ताजा अपडेट
छोरी बुहारीहरुलाई लोकसेवा पढाउँदै बेलबारी नगरपालिका
- 4 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
मोरङको बेलबारी नगरपालिकाले छोरी बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । ५० जना भन्दा बढी छोरी बुहारीहरुलाई १ महिनासम्म कक्षा नै संचालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोकसेवा कक्षा संचालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको संख्यामा आवेदन... पुरा पढ्नुहोस
उपचार गर्न बिदेशिने प्रथा तोड्दै कांग्रेस नेता कोइराला, नोबेलमै गरियो पित्तथैलीको शल्यक्रिया
- 4 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नेपाली कांग्रेसका नेता राजीव कोइरालाको शल्यक्रिया गरिएको छ । १ नं प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका कोइरालाको शल्यक्रिया गरी पित्तथैलीको पथरिया निकालिएको हो । नोबेल अस्पतालका डा. अशोक कोइराला नेतृत्वको चिकित्सकहरुको टोलीले ल्याप्रोस्कोपिक विधिबाट कोइरालाको सफल शल्यक्रिया गरी पित्तथैलीमा भएको ढुंगा निकालेको हो । सामान्य... पुरा पढ्नुहोस
नेकपा धनकुटाको अपील : उता गएर काम छैन, थपक्क यतै फर्कनोस्
- 4 बर्ष, 4 महिना अगाडि
- २० फाल्गुन २०७७, बिहीबार
प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आब्हान गरेको छ । जिल्ला कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न अध्यक्ष दुर्गा लिंखा र सचिब ऋषिराम ढुंगानाले जारी गरेको विज्ञप्तीमा सो आब्हान गरिएको हो । विज्ञप्तीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष... पुरा पढ्नुहोस
जेष्ठ नागरिक, गर्भवति र सुत्केरीलाई सम्मान तथा सहयोग गर्दै बेलबारी नगरपालिका
- 4 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७७, आईतवार
मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरीकहरुलाई सम्मान तथा गर्भवति र सुत्केरी महिलाहरुलाई पोषिला खानेकुरा तथा न्यानो कपडा बितरण गरेको छ । नगरपालिकाले ९० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा सुईटर बलाङकेट बितरण गरेको छ । १ सय १७ जना जेष्ठ नागरीकहरुलाई घरघरमा गएर सम्मान गरीएको नगर... पुरा पढ्नुहोस
बेलबारीमा जाग्न थाले दुवैथरी अनेरास्वियु, आधा दर्जन कमिटीहरु गठन
- 4 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७७, आईतवार
मोरङको बेलबारी बहुमुखी क्याम्पसमा समेत प्रचण्ड माधव नेतृत्वको नेेेकपा निकट बिद्यार्थीहरुको संगठन अनेरास्वियुको कमिटी गठन भएको छ । बेलबारी बहुमुखी क्यामपसमा कुसल गदायलीको संयोजकत्वमा २७ सदस्य कमिटी गठन गरिएको छ । समितिको सह-संयोजकमा समिक्षा गिरी रहेकी छिन । मोरङ जिल्ला अध्यक्ष मिलन बस्नेतको आतिथ्यता र अनेरास्वियु जिल्ला सदस्य तथा नगर... पुरा पढ्नुहोस
धनकुटामा बहुमतवाला नेकपाको जिल्ला तथा पालिका कमिटीहरु पुनर्गठन
- 4 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७७, शनिबार
धनकुटामा प्रचण्ड नेपाल नेतृत्वको नेकपा जिल्ला कमिटी पुनर्गठन गरिएको छ। पूर्व एमाले र पूर्व माओवादी एकता भइ बनेको नेकपाको जिल्ला कमिटीका अध्यक्ष र केही सदस्यहरु ओली समूहमा लागेपछि खाली भएको संख्या पदपूर्ति गरी सपथ ग्रहण गराइएको हो। यसअघि अध्यक्ष राजेन्द्र राई ओली समूहमा लागेपछि प्रचण्ड नेपाल समूहको केन्द्रिय कमिटीले धनकुटा... पुरा पढ्नुहोस
एमवीवीएस, वीडीएस र वीएससी नर्सिङ पढ्न नोबेलमा थपिए १ सय ३१ विद्यार्थी
- 4 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७७, शनिबार
करिव १ हजार ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेकोे नोबेल मेडिकल कलेजमा एमवीवीएस, वीडीएस र वीएससी नर्सिङमा १ सय ३१ विद्यार्थी थपिएका छन् । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ दोस्रो बर्षका विद्यार्थीहरुले कार्यक्रम आयोजना गरी एमवीवीएस प्रथम बर्षका १ सय, वीडीएसका १० र वीएस्सी नर्सिङका २१ जना नयाँ विद्यार्थी विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस
धनकुटामा ‘गरीखाने अभियान’ का लागि सहयोग गर्ने बिनोद चौधरीको आश्वासन
- 4 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७७, शनिबार
नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समितिका संयोजक बिनोद चौधरीसँग धनकुटा कांग्रेसका प्रतिनिधिहरुले गरीखाने अभियानका लागि सहयोग गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एंव दिगो परियोजना विशेष समिति १ नम्वर प्रदेश समितिद्धारा झापाको धुलावारीमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी धनकुटाको... पुरा पढ्नुहोस
बराहक्षेत्रमा नोबेलको स्वास्थ्य शिविर, ९ सयभन्दा बढीको जांच तथा उपचार
- 4 बर्ष, 4 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
नोबेल शिक्षण अस्पतालले सुनसरीको बराहक्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । लायन्स/लियो क्लव इटहरी स्मार्ट सिटीसँगको सहयर्कामा बराहक्षेत्र नगरपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्थानीय महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भएको शिविरमा ९ सय ६७ जनाको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका... पुरा पढ्नुहोस
कार्यकर्तालाइ स्वरोजगार बनाउन ‘गरीखाने अभियान’ चलाउन खोज्दै धनकुटा कांग्रेस
- 4 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७७, शनिबार
नेपाली कांग्रेसले पार्टीका सवै नेता तथा कार्यकताहरुलाई उद्योग, व्यापार वा व्यावसायमा लगाई आत्मनिर्भर बनाउने उदेश्यले धनकुटा जिल्लाका ६० वटै वडाहरुमा 'गरीखाने अभियान' संचालन गर्ने भएको छ । धनकुटामा संचालन गरिने गरीखाने अभियानका लागि नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष १ नम्वर प्रदेश समितिका सदस्य दिनेश राई र नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष... पुरा पढ्नुहोस