खबर

पिच हुनै आंट्यो लालभित्ति-देवीझोडा सडक, हर्षित छन् कुसुमे र देवीझोडावासीहरु

 मोरङ /गाउँको बाटो पक्की बन्ने भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ को कुसुमे र देवीझोडावासीहरु हर्षित भएका छन् । लामो समय देखि गाउँको बाटो पक्की बनाउन कुसुमे र देवीझोडावासीले चाहना राखेका थिए । राजमार्ग देखि अढाई किलोमीटर उत्तरमा रहेको कुसुमेमा अहिले सम्म पक्की सडक बनेको थिएन । बेला बेलामा... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न

बेलबारी जेसिजको आयोजनामा जारी जेसिज सप्ताहको तेस्रो कार्यक्रम अन्तरगत नेतृत्व बिकास तालिम कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसिजका राष्ट्रिय प्रशिक्षक राजा बाबु साहले सहजीकरण गरेको प्रशिक्षणमा ७० जना युवा युवती तथा अन्य सहभागी थिए । मोरङको बेलबारी २ स्थित शिक्षा सन्देश स्कुलमा बुधबार सांझ रात्रीभोज सहितको तालिममा बेलबारी २... पुरा पढ्नुहोस

मोरङकै ठूलो लालीगुरांस सहकारीको २४ औं साधारणसभा सम्पन्न, ६२ जनाले गरे रक्तदान

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकामा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लि.ले बुधबार  एक कार्यक्रमविच अाफ्नाे २४ अाैं साधारणसभा सम्पन्न गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे सांस्कृतिक सभाहलमा सम्पन्न २४ अाैं साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । उद्घाटन पश्चातकाे कार्यक्रमलाई... पुरा पढ्नुहोस

भावी योजनासहित केराबारी गाउँपालिका ८ ले गर्यो जनप्रतिनिधि आएयता डेढ बर्षकाे समिक्षा गोष्ठी

केराबारी गाउँपालिका वडा नम्बर ८ को कार्यालयले चालू आर्थिक बर्षको योजनाबारे जानकारी तथा गत बर्षको प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ । केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, सामुदायिक वन, विभिन्न वडाका वडाध्यक्ष तथा वडाध्यक्ष र कर्मचारी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत थुप्रै... पुरा पढ्नुहोस

राहत शिक्षकहरु आन्दोलित, गेटमा ताला लाएर पठनपाठन

सुन्दरहरैचा, माेरङ/ राहत शिक्षकहरूले विभिन्न माग राखी विद्यालय बन्द गर्ने क्रममा सुन्दरहरैंचामा रहेको सुकुना माध्यमिक विद्यालयमा भने अान्दाेलनकारी र विद्यालय प्रशासनविच झडपकै स्थिति सिर्जना भएकाे छ । राहत शिक्षकहरू आजसम्म सामुदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत शिक्षकहरूले सुकुना माविमा पढाइ भइरहेको थाहा पाएपछि सो विद्यालय बन्द गर्न... पुरा पढ्नुहोस

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह शुरु, पुर्व-पश्चिम सडकका २० ठाउँमा जेब्राक्रस बनाइने

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह २०७५ शुरु भएको छ ।कुसे औंसी अर्थात्  बाबुको मुख हेर्ने दिनको अबसर पारेर आइतबार जेसिज सप्ताह उद्घाटन गरिएको हो ।  बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाइंको अध्यक्षता, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अशोक शंकरको बिशेष आतिथ्यतामा भएको जेसिज... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको नगर प्रोफायल निर्माणकाे काम अन्तिम चरणमा

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगर पाश्वचित्र अर्थात नगर प्राेफाईलकाे निर्माणकाे कार्यलाई अन्तिम चरणमा पुर्याएकाे छ । नगरपालिकाद्वारा शुक्रबार अायाेजित नगरकाे पाश्वचित्र निर्माणवारे एकदिने अन्तरकृया कार्यक्रम संचालन गरेर साे कुराकाे जानकारी गराएकाे हाे । नगरपालिकाकाे सांस्कृतिक सभाहलमा संचालन भएकाे उक्त अन्तरकृया कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख... पुरा पढ्नुहोस

संस्थाको २५ औं स्थापना दिवसमा केराबारी नारी बिकास साकोसले गर्यो भब्य तीज कार्यक्रम

केराबारी नारी बिकास बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ । मोरङ केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको कार्यक्रममा सैयौं महिलाहरूको सहभागिता थियो । केराबारी गाकेराबारीका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बचत तथा... पुरा पढ्नुहोस

बलात्कारीलाई फासी दिने कानुन ल्याउन अधिकारकर्मीहरुको माग

बेलबारी मोरङ /बलात्कारीलाई फांसी दिने कानुन ल्याउन महिला अधिकारकर्मीहरुले माग गरेका छन । मोरङको बेलबारीमा मानव बेचबिखन बिरुद्ध १२ औ राष्ट्रिय दिवशको अबसरमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले दैनिक बल्कारका घटना बढदै गएको भन्दै बलात्कारीलाई तत्कालनै फांसी  दिने खालको कार्यक्रम ल्याउन माग गरेका हुन । महिला सजाल बेलबारीकि अध्यक्ष सर्मिला लुङ्गेलि... पुरा पढ्नुहोस

चाँडै नगर शिक्षा कार्यविधि बनाउन माग गर्दै सुन्दरहरैंचाका शिक्षकहरुले नपामा बुझाए ज्ञापन

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिका भित्र गठन भएका विभिन्न ६ वटा शिक्षकहरुका सङ्गठनहरुले नगरप्रमुख शिवप्रसाद ढकाललाई विभिन्न विषय समेटेर ज्ञापनपत्र वुझाएका छन् । बिहीबार बुझाईएकाे माग पत्रमा नगर शिक्काकार्यबिधि यथाशिघ्र निर्माण गरी पेसागत संगठनलाई सोको प्रति उपलव्ध गराउनु पर्ने, र यसकाे निर्माण नभएसम्म शिक्षा कार्यविधि २०७५ का नामबाट भैरहेका कामहरु तुरुन्त राेक्नु... पुरा पढ्नुहोस