खबर

सलकपुरमा नोबेलको र गोदावारीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ब्राइट फ्यूचर स्कूलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ७४८ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।        शिविरमा ३२० जनाको ल्याव टेष्ट, २१३ जनाको भिडियो एक्सरे र ४७ जनाको ईसीजी गरिएको नोबेल... पुरा पढ्नुहोस

जताततै नि:शुल्क स्वास्थ्य शिविर गर्दै केएमसी, तीन हजार बढीको उपचार

काठमाडौं मेडिकल कलेजले काठमाडौंको शंखरपुर, मनोहरा र काभ्रेको पनौतिमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार  भन्दा बढी बिरामी लाभान्वित भएका छन् । पिपुल केयर हस्पिटलसँग सहकार्य गरी शंखरपुर–६ सांखुमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ५ सय ६४ जनाले उपचार सेवा लिएको काठमाडौं मेडिकल कलेजका जेनेरल मेनेजर नारायण दाहालले... पुरा पढ्नुहोस

एकैदिन १४ जनाको ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दै नोबेलका डाक्टरले बनाए रेकर्ड

‍नोबेल शिक्षण अस्पतालका डा. रोहित प्रसाद यादवले एकैदिन १४ जनाको शल्यक्रिया गरेका छन् । अस्पतालमा उपचारका लागि आएका ३ पुरुष र ११ महिलाको ल्याप्रोस्कोपिक विधिबाट गत बिहिबार एकैदिन शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । एउटै व्यक्तिले एकैदिन १४ जनाको शल्यक्रिया गरेको रेकर्ड नेपालमा हालसम्म नरहेको डा.यादवको दावी छ ।... पुरा पढ्नुहोस

धनकुटामा ‘गरीखाने अभियान’ का लागि सहयोग गर्ने बिनोद चौधरीको आश्वासन

नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समितिका संयोजक बिनोद चौधरीसँग धनकुटा कांग्रेसका प्रतिनिधिहरुले गरीखाने अभियानका लागि सहयोग गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समिति १ नम्वर प्रदेश समितिद्धारा झापाको धुलावारीमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी धनकुटाको... पुरा पढ्नुहोस

एएनएसटीद्वारा एयर होस्टेस प्रशिक्षणमा पूर्ण तथा आंशिक छात्रवृत्ति घोषणा

एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले संगठनको पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ ।  कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले योग्य विद्यार्थीहरूको लागि एयरहोस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । यो छात्रवृत्तिले विद्यार्थीहरूलाई उड्डयन महत्वाकांक्षा... पुरा पढ्नुहोस

माधबलाई ल्याएर धनकुटामा ठुलै बिरोधसभाको तयारी गर्दै नेकपा, सभा हेर्न जाने होइन ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। फागुन १ दिनको ११ बजेबाट धनकुटामा हुने विरोध सभा हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेका... पुरा पढ्नुहोस

संगठन बिस्तार, सुदृढीकरण तथा आन्दोलनका लागि पुनर्गठित भो नेबिसंघ धनकुटा

आन्दोलनलाई सशक्त बनाउने र संगठन विस्तार तथा सुदृढीकरण गर्ने उदेश्यले नेपाल बिद्यार्थी संघ धनकुटा जिल्ला समिति पुर्नगठन गरी २९ सदस्यीय बनाइएको छ । नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाको उपस्थितिमा नेबिसंघ पुर्नगठन भएको हो । पुर्नगठिन नेविसंघ धनकुटाको जिल्ला सभापतिमा बालानन्द दाहाल, उपसभापतिद्धयमा विर्शममान अमात्य र टेक वहादुर कुवर, सचिवमा सरोज... पुरा पढ्नुहोस

बृहत आमसभाको पुर्व सन्ध्यामा मोरङमा विद्यार्थी र युवाले निकाले रांँके जुलुस

मोरङको बेलबारीमा माधब प्रचन्ड समुहको नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वियु तथा युवासंघ नेपालले मोरङको बेलबारीमा रांँके जुलुस निकालेका छन् ।                        शुक्रवार मोरङको बिराटनगरमा हुने प्रदेश स्तरीय कार्यकर्ता भेलाको पुर्व तयारी स्वरुप अनेरास्वियु तथा युवासंघ मोरङले जुलुस निकालेका हुन ।... पुरा पढ्नुहोस

कोरोना महामारीपछि नोबेलमा बल्ल सुचारु भो बिना चिरफार पित्त नलीको अप्रेसन

नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो । कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै... पुरा पढ्नुहोस

बयल गाढावाला ओलीले लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता पाण्डेको आरोप

देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बयल गाढा चढेर अमेरीका पुगिदैन भनेर बिरोध गर्ने केपी ओलीले संसद बिगठन गरेर लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता सुरेन्द्र पाण्डेले बताएका छन् । शनिबार मोरङको बेलबारीमा अखिल नेपाल महिला संघ मोरङले गरेको कार्यक्रममा बोल्दै पान्डेले ओलीले धरापमा परेको लोकतन्त्रलाई थाम्नका लागि पुन एकजुट हुन... पुरा पढ्नुहोस