ताजा अपडेट

अमेरिका बस्ने गीतकार गोपाल लोहारको ‘नरहे यो जिन्दगी’ सार्वजनिक

अमेरिकाको ओहायो राज्यमा बसोबास गरिरहेका गीतकार गोपाल लोहारको शब्दमा रहेको 'नरहे यो जिन्दगी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गंगा गजमेरको रहेको छ भने मानसी किरणको  संगीत र संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको भिडियोमा रोशनी कार्की र सञ्जय  बिकको अभिनय रहेको छ।         ... पुरा पढ्नुहोस

एएनएसटीद्वारा एयर होस्टेस प्रशिक्षणमा पूर्ण तथा आंशिक छात्रवृत्ति घोषणा

एभियोट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले संगठनको पाँचौं वार्षिकोत्सवमा एयर होस्टेस प्रशिक्षणका लागि पूर्ण र आंशिक छात्रवृत्ति घोषणा गरेको छ ।  कम्पनीका महाप्रबन्धक दिवस पोखरेलका अनुसार एभियट्रेस नेपाल स्कूल अफ टेक्नोलोजी (एएनएसटी) ले योग्य विद्यार्थीहरूको लागि एयरहोस्टेस प्रशिक्षणमा छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । यो छात्रवृत्तिले विद्यार्थीहरूलाई उड्डयन महत्वाकांक्षा... पुरा पढ्नुहोस

वडा वडामा भुमीहीनहरुको लगत संकलन गराउँदै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले सकुम्वासी समस्या समाधान आयोगका कर्मचारीहरुको ब्यबस्थापन तथा कार्यालय स्थापना गर्ने काम सम्पन्न गरेको छ । भुमिहिन तथा  सकुम्बासी एवम्  अब्यस्थित बसोवासीहरुलाई जग्गा धनिपुर्जा बितरण गर्नका लागि नगरपालिकाले सो सम्बन्धि प्रक्रिया तीब्र पारेको हो । बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनीपुर्जा बितरण गर्ने प्रस्तावित बिवरण तयार गरेको नगरपालिकाले पुरानो... पुरा पढ्नुहोस

‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रह सार्वजनिक, विश्वकै सानो पुस्तक भएकाे दावी

‍बेलबारी, माेरङ/ बेलबारीका साहित्यकार ईरान राईले हालसालै प्रकाशित कृति ‘लिम्पियाधुरा’लाई विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे दावी पेस गरेका छन् । लामाे समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील रहदै अाएका राईका हालसम्ममा झण्डै एकदर्जन जति कृतिहरू प्रकाशित भएका छन् । हालै प्रकाशित ‘लिम्पियाधुरा’ हाइकु सङ्ग्रहलाई राईले विश्वकै सबै भन्दा सानो पुस्तक भएकाे... पुरा पढ्नुहोस

कार्यक्षेत्र बिस्तार गर्दै दिल्ली पब्लिक स्कुल, बेलबारीसम्म चल्नेभो स्कुल बस

दिल्ली पब्लिक स्कुल, बिराटनगरले मोरङको बेलबारीसम्म स्कुल बस सञ्चालन गर्ने भएको छ । अभिभावकहरुको चासो र माग बमोजिम स्कुलले यसै बर्षको सरस्वती पुजापछि बेलबारीसम्म स्कुल बस संचालन गर्न लागेको हो । बिहीबार बेलबारी स्थित ड्रिमल्याण्ड फन मा दिल्ली पब्लिक स्कुलले पत्रकार भेटघाट कार्यक्रम समेत गरेको छ । सोही अबसरमा दिल्ली... पुरा पढ्नुहोस

बिएससी नर्सिङ्गमा नोबेलले निकाल्यो सत प्रतिशत नतिजा

‍‍विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यस बर्ष बिएसी नर्सिङ्ग चौथो बर्षमा सत प्रतिशत नतिजा ल्याएको हो । नोबेलमा बिएस्सी नर्सिङ्ग चौथो बर्षमा २० जना विद्यार्थी अध्ययनरत थिए । उनीहरु सबैजना उत्रीर्ण भएको नोबेल... पुरा पढ्नुहोस

माधबलाई ल्याएर धनकुटामा ठुलै बिरोधसभाको तयारी गर्दै नेकपा, सभा हेर्न जाने होइन ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। फागुन १ दिनको ११ बजेबाट धनकुटामा हुने विरोध सभा हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेका... पुरा पढ्नुहोस

दुरविन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्दै नोबेल हस्पिटल

अत्याधुनिक उपकरणको प्रयोगमा अग्रणी मानिने नोबेल शिक्षण अस्पतालले दुरबिन र नेभिगेशन प्रयोग गरेर मस्तिष्कको शल्यक्रिया गर्ने गरेको छ । नोबेलले स्तरीय उपचारका लागि दुरबिन र नेभिगेशनको माध्यमबाट ब्रेन ट्यूमर, ब्रेन ह्यामरेज, हाइड्रोसिफालस लगायतको अप्रेशन गर्ने गरिएको हस्पिटलका बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्लेले जानकारी दिए । ‘नेभिगेशनको माध्यमबाट समस्या रहेको... पुरा पढ्नुहोस

शहिद भीम नारायण श्रेष्ठ, जसलाई पञ्चायती सरकारले मत्युदण्ड दिएको थियो

तत्कालिन पञ्चायती सरकारबाट मत्युदण्ड पाएका धनकुटाका शहिद भीम नारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस धनकुटाका तन्नेरी नेता भीम नारायण श्रेष्ठलाई विराटनगरमा २०३० साल चैत्र ३ गते भएको बम काण्डमा नेतृत्व गरेको आरोपमा पाँच बर्ष सम्मको कठोर जेल सजायपछि २०३५ साल माघ... पुरा पढ्नुहोस

सार्वजनिक भो आत्महत्या कायरता हो भन्ने आशयको सन्देशमूलक गीत

अमेरिकाको कोलोराडो  राज्यमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार बसन्त लम्सालले आत्महत्या नियन्त्रणलाई थिम बनाएर प्रस्तुत गरिएको म्युजिक भिडियो 'ज्यानै फाल्नु पहिले' सार्वजनिक गरेका छन् । मर्नु सरल छ जिउनु कठिन , यो दुनियांँ कुनै कायर व्यक्तिको लागि होइन । हिम्मत हुनेहरु नै जिउंँदा हुन्छन् लड्छन् र जिउंँछन् भन्ने संदेश... पुरा पढ्नुहोस