खबर

बिग्रे भत्केका खेल मैदानहरु बनाउन नगरपालिकाको चासो

मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरभित्र रहेका खेलमैदानहरुको संरक्षण गरी तिनीहरुलाई व्यवस्थित गर्न खेलमैदानहरुको अवस्था वुझ्ने काम गरेको छ । नगर उपप्रमुख यमुना विष्टको अगुवाईमा नगर खेलकुद विकास समितिका अध्यक्ष मणि सुब्बा सहित युवाहरुको टोलीले खेल मैदानहरुको अवस्था अवलोकन गर्न सुरु गरेको छ । जसअन्तर्गत, वडा नम्वर १ को पथरी बजार उत्तरमा... पुरा पढ्नुहोस

वाल सन्जाल र बाल क्लबमा आबद्द वालवालिकाहरुको तीनदिने तालिम केराबारीमा सम्पन्न

वाल सन्जाल र बाल क्लबमा आबद्द वालवालिकाहरुको तीनदिने तालिम केराबारीमा सम्पन्न भएको छ । प्लान / फरेनको आयोजनामा भाद्र १६ गते देखि १८ गतेसम्म भएको तालिममा वाल सन्जाल र वालभाद्रका गरी २५  जना बालबालिकाहरु सहभागी थिए । उक्त तालिममा बाल संरक्षण र क्षमता अभिवृद्धि सम्बन्धि कुराहरुबारे सैैद्धान्तिक र प्रयोगाात्मक अभ्ययासगराइएको ... पुरा पढ्नुहोस

नयाँ संरचना निर्माण र सजावट भएसंगै घुम्न अाउनेहरु ह्वात्तै बढे बेतना सिमसारमा

केशु विरही, बेलबारी/ पूर्वकै चर्चामा रहेकाे बेतना सिमसारले अान्तरिक श्रृङ्गारमा ध्यान दिएपछि त्यहाँ घुम्न अाउनेकाे संख्या ह्वात्तै वढेकाे छ । अा. व. २०७४/७५ काे श्रावण महिनामा १५ हजार पर्यटकले बेतना भ्रमण गरेकाेमा अा.व. २०७५/७६ काे यहि अवधिमा १९ हजारभन्दा वढि पर्यटकले बेतना भ्रमण गरेका छन् ।अान्तरिक सजावटमा ध्यान दिएपछि बेतना... पुरा पढ्नुहोस

अर्किडको सामाजिक परिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न, संयन्त्रकर्मी बिरही पनि सम्मानित

बेलबारी,मोरङ / मोरङको बेलबारी २ लालभित्तिमा अबस्थित अर्किड वाेल्डेज क्लबले वर्षभरी भएकाे गतिविधिकाे सामाजिक परिक्षण तथा सम्मान कार्यक्रम  गरेकाे छ । सोही कार्यक्रममा संस्थाका संस्थापकहरु सहित संयन्त्र डटकमका समाचार सम्पादक केशु विरही सम्मानित भएका छन् । विरही पछिल्लाे समय मकालु टेलिभिजनकाे उत्तरी माेरङ प्रतिनिधिकाे रुपमा पनि  कार्यरत छन् । २०५० सालदेखि... पुरा पढ्नुहोस

केराबारी गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत, आउने-जाने दुवैलाई स्वागत र सम्मान

केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर अन्यत्र गएका छन् भने नयाँ प्रशासकीय अधिकृत सरुवा भएर आएका छन् । करिब डेढ बर्षदेखि कार्यालय प्रमुखको रूपमा कार्यरत डम्मरु बल्लभ बराल सरुवा भएर संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा गएका छन् । त्यसैगरी हालसम्म लेटाङमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत पुण्यप्रसाद... पुरा पढ्नुहोस

अपांग र अशक्त देशमाया राईको लागि बन्ने भयो नयाँ घर

मोरङको बेलबारी २ की अपांग र अशक्त एकल महिला देशमाया राईको लागि  नयाँ घर बन्ने भएको छ  । उनका लागि  बेलबारी नगरकालिका २ की वडा सदस्य तथा नगरपालिकाको कार्यपालिका सदस्य खिना बस्नेत ,आदर्श टोल बिकास समितिका अध्यक्ष रञ्जित गुरुङ लगायत बेलबारी २ का स्थानीयबासीले उनको घर निर्माण गरिदिने भएका हुन् ... पुरा पढ्नुहोस

आफुहरुको श्रम शोषण गरिएको भन्दै बालकक्षाका शिक्षिकाहरु आन्दोलित

पटकपटक प्रदेश र स्थानीय सरकारलाई मागपत्र पेश गरी ध्यानाकर्षण गराउंदा पनि आफुहरुको मागलाई बेवास्ता गरिएको भन्दै बेलबारी र सुन्दरहरैंचाका वालकक्षा शिक्षिकाहरुले मंगलबार दुवै नगरपालिकाको गेटमा धर्ना दिएका छन् । राष्ट्रिय प्रारम्भिक वाल शिक्षक संगठन  बेलबारी नगरसमितिको आयोजनामा उनीहरूले नगरपालिकाको गेटमा एक डेढ घण्टासम्म धर्ना दिएका हुन् । दुई दर्जनभन्दा बढीको... पुरा पढ्नुहोस

सुन्दरहरैंचा नगरपालिकाले संचालन गर्यो शब बाहन, धेरैले लिए नि:शुल्क सुबिधा

मोरङको सुन्दरहरैंचा नगरपालिकाले शव बोके बापत पैसा नलिने गरी ‘घरदेखि घाटसम्म शव यात्रा वाहन’ कार्यक्रम  संचालन गरेको छ । नगरपालिकाले निशुल्क शव बाहनको ब्यबस्था गरेको हो । त्यसका लागि मेयर शिवप्रसाद ढकालको पहलमा २० लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट को १ झ ५४८ नम्बरको शव वहान खरिद... पुरा पढ्नुहोस

भूपेन्द्र तिम्सिनालाइ ‘राजेश्वर रेग्मी साहित्य पुरस्कार’

मोरङको पथरीशनिश्चरेका पत्रकार एवम् साहित्यकार भूपेन्द्र तिम्सिना ‘राजेश्वर रेग्मी साहित्य पुरस्कार’ विराटनगरबाट पुरस्कृत भएका छन्  । उद्घोष दैनिकको १४ औं वार्षिकोत्सवका अवसरमा आइतबार  १ नम्वर प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङ, उद्घोषका सम्पादक मोहन भण्डारी र राजेश्वर रेग्मी पुरकारका संरक्षक नन्दराज रेग्मीले सम्मानपत्र र दोसल्ला सहित ११ हजार नगदको सो पुरस्कार... पुरा पढ्नुहोस

खोलामा पुल नहुदा यातायातका साधन चलाउनै मुश्किल 

तुलसी राम धमला तेह्रथुम /तेह्रथुम जिल्ला सदरमुकाम म्याङ्लुङ जाेड्ने अाठराई म्याङ्लुङ सडक अन्तगत काेयाखाेला र खा]रुङ्गा खाेलामा पुल नहुदा सवारी सञ्चालनमा समस्या भएको छ। यी दुई खाेलामा माेटरेवल पुल नहुदा हिउदकाे समयमा खाेला बिचबाट जाेखिम माेलेर सवारी सञ्चालन गरिदै अfएका] भएपनि , बर्षा यामकाे समयमा पानीको बाहाप बढेपछि यातायात सञ्चालनमा... पुरा पढ्नुहोस