ताजा अपडेट

सिधुवा, पाख्रीवास, हिले र धनकुटाका तीन सय बढीले गरे नाप तौल दर्ता तथा नविकरण

धनकुटाको पाख्रिवास, सिधुवा, हिले र धनकुटा बजारमा नाप तौलको निरिक्षण तथा चेक जाँच, नविकरण तथा दर्ता अभियान सम्पन्न भएको छ । धनकटाका उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजता प्रदान गर्न धनकुटा उद्योग बाणिज्य संघको आयोजना र गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सहयोगमा संचालन गरिएको नाप तौल नविरकण तथा दर्ता र... पुरा पढ्नुहोस

कृषकहरुलाइ बेलबारी नगरपालिकाले दियो यन्त्रिक कृषि उपकरण तथा सामग्री

मोरङको बेलबारी नगरपालिकाले कृषकलाई विभिन्न कृषि यन्त्रिक उपकरणहरु बितरण गरेको छ । एक कार्यक्रमका विच नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कृषकहरुलाई पावर टिलर, मकै थ्रेसर र गोलासहितको माहुरीको घार आदि  कृषि यान्त्रिक उपकरण बितरण गरेको हुन् । परम्परागत खेतिलाई बिस्थापित गरी आधुनिक खेति गरेर कृषकहरुलाई ब्याबसायिक बन्न मदत पुगोस भन्न्ने... पुरा पढ्नुहोस

राष्ट्रपतिले पढाएको जनता स्कुलको ५३ औ बार्षिकोत्सव सम्पन्न

‍मोरङको बेलबारी १ मा रहेको जनता माध्यमिक बिद्यालयको ५३ औ बार्षिक उत्सब तथा अविभावक दिवस सम्पन्न भएको छ । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिब बरालको अध्यक्षतामा बार्षिक उत्सब तथा अविभावक दिबश सम्पन्न भएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका... पुरा पढ्नुहोस

ब्लड क्यान्सरपिडित साक्षी लिम्बूका लागि जापान रहेका धनकुटेलीले जुटाए तीन लाख

ईश्वर थापा, धनकुटा । ब्लड क्यान्सर भएर काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत धनकुटाको छथर जोरपाटी १ की साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको छ। धनकुटाको सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङको अगुवाईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो। बुधबार धनकुटामा आयोजित... पुरा पढ्नुहोस

पत्रकार महासंघ धनकुटाको १० औं साधारण सभा सम्पन्न, पत्रकारहरु सम्मानित

‍पत्रकारहरुलाई सम्मान र पुरस्कृत गर्दै नेपाल पत्रकार महासंघ धनकुटाको १० औ साधारण सभा पाख्रिवासमा सम्पन्न भएको छ । साधारणसभामा नेपाल पत्रकार महासंघ धनकुटाको संस्थागत विकासका लागि महत्वपूर्ण योगदान दिने नेपाल पत्रकार महासंघ धनकुटाका शाखाका पूर्व अध्यक्षहरु सञ्जय सन्तोषी राई, विजय सन्तोषी राई र खगेन्द्र घिमिरे सम्मानित भएका छन् ।  उनीहरूलाई... पुरा पढ्नुहोस

बेलबारीमा अपाङ्गहरुका लागि स्वास्थ्य शिविर चल्दै, महिला स्वास्थ्य शिविर सम्पन्न

मोरङको बेलबारी नगरपालिकाले  अपाङ्गता भएका ब्यक्तिहरुका लागि नि:शूल्क एक हप्ते स्वास्थ्य शिविर आयोजना गरेको छ । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तरगत नगरपालिकाले बेलबारी २ नम्बर वडादेखि निशूल्क स्वास्थ्य शिविर सुरु गरेको हो । शिबिरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श, कुपोषण आदिबारे परामर्श दिइने नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।... पुरा पढ्नुहोस

बेलबारीमा पनि शुरुभो कोरोना बिरुद्धको खोप अभियान, स्वास्थ्यकर्मीहरु दंग

कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान बेलबारीमा पनि सुरु भएको छ । एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्यकर्मीलाई भ्याकसिन दिएर अभियन सुरु गरेका हुन् । अभियन सुरु भएसगै बेलबारीका केहि स्वास्थ्यकर्मीहरुलाई खोप लगाइएको छ । भ्याकसिन (खोप) लगाएपछि महामारीको समयमा भोगेका पिडा दुखहरु भुलेको कोरोनाको लडाइमा... पुरा पढ्नुहोस

कांग्रेसका भातृ संगठनहरुले कालो ड्रेससहित धनकुटामा गरे र्याली र प्रदर्शन

अंसवैधानिक सरकारी कदमको विरुद्ध धनकुटामा नेपाली कांग्रेसका भातृ संस्थाहरुले मोटरसाईकल ¥याली, प्रर्दशन र फ्लाय मुव प्रर्दशन गरेका छन् । धनकुटा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको मोटर साईकल ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरी धनकटा बसर्पाकमा पुगी सभामा परिणत भएको थियो । सो अवसरमा नेविसंघ धनकुटाले फ्यास मुव समेत... पुरा पढ्नुहोस

धनकुटामा डोरम्याट बनाउने तालिम सम्पन्न, ४० महिलाले सिके सिप 

महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले नेपाल महिला संघ धनकुटा नगरपालिका वडा नं. ६ मा   संकलन भएको डोरम्याट बनाउने तालिम सम्पन्न भएको छ । विभिन्न टोल वस्तीहरुका गरी ४० जना महिलाहरुले भाग लिएको तालिममा कुसुम जोशी श्रेष्ठ र बिनिता श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रदेश सभा सदस्य सांसद तथा नेपाल महिला संघ... पुरा पढ्नुहोस

उपचार खर्च अभावले थलिएकी बालिकाको डा. शर्माले गराइदिए अप्रेसन

नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिएका हुन् । बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउन नसक्दा उनको उपचार... पुरा पढ्नुहोस