खबर

पाँच महिनामा १ करोड ६५ लाख राजश्व उठायो बेलबारी प्रहरीले, पाँच बर्षकै रेकर्ड तोडेको दाबी

बेलबारी, माेरङ/  ईलाका प्रहरी कार्यालय बेलबारीले पाँच महिनाकाे अवधिमा विभिन्न शीर्षकमा १ करोड ६५ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । प्रहरीले शुक्रबार  सुन्दरहरैँचा नगरपालिकाको हसिना सभाहलमा  समुदायसँग प्रहरी अन्तर्गत एक कार्यक्रम गरी यो तथ्यांक सार्वजनिक गरेको हो । प्रहरीले प्रत्येक महिनामा जनप्रतिनिधी साथै अन्य सामाजिक संघ सस्थासँग पालिकास्तरीय... पुरा पढ्नुहोस

माघ १७ देखि सञ्चालन हुनेभो बेलबारी आइडलको दोस्रो संस्करण, सहभागी हुन आब्हान

बेलबारी आइडलको दोस्रो संस्करण आउँदो माघदेखि सञ्चालन हुने भएको छ । बेलबारी नगर क्षेत्र भित्रका गायन प्रतिभाहरूको कलालाई  उजागर गर्दै उनीहरूको क्षमता बिकास तथा प्रोत्साहन एवम् प्रबर्द्धन गर्ने उद्देश्यले गत बर्षदेखि शुरु गरिएको सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुने भएको हो । 'आऊ गाऊ पहिचान बनाऊ' भन्ने नारासहित श्रष्टा... पुरा पढ्नुहोस

बेलबारीका ठाउँ ठाउँमा पाठेघर जाँच तथा उपचार शिविर, ३० जनामा देखियो पाठेघरको समस्या

बेलबारी नगरपालिकाले आयोजना गरेको तीनदिने पाठेघर जाँँच सम्बन्धि स्वास्थ्य शिबिरवाट साढेे ४ सय महिलाले सेवा लिएका छन् । नगरपालिकाकाले महिलाहरुको पाठेघर जाँच तथा सो सम्बन्धि कुनै समस्याको निशुल्क उपचारका गर्ने गरी आइतबारदेखि चार  दिने शिबिर सञ्चालन गरेको थियो । शिविरका क्रममा आइतबार बाहुनी स्वास्थ्य चौकीमा १ सय ९१ जना महिलाको पाठेघर परिक्षण... पुरा पढ्नुहोस

सुन्दरहरैँचामा गरिएको एक ‘पत्रकार सम्मेलन’, जहाँ पत्रकारलाई छिरिक्क बोल्नै दिइएन

राज पोख्रेल, बिराटचोक/  सुन्दरहरैचा सांँस्कृतिक समाजद्वारा आयोजित पत्रकार सम्मेलन बिहान १० बजेदेखि शुरु हुने भनेर आसपासका  सबैजसो सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगे । तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथिलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजेसम्म बिना... पुरा पढ्नुहोस

दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक

मोरङ केराबारी ९ मा रहेको कुसुमे साइनिङ क्लबले दोस्रो कुसुमे उधौली कप २०७६ को हर हिसाब सार्वजनिक गरेको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी हर हिसाब सार्वजनिक गरेको हो । केराबारी ९ स्थित देवीझोडा सामुदायिक वनको परिसरमा गरिएको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी, स्थानीय संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति... पुरा पढ्नुहोस

बेलबारी ९ का चार विद्यालयका पाँच सयभन्दा बढी विद्यार्थीलाई स्विटर बितरण

बेलबारी नगरपालिका वडा नम्बर ९ ले ५ सय भन्दा वढी बिद्यार्थीलाई सुइटर वितरण गरेको छ । वडाले ४ वटा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई सुइटर वितरण गरेको हो । ती विद्यालयहरुमा  कालि मावि, जनता मावि, ज्ञानोपार्जन आधारभूत विद्यालय र  दिपजोति आधारभुत बिद्यालय छन् । ती स्कुलका बिद्यार्थीलाई सुईटर बितरण गरेको... पुरा पढ्नुहोस

केन्द्रिय नेताहरू ल्याएर मौनाबुधुकमा कांग्रेसले गर्यो ठुलै कार्यक्रम, कांग्रेसमा थपिए २६ जना

नेपाली कांग्रेसले धनकुटाको चौबिसे गाउँपालिकास्थित मौनाबुधुकमा केन्द्रिय नेताहरूको उपस्थितिमा एक भब्य कार्यक्रम सम्पन्न गरेको छ । गरिजा प्रसाद कोईराला फाउण्डेशनले गरेको कार्यक्रममा पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला लगााायतका केन्द्रिय स्तरका नेताहरू पनि उपस्थित थिए । कार्यक्रममा बोल्दै सिटौलाले गिरिजा प्रसाद कोईरालाले... पुरा पढ्नुहोस

चोरी भएका मोटरसाईकल र हराएका मोवाइल फिर्ता दिँदै बेलबारी प्रहरी, दुई महिनामा भेटिए ३२ मोबाइल

इलाका प्रहरी कार्यालय बेलबारीले चोरी गरिएका ८ वटा मोटरसाईकल र हराएका १३ वटा मोवाईलहरु विशेष अनुसन्धान पश्चात नियन्त्रणमा लिएको छ । उच्च प्रविधी प्रयोग गर्दै फेला पारिएका मोवाइल सेटहरु प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनीहरुलाई हस्तान्तरण गरेको छ । मोटरसाईकल चोरीका विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर... पुरा पढ्नुहोस

बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ, प्रदेश १ का पर्यटन मन्त्रीले गरे उद्घाटन

मोरङको बेलबारीमा रहेकाे ड्रिमल्यान्ड फनपार्कले बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ कार्यक्रम गरेको छ । प्रदेश १ का बन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री कुसियतले पर्यटकीय क्षेत्रमा निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।... पुरा पढ्नुहोस

पुराण लगाएर उठेको ३८ लाखबाट बेलबारी ९ मा बन्न थाल्यो सामुदायिक भवन, मेयरले गरे शिलान्यास

बेलबारी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवनको सिलान्यास गरिएको छ । थारु कल्याणकारीणी सामुदायिक भवनको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सिल्यान्यास गरेका छन्  । थारु कल्याणकारी नगर समिति बेलबारीले बनाउन लागेको भवनको सिल्यान्यास गर्दै मेयर ज्ञानेन्द्र सुवेदीले भवन बनाउन १० लाख रुपैया नगरपालिकाले दिने घोषणा गरेका छन्  । थारु... पुरा पढ्नुहोस