खबर

धनकुटाको सवै पालिकामा कांग्रेसको शक्ति प्रर्दशन

धनकुटाको हिले बजार लगायत जिल्लाका सवै पालिकामा नेपाली काग्रेसले असंवैधानिक कदम विरुद्ध  भव्य प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले सुन्दर तथा रमणीय हिले बजारको तोक्वा चौकबाट भव्य रुपमा ¥याली निकालेर हिले बजारको विभिन्न भागहरुको परिक्रमा गरी सोही स्थानमा आई सभामा परिणत भएको थियो । सभालाई नेपाली... पुरा पढ्नुहोस

माया घरका झण्डै सयजना बेसहाराहरुलाई नोबेलले गरिदिनेभो नि:शुल्क उपचार

सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो । सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका... पुरा पढ्नुहोस

राष्टिय एकता दिवसको अवसरमा धनकुटामा दिप प्रज्वलन र पद यात्रा

नेपाल एकिकरण भएको सम्झनामा राष्टिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दिप प्रज्वलित गरेको छ ।  बरख गण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा पद यात्रा कार्यक्रम पनि भएको छ  । विशाल नेपाल एकिकरण भएको सम्झनामा धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटाको ग्रिन पार्क चुवाको बोट चौकमा... पुरा पढ्नुहोस

बिपन्न छ जना बिरामीको निःशुल्क मुटुको भल्ब फेरिदियो नोबेल अस्पतालले

नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई निःशुल्क मुटुको भल्ब लगाइएको छ ।                            मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई निःशुल्क मुटुको भल्ब लगाइएको हो । पहिलो चरणमा झापाको बुद्धशान्तिका उत्तम प्रकाश... पुरा पढ्नुहोस

धनकुटामा कांग्रेसको जागरण अभियान चल्दै, छथरजोरपाटीका थुप्रै मान्छे कांग्रेसमा

नेपाली कांग्रेस धनकुटा तथा छथरजोरपाटी गाउपालिका कार्य समितिले राष्टिय मेलमिलाप दिवसको अवसरमा पार्टी प्रवेश, समायोजन तथा  क्रियाशिल सदस्यता फारम वितरण कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस सहमहामन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केेेन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सदस्य लिला सुब्बा, कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेल, कांग्रेस आदिवासी... पुरा पढ्नुहोस

मोरङ कांग्रेसका नेताहरू भन्छन् – चुनाव भो भने ओलीको पार्टीले २० सिट पनि जित्दैन

नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी बैशाखमा कुनैपनि हालतमा चुनाव नहुँने दावी गरेका छन् । संसद विघटनको विरोधमा नेपाली काँग्रेस मोरङ क्षेत्र नं.३ ले बेलबारीमा गरेको विरोध सभालाई संवोधन गर्दै डा. शर्माले यस्तो दावी गरेका हुन् । बैशाखमा चुनाव गराउँदा प्रधानमन्त्री केपी ओली पक्षको २० सिट पनि नकट्ने दावी... पुरा पढ्नुहोस

नोबेलमा भर्ना भएका पारामेडिकलका १ सय ८० विद्यार्थीलाई दिइयो अभिमुखीकरण

नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका १८० जना नयाँ बिद्यार्थीलाई स्वागत गरिएको हो । कार्यक्रममा नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्रवन्धक नारायण दाहाल,... पुरा पढ्नुहोस

मोसुको नवौं बार्षिकोत्सवमा आयोजित रक्तदानमा ४४ प्रिण्ट रगत संकलन

‍मोरङ सुनसरी सेवा समाज नेपालको नवौं वार्षिक उत्सवको अवसरमा मोरङको बिराटचोकमा भएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन् । मोरङ सुनसरी सेवा समाज नेपाल,आत्मनिर्भर कृषि सहकारी र ट्रेड भिजन ईन्भेष्टमेन्ट प्रा. लि. को संयुक्त आयोजना तथा सुन्दरहरैंचा नगरपालिकाको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने... पुरा पढ्नुहोस

नेकपाको फुटसँगै धनकुटामा कांग्रेसतिर ढल्किन थाले मान्छेहरु

नेकपा तथा राप्रपाका सयौ कार्यकर्ता प्रवेशसँगै नेकपाको किल्ला रहेको धनकुटाको सहिदभूमी गाउंँपालिका क्षेत्रमा कांग्रेसको जनलहरु उर्लिन थालेको छ । हालै राप्रपा र नेकपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय १३ जना नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा   प्रवेश गरेका  छन् । कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, केन्द्रिय आमन्त्रीत सदस्य मनोहर... पुरा पढ्नुहोस

नोबेलको ९ औं व्याचका डेढ सय विद्यार्थीले पुरा गरे एमबीबीएस

बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाई गरिएको छ । एमबीबीएस १० औं व्याचका विद्यार्थीले कार्यक्रम आयोजना गरी एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका विद्यार्थीलाई विदाई गरेका हुन् । सन् २०१४ मा भर्ना भएर एमबीबीएस अध्ययन पुरा गरेका १ सय ५० जना विद्यार्थीहरुलाई खादा र मायाको... पुरा पढ्नुहोस