ताजा अपडेट

दिनदिनै मेटिँदैछ नेपालकै ऐतिहासिक सिन्धुलीगढीको अस्तित्व

भुवन थापा काठमाडौंदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको, विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान... पुरा पढ्नुहोस

चन्दा दिएकै भरमा ‘समाजसेवी’ र ‘वरिष्ठ समाजसेवी’ कहलिन्छन् पैसावालाहरु

 मोरङको बेलबारीमा पैसा तिरेर अतिथि बन्ने र सम्मान थाप्नेहरुबिच होडबाजी चल्न थालेको छ । खासगरी स्थानीय क्षेत्रमा हुने नगरस्तरीय कार्यक्रमहरुका आयोजकलाई कार्यक्रमका लागि आर्थिक सहयोग गरेकै भरमा समाजमा आफुलाई स्वघोषित समाजसेवी भन्न रुचाउनेहरुबिच त्यस्तो होडबाजी देखिन थालेको हो । मानिसहरूको बीचमा पाउने समाजसेवीको बिल्ला र फेसबुकमा फोटो देखाएर समाजसेवी बन्ने... पुरा पढ्नुहोस

कृषिको प्रर्वद्धन र लगानीमा प्रोत्साहनका लागि उ.बा. महासंघ प्रदेश नं. १ को अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधवार कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रिया भएको थियो  । अन्तरक्रियामा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान र कृषि व्यवसाय प्रवद्र्धन हुन्छ भन्नेबारे छलफल भएको थियो ।  कार्यक्रममा कृषिजन्य वस्तु... पुरा पढ्नुहोस

गोठगाउँमै सर्नेभो पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय, त्यहीँ हुनेभो नवौं दीक्षान्त समारोह

 पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँमा सर्ने भएको छ । पूर्वाञ्चलको मुख्य कार्यालय गोठगाउँमा सार्न प्रक्रिया चलिरहेको र गोठगाउँमा मुख्य कार्यालय सार्न कर्मचारीको मनस्थिति पनि परिवर्तन हुँदै गएको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले बताए ।  गोठगाउँमा विश्वविद्यालयको मुख्य कार्यालय राख्ने पहल गरिएको सन्देश प्रवाह गर्न हालै पछिल्लो  कार्यपालिका बैठक... पुरा पढ्नुहोस

हिंसा तथा बलात्कार विरुद्ध जुध्न किशाेरीहरुलाई आत्मरक्षा तालिम दियो शिक्षा सन्देशले

महिला हिंसा तथा बलात्कार विरुद्ध किशाेरीहरुलाई लड्न सक्ने वनाउने अभिप्रायका साथ बेलबारी २ मा रहेकाे शिक्षा सन्देश ई स्कुलले दुईदिने आत्मरक्षा तालिम संचालन गरिएकाे छ । शिक्षा सन्देश ई स्कुल बेलबारीकाे आयाेजना र केआईएफ कुराेदय सेल्फ डिफेन्स मार्सल आर्टस संघ नगर समिति बेलबारीकाे प्राविधिक सहयाेगमा संचालन गरिएकाेमा तालिममा विद्यालयका कक्षा... पुरा पढ्नुहोस

१५ श्रीमतीका पोइ, जसले बर्सेनी सैयौं युवतीलाई लाइन लगाएर नयाँ श्रीमती रोज्छन्

बहुविवाह  वैध भएको गरिब अफ्रिकी मुलुक स्वाजिल्याण्डका मस्वती–३ नाम गरेका राजा १५ श्रीमती र २५ सन्तान भएका कारण चर्चित बनेका छन् । उनले बर्सेनि श्रीमती थप्ने गरेका छन् । बहुविवाह प्रथा वैध भएको स्वाजिल्याण्डमा बर्सेनि एउटा समारोहमा नाङो गराइ सहभागी युवती रोजेर श्रीमती थप्ने उनका हालसम्म १५ जना श्रीमती भएका छन् । बहुविवाह... पुरा पढ्नुहोस

कतारका दानी कम्पनी मालिक, जसले मोरङका एक कामदारलाई दिए साढे ४ लाख इनाम

कतारको प्रतिष्ठित कम्पनी नासर अल इन्टरप्राइजेजमा कार्यरत मोरङका गोर्खबहादुर राईलाई कम्पनी मालिक नासर अल अलीले पन्ध्र हजार रियाल अर्थात् नेपाली ४ लाख ७२ हजार इनाम प्रदान गरेका छन् । विगत दशवर्षदेखि सोही कम्पनीमा कार्यरत राई इमान्दार र लगनशील भएर काम गरेवापत कम्पनीले उनलाई सो रकम प्रदान गरेको हो। कन्स्ट्रक्सनमा हेल्परका... पुरा पढ्नुहोस

मनाङ मुस्ताङतिर पुग्ने पर्यटकलाइ सुरक्षा र सूचना दिएर पर्यटन प्रबर्द्धन गर्दै नेपाल प्रहरी

पर्यटकीय क्षेत्र भएको मनाङमा पर्यटक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर विभिन्न रणनिति तथा  विशेष सुरक्षा योजना लागु गरिएको छ । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) टीका वहादुर कार्कीका अनुसार जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएकोले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सुरक्षा योजना ल्याइएको हो ।  पर्यटकको रोजाइमा रहेको... पुरा पढ्नुहोस

सपनाको संसार मार्फत समाजकै पहिचान बदल्दै बिजय, बेलबारीमा यसरी बन्यो ‘ड्रिमल्याण्ड’

 मानिसले देख्ने सपना र सपना साकार पार्न गरिने संर्घषले एउटा मान्छेको भाग्य मात्रै होइन, समाज नै पनि बदल्न सक्छ । मान्छेले ठाउँ पायो भने उसको जीवन बदलिन सक्छ तर ठाउँले मान्छे पायो भने समाज नै परिवर्तित र बिकशित बन्न सक्छ ।  यही सत्यका एक उदाहरण हुन् मोरङ बेलबारीका बिजय सुवेदी... पुरा पढ्नुहोस

मोसु कुवेत र बहराइनद्वारा आगलागी पीडित र पक्षघातका बिरामीलाई आर्थिक सहयोग

मोरङ्गसुनसरी सेवा समाज बहराइन र कुवेत शाखाले मोरङको केराबारी ८ आमजुङ्गीका आगलागी पिडित उमेश बस्नेतको परिवार तथा बुढीगङ्गा गाउंँपालिका ६ का पक्षघात बिमारी उमालाल थारुलाइ आर्थिक सहयोग गरेेेका छन् । मोरङ्गसुनसरी सेवा समाज बहराइनले बस्नेतको परिवारलाई ३० हजार तथा मोसु कुवेतले पक्षघात बिमारी उमालाल थारुलाइ १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।... पुरा पढ्नुहोस