खबर

क्यान्सरपिडित रमाको लागि उपचार खर्च जुटाउँदै श्रमिक महिला समूह, एक लाखभन्दा बढी संकलन

महिलाहरुकाे हकहितका लागि स्थापना भई महिलाको हक हित र  सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि एक लाखभन्दा बढी रकम जुटाएको छ । २०७५ सालमा स्थापना भई पछिल्लाे समयमा एकपछि अर्काे गर्दै समाज सेवामा आफूलाई सक्रिय बनाउदै गएको संस्थाले रमाको उपचारका लागि सो... पुरा पढ्नुहोस

मोरङको स्थानीय तहमै बिचौलियाको रजाइँ, नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख लिने पक्राउ

विभिन्न कागजात बनाउन सहयोग गरेबापत वडा कार्यालयमै बसेर सर्वसाधारणबाट पैसा असुल्दै आएको एक बिचौलियाले नागरिकताको नाम सच्याइदिने भन्दै ६ लाख रकम घुस लिएको खुलेेको  छ । मोरङको बेलबारी नगरपालिका २ को वडा कार्यालय परिषरमा लेखापढीको काम गर्ने बिचौलिया तिर्थ गिरीको त्यस्तो हर्कत खुलेपछि आइतबार निज पक्राउ परेको छ । भारतीय सेनामा कार्यरत बेलबारी... पुरा पढ्नुहोस

हात्ति पाइलेको औषधि खुवाउन स्वास्थ्यकर्मीसंँगै खटिए जनप्रतिनिधि पनि

उत्तम पोख्रेल / हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन जनप्रतिनिधिहरु आफैं जुटेका छन् । मोरङमा शनिवारदेखि सुरु गरिएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुसँगै जनप्रतिनिधिहरु औषधि खुवाउने अभियानमा जुटेका हुन् । छ चरणको औषधि खुवाएपछि रोग नरहने अवस्था हुने भएपनि सवैले औषधि नखाएपछि आफैं टोल टोलमा गएर औषधि खुवाउने अभियानमा जुटेको बेलबारी नगरपालिकका प्रबक्ता योगेन्द्र... पुरा पढ्नुहोस

बेलवारी आइडल २ को प्रि-सेमीफाइनल सम्पन्न, २१ जना प्रतियोगीहरु सेमीफाइनलमा

सुर सप्तक बेलवारी आइडल २ को शनिबार भएको प्रि-सेमीफाइनलबाट २१ जना प्रतियोगीहरु सेमीफाइनलमा प्रवेश गरेका छन् । बेलवारी आइडल २ को लागि सहभागी भएका दुई सयभन्दा बढीबाट छनौट चरण पार गरी प्रि-सेमिफाइनलमा पुगेका ६१ जना मध्येबाट २१ जना सेमीफाइनलका लागि छनौट भएका हुन् । आरोहण सङ्गीत विद्यालय बेलवारी १ मा... पुरा पढ्नुहोस

बेलबारीमा माविस्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न, भगवती माविको जित

नेकपा निकट बिद्यार्थी संगठन अनेरास्वियूको आयोजनामा मोरङको बेलबारीमा मावि स्तरीय महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रवार भएको प्रतियोगिताको उपाधि भगवति माविले चुमेको छ । त्यसैगरी लक्ष्मी मावि द्धितिय भएको छ । आधा दर्जन बिद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता अखिलका रविन चालिसेको सभापतित्व तथा नेकपाका केन्द्रिय सदस्य महेश रेग्मीको... पुरा पढ्नुहोस

सुकुना क्याम्पसका विद्यार्थीले गरे रक्तदान कार्यक्रम, १ सय २३ प्रिन्ट रगत संकलन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहीवार आयोजित रक्तदान कार्यक्रमबाट १ सय २३ प्रिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा  विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो । सुकुना क्याम्पसको स्ववियु मंचमा आयोजित... पुरा पढ्नुहोस

एक हजारभन्दा बढीलाई स्वरोजगार बनाउन उद्यमी खोज्दै बेलबारी नगरपालिका

उत्तम पोख्रेल / बेलबारी नगरपालिकाले नयाँ उद्यमीको खोजी शुरु गरेको छ । गरिवसँग नगरपालिका' नाम दिएर नगरपालिकाले टोल टोलमा गएर नयाँ ब्याबसाय गर्नेहरुको खोजी गर्न थालेको हो । अति विपन्न, एकल महिला, दलित आदिवासी, जनजातिहरु, पिछडा वर्ग, अपाङ्गता भएका ब्याक्तिहरुलाई प्राथमिक्ता दिएर टोल टोलमा पुगेर नयाँ ब्यबशायीको खोजी गर्न थालिएको मेयर ज्ञानेन्द्र... पुरा पढ्नुहोस

सिद्वार्थ सेकेन्डरी स्कुल २५ औं बर्षमा, विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाइँदै

मोरङको सुन्दरहरैंचा १० खाेर्सानेमा अबस्थित सिद्वार्थ सेकेन्डरी स्कुलले स्थापनाको २५ औं बार्षिकोत्सव अर्थात रजत जयन्ती  मनाउने क्रममा विभिन्न कार्यक्रम गरेको छ ।  एक महिनासम्म विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने क्रममा पहिलो चरणमा सिङ्गिङ आइडल, डान्सिङ आइडल र पब्लिक स्पिकिङ कार्यक्रम सम्पन्न गरेको स्कुलले माघ २० गते अर्थात मंगलबारदेखि दोस्रो... पुरा पढ्नुहोस

बेलबारी नगरको पहिचान झल्काउने गीत सार्वजनिक, सातजनाको रचनामा बन्यो एउटै गीत

शनिवार नै पहिलो बेलबारी आइडल विजेता र टप टेन प्रतियोगीहरूको आवाजमा रहेका दुइटा गीत पनि सार्वजनिक गरिएको छ । बेलबारी वाड नं. १ का अध्यक्ष चक्र खुलालले  ‘प्यारो छ बेलबारी नगर’ र ‘तृष्णा त केवल बाँकी रहयो’ बोलका दुई गीत सार्वजनिक गरेका थिए । गीतमा भिम बस्नेतले संगीत दिएका छन्... पुरा पढ्नुहोस

सुकुनामा बुद्धिचाल प्रतियाेगिता, सुन्दरहरैंचा १२ का ठाउँठाउँमा थपिए सिसि क्यामेरा

बिराटचोक, मोरङ / सुन्दरहरैंचामा  तीनदिने अन्तर मावि बुद्धिचाल प्रतियाेगिता शुरु भएकाे छ । विराट चेस क्लव विराटचाेककाे आयाेजना र सुन्दरहरैंचा १० मा रहेकाे सुकुना माविकाे व्यवस्थापनमा संचालन भएकाे बुद्धिचाल प्रतियाेगिताकाे प्रदेश नं १ सांसद राजकुमार ओझाले शुक्रबार  एक बकार्यक्रमवित उद्घाटन गरेका गरेका छन् । प्रतियाेगिता १९ गतेसम्म तीनदिनसम्म चल्ने र नगरभरिका... पुरा पढ्नुहोस