ताजा अपडेट
सुनसरीका ३९ भन्दा वढी स्थानमा भारतको अतिक्रमण, २३ वटा सिमा स्तम्भ नै गायब
- 5 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७६, सोमबार
कालापानी र लिपुलेक लगायत मुलुकभर भारतसँगको सिमा बिवाद चर्किरहेको बेला सुनसरीमा ३९ भन्दा वढी स्थानमा नेपाली भूमि अतिक्रमण भएको छ । सुनसरीका दक्षिणबर्ति सिमा क्षेत्रहरुमा भारतले भुमि अतीक्रमण गरेको पाइएको हो ती ठाउँमा उनीहरूले घर निर्माण र खेतीपाती गरीरहेका छन । सुनसरीमा २३ वटा सिमा स्तम्भहरु हराएको सशस्त्र प्रहरी सीमा... पुरा पढ्नुहोस
धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन रंगशालाका लागि प्रबासबाट पठाइयो झण्डै ८ लाख
- 5 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७६, सोमबार
सरोज बास्तोला, कतार / धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतमबुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि इजरायल लगायत विभिन्न देशमा रहेका नेपालीहरुले ७ लाख ७९ हजार ५ सय १० रुपैयाँ सहयोग गरी हस्तान्तरण गरेेेका छन् । इजरायलमा रहेेेका समाजसेवी तथा सामाजिक अभियान्ता पवित्रा गौतम, झकिन्द्र खतिवडा, हेम थापा, र माया थापा, झकिन्द्र... पुरा पढ्नुहोस
ब्लड क्यान्सर पीडित नवीनलाई कतार र इजरायलमा रहेका मनकारीहरुले गरे सहयोग
- 5 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७६, सोमबार
भक्तपुरको सुर्यविनायक नगरपालिका वाड न.२ बसोबास गर्ने १९ वर्षका ब्लड क्यान्सर पीडित नबिन पाण्डेलाई उपचारका लागि कतार र इजरायलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका र हाल सिभिल हस्पिटलमा उपचाररत उनलाइ कतारमा रहेका सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सरोज बास्तोलाको पहलमा बास्तोला दाजुभाइ दोहा कतारबाट रु १५... पुरा पढ्नुहोस
विशेषज्ञ डाक्टरद्वारा संचालित रुद्राक्ष डेन्टल क्लिनिक बेलबारीको नि:शुल्क दन्त शिविर शुरु
- 5 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७६, सोमबार
उत्तरी मोरङमै पहिलोपटक विशेषज्ञ डाक्टरहरुद्वारा संचालित रुद्राक्ष डेन्टल क्लिनिक बेलबारीले दोस्रो बर्ष प्रवेशको उपलक्षमा निस्शुल्क दन्त शिविर आयोजना गरेको छ । दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति बढिरहेको बेला २०७५ सालमा खुलेको बेलबारीको पश्चिम बस स्टेसनमा अबस्थित ुरुद्राक्ष डेन्टल क्लिनिकु... पुरा पढ्नुहोस
बेलबारीमा देशभरका साहित्यकारहरुको जमघट, हाइकु सङ्ग्रह ‘सम्बन्ध शुत्र’ लोकार्पण
- 5 बर्ष, 8 महिना अगाडि
- २३ कार्तिक २०७६, शनिबार
सर्जक तथा साहित्यकारहरुका हाइकु समेटिएको संयुक्त हाइकु सङ्ग्रह 'सम्बन्ध सुत्र' को लोकार्पण तथा हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल हाइकु संंघको आयोजनामा मोरङ बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले हाइकु वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमका... पुरा पढ्नुहोस
गाेल्डेन फ्युचर सहकारीको सातौं साधारणसभा सम्पन्न, मर्जरमा जाने योजना पारित
- 5 बर्ष, 8 महिना अगाडि
- २३ कार्तिक २०७६, शनिबार
मोरङ बेलबारी २ मा रहेकाे गाेल्डेन फ्युचर वचत तथा ऋण सहकारीले एउटै प्रकृतिका सहकारीसँग मर्जरकाे प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै साताैं साधारणसभा सम्पन्न गरेकाे छ । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानकाे सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए । सेयर सदस्यलाई लाभ हुने पेन्सन... पुरा पढ्नुहोस
सिंहदेवी युवा समुहद्वारा क्लवस्तरीय फुटबल प्रतियाेगिताकाे खर्च सार्वजनिक
- 5 बर्ष, 8 महिना अगाडि
- २३ कार्तिक २०७६, शनिबार
माेरङ बेलबारी - २, लालभित्तीमा रहेको सिंहदेवी युवा समूहले आयोजना गरेको क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियाेगिताकाे खर्च सार्वजनिक गरिएको छ । बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर असाेज १ देखि ९ सम्म संचालन भएको खुल्ला नकआउट प्रतियाेगिताकाे आम्दानी र खर्च सार्वजनिक गरिएको हो । प्रतियाेगिता संचालनबाट ६... पुरा पढ्नुहोस
पुर्वमा पनि भारतीय दादागिरी बढ्दै, इलाममा भ्यु टावर निर्माणमै अवरोध
- 5 बर्ष, 8 महिना अगाडि
- २३ कार्तिक २०७६, शनिबार
इलामको सन्दकपुर गाउँपालिकाले पर्यटकीय स्थल सन्दकपुरमा निर्माण गर्न थालेको भ्युटावर भारतीय सुरक्षा निकाय (एसएसबी) को अवरोधका कारण रोकिएको छ । भ्युटावर बन्दै गरेको जग्गा नेपालकै भएपनि एसएसबीले आफ्नो जग्गा भन्दै रोक लगाएपछि टावरको निर्माण अबरुद्ध भएको हो । सन्दकपुरमा नेपालतर्फ हस्ताक्षेप गरि संरचना बनाउन अवरोध गरेपनि सन्दकपुर लगायत आसपास सीमा क्षेत्रकाा... पुरा पढ्नुहोस
नेपाली भुमी मिचेर भारतको नक्सा बनाइएकोमा एनआरएनएको घोर आपत्ति
- 5 बर्ष, 8 महिना अगाडि
- २२ कार्तिक २०७६, शुक्रबार
नेपाली भुमिलाइ मिचेर भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपत्ति प्रकट गरेको छ । संघका अध्यक्ष कुमार पन्तले प्रेस विज्ञप्ति निकाल्दै नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय नक्सामा समावेश गरिएकोमा विश्वभर छरिएर रहेका नेपालीहरुको तर्फबाट आपत्ति प्रकट गरिएको हो । जारी विज्ञप्तीमा दुई देशवीच... पुरा पढ्नुहोस
बेलबारीमा नोबेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप हुँदै, ८ मुलुकका ६ सय सहभागी हुने
- 5 बर्ष, 8 महिना अगाडि
- २२ कार्तिक २०७६, शुक्रबार
मोरङको बेलबारीमा यहि मंसिर ६ गतेदेखि ८ गतेसम्म नोवेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । आयोजक सितोरियो करांँतेे एसोसिएसन (बेलबारी डोजो) ले शुक्रबार बेलबारीमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । प्रतियोगितामा नेपालका साथै भारत, वंगलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, मलेसिया र इराक गरी आठ देशका करिव ६ सय खेलाडीहरूको... पुरा पढ्नुहोस