ताजा अपडेट
बेलबारी नगरपालिकाले सञ्चालनमा ल्यायो शव वाहन पनि
- 4 बर्ष, 5 महिना अगाडि
- ८ माघ २०७७, बिहीबार
मोरङको बेलबारी नगरपालिकाले बीस लाखभन्दा बढी खर्चेर शव वाहन सञ्चालनमा ल्याएको छ । यसअघि बारुणयन्त्र सञ्चालन गर्दै आएकोले नगरपालिकाले प्र.१- ०२-००१- झ ०७२१ नम्बरको शव बाहन पनि सञ्चालनमा ल्याएको हो । 'घरदेखि घाटसम्म’ भन्ने नारासहित संचालन भएको शव बाहनले शब बोके बापत पैसा लाग्दैन । शव वाहन चालक रअन्य कर्मचारी... पुरा पढ्नुहोस
बयल गाढावाला ओलीले लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता पाण्डेको आरोप
- 4 बर्ष, 6 महिना अगाडि
- ५ माघ २०७७, सोमबार
देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बयल गाढा चढेर अमेरीका पुगिदैन भनेर बिरोध गर्ने केपी ओलीले संसद बिगठन गरेर लोकतन्त्रलाई नै धरापमा पारेको नेकपा नेता सुरेन्द्र पाण्डेले बताएका छन् । शनिबार मोरङको बेलबारीमा अखिल नेपाल महिला संघ मोरङले गरेको कार्यक्रममा बोल्दै पान्डेले ओलीले धरापमा परेको लोकतन्त्रलाई थाम्नका लागि पुन एकजुट हुन... पुरा पढ्नुहोस
धनकुटाको सवै पालिकामा कांग्रेसको शक्ति प्रर्दशन
- 4 बर्ष, 6 महिना अगाडि
- ४ माघ २०७७, आईतवार
धनकुटाको हिले बजार लगायत जिल्लाका सवै पालिकामा नेपाली काग्रेसले असंवैधानिक कदम विरुद्ध भव्य प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले सुन्दर तथा रमणीय हिले बजारको तोक्वा चौकबाट भव्य रुपमा ¥याली निकालेर हिले बजारको विभिन्न भागहरुको परिक्रमा गरी सोही स्थानमा आई सभामा परिणत भएको थियो । सभालाई नेपाली... पुरा पढ्नुहोस
बेलबारी ६ मा बन्यो ‘सेल्फी पुल’, फोटो खिच्नेहरुको घुइँचो
- 4 बर्ष, 6 महिना अगाडि
- २ माघ २०७७, शुक्रबार
बेलबारी नगरपालिकाको वडा नं. ६ धैति खोलामा सेल्फी पुलको उद्घाटन गरीएको छ । आइतबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रम बिच उक्त पुलको उद्घाटन गरेका हुन् । मेयर सुवेदीले... पुरा पढ्नुहोस
माया घरका झण्डै सयजना बेसहाराहरुलाई नोबेलले गरिदिनेभो नि:शुल्क उपचार
- 4 बर्ष, 6 महिना अगाडि
- २ माघ २०७७, शुक्रबार
सुनसरीको इटहरी–२ स्थित माया घर पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई नोबेल शिक्षण अस्पताल विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ । पुनस्थापना केन्द्रमा रहेका बेसहाराहरुलाई एक बर्षसम्म निःशुल्क उपचार गर्नका लागि नोबेल अस्पताल र माया घरबीच सम्झौता भएको हो । सम्झौता पत्रमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा र माया घरका अध्यक्ष राधिका... पुरा पढ्नुहोस
चुनाव हुने नहुने ठेगान नभए नि धनकुटामा निर्वाचनको ताउर माउर
- 4 बर्ष, 6 महिना अगाडि
- २९ पुष २०७७, बुधबार
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्नका लागि भन्दै जिल्ला निर्वाचन कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटामा सर्वपक्षिय कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतमा भएको मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम अन्र्तगत भएको सर्वपक्षिय कार्यक्रममा राजनैतिक दलका नेताहरु र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको... पुरा पढ्नुहोस
राष्टिय एकता दिवसको अवसरमा धनकुटामा दिप प्रज्वलन र पद यात्रा
- 4 बर्ष, 6 महिना अगाडि
- २८ पुष २०७७, मंगलवार
नेपाल एकिकरण भएको सम्झनामा राष्टिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा धनकुटा उद्योग बाणिज्य संघले धनकुटामा दिप प्रज्वलित गरेको छ । बरख गण सल्लेरी व्यारेक धनकुटाको संयोजनमा पद यात्रा कार्यक्रम पनि भएको छ । विशाल नेपाल एकिकरण भएको सम्झनामा धनकुटा उद्योग बाणिज्य संघले आज धनकुटाको ग्रिन पार्क चुवाको बोट चौकमा... पुरा पढ्नुहोस
बिपन्न छ जना बिरामीको निःशुल्क मुटुको भल्ब फेरिदियो नोबेल अस्पतालले
- 4 बर्ष, 6 महिना अगाडि
- २६ पुष २०७७, आईतवार
नोबेल शिक्षण अस्पतालमा ६ जना बिरामीलाई निःशुल्क मुटुको भल्ब लगाइएको छ । मोरङ, सुनसरी, झापा र उदयपुरका न्यून आर्थिक अवस्थाका दुई पुरुष र चार महिलालाई निःशुल्क मुटुको भल्ब लगाइएको हो । पहिलो चरणमा झापाको बुद्धशान्तिका उत्तम प्रकाश... पुरा पढ्नुहोस
धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि
- 4 बर्ष, 6 महिना अगाडि
- २५ पुष २०७७, शनिबार
बेलबारी फुटबल क्लबद्वारा आयोजित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको रारा फुटबल क्लब राजारानीले जितेको छ । शनिबार भएको फाइनल खेलमा धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो । बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा धनकुटा र झापा बिचको... पुरा पढ्नुहोस
धनकुटाको डांँडाबजारमा कांग्रेसको शक्ति प्रर्दशन
- 4 बर्ष, 6 महिना अगाडि
- २५ पुष २०७७, शनिबार
ओली सरकारले असंवैधानिक ढंगबाट संसद विघटन गरेको विरुद्धमा धनकुटाको सांँगुरगढी गाउंँपालिकाको डांँडाबजारमा नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति १ धनकुटाले वृहत ¥याली गरेको छ । बसपार्कबाट शुरु भएको र्याली डांँडाबजारको विभिन्न भागहरुको... पुरा पढ्नुहोस