ताजा अपडेट

पुर्वमा पनि लोकप्रिय बन्दै प्रि-फ्याब प्रबिधि, प्रि-फ्याबबाटै खोटाङमा बन्यो गाउँपालिका भवन

 खोटाङको बराहपोखरी गाउँपालिकाले इको प्यानल प्रयोग गरेर १६ कोठा सहितको नयाँ भवन निर्माण गरेको छ । खोटाङका छ वटा गाविस मिलेर बनेको बराहपोखरी गाउँपालिकाले नयाँ केन्द्र तोकिएको ठाउँमा गाउँपालिका भवन बनाउन सो भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाइएको हो । हालको बराहपोखरी गाउँपालिका क्षेत्रमा यसअघि खोटाङका सुन्तले, साउने, फाक्टाङ, पौवासेरा, मौवाबोटे र... पुरा पढ्नुहोस

खोर्सानेमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु

मोरङको सुन्दरहरैंचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कूलमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु भएको छ । व्यक्तित्व विकास एवं स्वस्थ्य जीवन शैलीबारे जानकारी दिदै अभ्यास समेत गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । स्थानीय सुकुना वचत , हातेमालो बहुउश्यीय सहकारी र सिद्धार्थ स्कुलको संयुक्त आयोजनामा गरिएको शिविरमा सयजनाभन्दा बढी सहभागी छन्... पुरा पढ्नुहोस

‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पुगे नेपाली वाल कलाकार आयुष र प्रितम

नेपालका बाल कलाकारहरु आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालन जी टिभीबाट प्रशारण भईरहेको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा  पुगेका छन् । बाल गायन प्रतियोगिताको रूपमा रहेको प्रतिस्पर्धामा आयुष र प्रितम टप ११ मा पुग्न सफल भएका हुन्  । गत फेब्रुअरीबाट शुरु भएको कार्यक्रममा १६ वर्ष भन्दा कम उमेरका... पुरा पढ्नुहोस

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर बेलबारीका एक युवाले मनाए जन्मदिन

बेलबारी नगरपालिकाका एक युवाले उद्धाहरणिय कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन । बेलबारीमा स्थायी बसोबास गर्ने सनम खतिवडा (राजा) हाल १८ वर्ष लागेका छन । आफ्नो १८ औं जन्मदिनमा उनले वैशाख ७ गते सानो सामाजिक काम गरेर जन्मदिन मनाउने सोच गरेका थिए तर त्यति बेला सबै स्कुल संचालन भइ नसकेकोले... पुरा पढ्नुहोस

बेलबारीमा हुनेभो ‘सुर सप्तक बेलबारी आइडल’, सहभागी हुन आब्हान

मोरङको बेलबारीमा 'सुर सप्तक बेलबारी आइडल'  हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा स्रष्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडलको आयोजना गर्न लागेको हो । आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो उपबिजेताले नगद ५ हजार रुपैयाँ, अन्य फाइनल चरण... पुरा पढ्नुहोस

हराएको एक हप्तापछि तमोर नदीमा भेटियो केराबारीकी रोजिताको शब

एक हप्ता अघिदेखि वेपत्ता भएकी मोरङ  केराबारी-५ सतिसालेकी २५ वर्षिय रोजिता दाहालको शव तमोर नदिकाे किनारमा फेला परेको छ । मूलघाट भन्दा करिब १५ किमि तल सिम्ले भन्ने स्थानमा माझीहरूले बिहीबार रोजिताको शब फेला पारेकाे धनकुटास्थित मूलघाट प्रहरी चाैकीका हवल्दार कुमार कार्कीले बताए । दाहाल गत आईतबार विहानदेखि वेपत्ता भएकी थिइन्... पुरा पढ्नुहोस

बल्ल साम्य भो पथरीमा जारी आन्दोलन, रिनालाइ बारम्बार फोन गर्ने पनि पक्राउ

मोरङको पथरीकी रिना बस्नेतको हत्याको बारे ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमतिमा पथरीमा दुई तीन दिनदेखि चलिरहेको आन्दोलन रोकिएको  छ । घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल पनि पक्राउ परिसकेका छन । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिच भएको छलफल र सहमति भएपछि तत्कालका लागि आन्दोलन... पुरा पढ्नुहोस

केराबारीकी एक महिला तीन दिनदेखि बेपत्ता, तमोर गड्तिरमा भेटियो झोला, पैसा र मोबाइल

मोरङको केराबारी–५ सतिसालेकी २५ वर्षिया रोजिता दाहाल तीन चार दिनदेखि बेपत्ता  भएकी छन् । आइतबार बिहान धरान बजार जान्छु भनी घरबाट निस्किएकी महिला बेलुकी घर फर्किइनन् । वेपत्ता रोजिताको परिवारजनले खोजी कार्य तिब्र बनाएको रोजिताका ससुरा प्रेम महतले बताए । उनका अनुसार विहानै घरबाट बजार जान भनी निस्किएकी बुहारीले बेलुकापख... पुरा पढ्नुहोस

बेलबारीमा शुरु भो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता, आठवटा टिम भिड्दै

मोरङको बेलबारी नगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि बेलबारी रंगशालामा शुरु भएको प्रतियोगितामा टोल बिकास संस्थाका ८ वटा टिम सहभागी छन् । शनिवारसम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले उद्घाटन गरे । मंगलबार भएको उद्घाटन... पुरा पढ्नुहोस

गोठगाउंँलाई नै प्रदेश १ को राजधानी बनाउन सुन्दरहरैचा नगरपालिकाको माग 

प्रदेश १ को राजधानी कहाँ बन्ने र नाम के हुने भन्नेे अन्योल  भइरहेको बेला सुन्दरहरैचा नगरपालिकाले प्रदेश नं १ को राजधानी गोठगाउमा बनाउन माग गरेको छ । नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालद्वारा दोस्रोपटक मंगलबार निकालिएको प्रेस विज्ञप्तिमा प्रदेश नं १ को राजधानी गोठगाउमा अवस्थित पुर्वाञ्चल विश्वविधालयको प्रयोग बिहिन खाली जग्गामा बनाउन... पुरा पढ्नुहोस