दुई बिधेयक पारित

‍बेलबारी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न भएको छ । फागुन २९ गते शुरु भएको नगरसभा चैत २ गते सकिएको हो । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण बिधेक र सौर्यउर्जा प्रबर्धन बिधेयक पास गरेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नका साथै प्राकृतिक स्रोतको... पुरा पढ्नुहोस