ताजा अपडेट
मोरङमा २१ हजार घुुस सहित अख्तियारको फन्दामा परे वडाध्यक्ष
- 5 बर्ष, 7 महिना अगाडि
- ३ मंसिर २०७६, मंगलवार
सेवाग्राहीबाट घुस लिंँदा लिदै मोरङ जहदा गाउँपालिका १ का का.वा. वडा अध्यक्ष उमेशकुमार साह पक्राउ परेका छन् । अख्तियार अनुन्धान आयोग प्रदेश १ कार्यालय इटहरीको टोलीले साहलाई २१ हजार घुस सहित वडा कार्यालय भित्रैबाट रंगेहात मंगलबार पक्राउ गरेको हो । सडक स्तरोन्नतीका लागि दुई लाख रुपैयाँको योजना सम्झौता गर्ने क्रममा... पुरा पढ्नुहोस
सिमा अतिक्रम विरुद्ध जागे बेलबारीका बासिन्दा पनि, सडकमा निस्केर बिशाल प्रदर्शन
- 5 बर्ष, 7 महिना अगाडि
- २ मंसिर २०७६, सोमबार
बेलबारी, माेरङ/ भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतकाे भूमिलाई समेटेर नयाँ राजनतिक नक्सा सार्वजनिक गरेकाे विषयलाई लिएर मोरङ बेलबारीका बासिन्दा आन्दाेलित भएका छन् । युवा जागरण नेपालकाे सक्रियतामा भेला भएका विभिन्न पेसा व्यवसाय, विद्यार्थी, राजनीतिक दलमा आवद्ध युवाहरुले र्यालीकाे आयाेजना गरेर भारतकाे हेपाहा प्रवृतिविरुद्ध आवाज वुलन्ध पारेका हुन । "कालापानी हाम्राे... पुरा पढ्नुहोस
धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरले दियो जर्सी
- 5 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७६, आईतवार
बेलबारी नगरपालिकाले धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जर्सि वितरण गर्दै जितको सुभकामना दिएका छन् । झापाको विर्तामोडमा कार्तिक ३० गतेदेेखि सुरु प्रतियोगिता मसिर ६ गतेसम्म संचालन हुनेछ । खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ गरीएको प्रतियोगितामा... पुरा पढ्नुहोस
सयपत्री वचत तथा ऋण सहकारीको २० औं साधारणसभा सम्पन्न
- 5 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७६, आईतवार
बेलबारी, माेरङ/ बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे सयपत्री वचत तथा ऋण सहकारीले एक कार्यक्रमविच आफ्नाे २० औं साधारणसभा सम्पन्न गरेकाे छ । सिंहदेवी मन्दिरकाे सभाहलमा सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए । साे साधारणसभामा बेलबारी नगरपालिका नगरकार्यपालिका सदस्य खिना थापा, बागदेवी... पुरा पढ्नुहोस
बिराटचोकमा जिल्लास्तरीय सार्वजनिक सुनुवाई, जनताको कठघरामा उभिए जनप्रतिनिधि
- 5 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७६, आईतवार
सुन्दरहरैंचा, माेरङ/ जिल्ला प्रहरी कार्यालय माेरङले जनता प्रहरी साझेदारी कार्यक्रमका क्रममा उत्तरी मोरङमा भए गरेका काम कारबाहीबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शनिवार मोरङको सुन्दरहरैचामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की प्रमुख अतिथि थिए । मन्त्री कार्कीले नेपाल विधिको शासन भएको मुलुक भएको... पुरा पढ्नुहोस
नियम-कानुन, स्वास्थ्य र सुरक्षाबारे कतारमा मोसुले गर्यो बिशेष कार्यक्रम
- 5 बर्ष, 7 महिना अगाडि
- १ मंसिर २०७६, आईतवार
सरोज बास्तोला, कतार /आप्रवासी कामदारहरुलाई कतारको नियम कानुन, संस्कृति, स्वास्थ्य, सुरक्षा आदिबारे जानकारी गराउने उद्देश्यले मोरङसुनसरी सेवा समाज कतारले सामाजिक सचेतना तथा ब्यक्तित्व बिकास सम्बन्धी कार्यक्रम गरेको छ । शुक्रबार सल्वा रोडमा अवस्थित टेस्टी वे रेस्टुरेन्टको सभा हलमा संस्थाका अध्यक्ष चिरञ्जिवी तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा मोसुमा आवद्ध सामाजिक... पुरा पढ्नुहोस
बेलबारीका ३० जना खेलाडीलाई तालिमका लागि बंगलादेश पठाउने तयारी, सहयोग जुटाइँदै
- 5 बर्ष, 7 महिना अगाडि
- ३० कार्तिक २०७६, शनिबार
बेलबारी फुटबल क्लबको पहलमा मोरङ बेलबारीका फुटबल खेलाडीहरुलाइ प्रशिक्षणका लागि बंगलादेश पठाइने भएको छ । खेलको स्तरोन्नती गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले दुई दर्जनभन्दा बढी खेलाडीहरुलाइ बंगलादेश पठाइने भएको हो । खेलाडीहरुलाइ फुटबल तालिम गर्न बंगलादेश पठाउनको लागि विभिन्न ब्यक्ति संघ संस्था तथा निकायहरुबाट सहयोग जुटाउन थालिएको बेलबारी फुटबल... पुरा पढ्नुहोस
तेस्रो डाँगीहाट गोल्डकपको हिसाब सार्वजनिक, डाँगीहाट रंगशाला प्रदेशकै नमूना बन्ने दाबी
- 5 बर्ष, 7 महिना अगाडि
- २९ कार्तिक २०७६, शुक्रबार
डाँगीहाट फुटबल क्लबले ‘तेस्रो डाँगीहाट गोल्डकप २०७६’ को आयव्यय सार्वजनिक गरेको छ । क्लबले बेलबारी १० स्थित सिर्जना पार्कमा रहेको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन गरेर गोल्डकपको हिसाव सार्वजनिक गरेको हो । क्लबले गएको कात्तिक ३ गतेदेखि १० गतेसम्म गोल्डकप सञ्चालन गरेको थियो । बेलबारी नगरपालिका, वडा कार्यालयहरु, विभिन्न व्यवसायिक संस्थाहरु,... पुरा पढ्नुहोस
भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले गरे साहित्यिक खबरदारी
- 5 बर्ष, 7 महिना अगाडि
- २९ कार्तिक २०७६, शुक्रबार
कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले साहित्यिक एबम सांगीतिक खबरदारी कार्यक्रम गरेका छन् । बेलबारी साहित्य बिकास समिति, श्रष्टा समाज बेलबारी र बिराट साहित्य समाज सुन्दरहरैंचाको आयोजनामा बेलबारी ३ स्थित पश्चिम बस स्टेसन छेउमा 'श्रष्टा आवाज' कार्यक्रम भएको हो । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी... पुरा पढ्नुहोस
शिक्षण अस्पताल निर्माणका लागि धनकुटामा उपयुुक्त ठहरिए तीनवटा जग्गा
- 5 बर्ष, 8 महिना अगाडि
- २६ कार्तिक २०७६, मंगलवार
चार करोड रुपैयाँको प्रारम्भिक लागतमा पुर्वी पहाडी क्षेत्रकै सबैभन्दा ठूलो शिक्षण अस्पताल बनाउन धनकुटाका तीन स्थानका जग्गा छनौट गरिएको छ । धनकुटामा जग्गा सिफारिस गर्न बसेको सर्वपक्षीय सर्वदलिय बैठकले तीन स्थानहरु छनौट गरी सिफारिस गरेको हो । अस्पताल निर्माणका लागि रेशम खेती विकास कार्यक्रमको ४७ रोपनी ,धनकुटाको त्रिवि स्वामित्वमा रहेको सामुदायिक... पुरा पढ्नुहोस