ताजा अपडेट

मृतक रिनाका छोराको वयान : ममी र मलार्ई कमल नेपाल भन्ने ब्यक्तिले पैसा पनि दिन्थे (भिडियो सहित)

मोरङको पथरी बजारमा बैशाख ७ गते शनिबार विहानै महिलाको विभत्स शव भेटियो । पथरीशनिश्चरे–१ को बजार क्षेत्रमा नग्न अवस्थामा शव देखिपछि मर्निङवाकमा निस्केका स्थानीयले प्रहरीलाई खबर गरे। नग्न अवस्थामा भेेेेटिएको शव घोप्टो परेको थियो । शवको नजिककै रगत पनि बगिरहेको थियो । सुरुमा कसको शव होला भन्ने स्थानीयले अड्कल काट्न... पुरा पढ्नुहोस

एकैचोटी ७७ जिल्लामै टुंगियो नेकपाको पार्टी एकता, कुन जिल्लामा क-कसले लिए नेतृत्व ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला नेतृत्व टुंग्याएपछि सोमबार सबैको नाम सार्बजनिक गरिएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व तय गरिएको छ । टुंगिएको... पुरा पढ्नुहोस

अझै पत्ता लागेनन् रिनाका हत्यारा , पथरीमा शुरुभो चरणवद्ध आन्दोलन (भिडियो सहित)

  मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रिना) बस्नेतको रहस्यमय हत्याको वास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन गरेको समितिले सोमबार संघर्ष समिति गठन गरेको छ । मंगलबार बिहान ९ बजेसम्म प्रहरीले सत्यतथ्य सार्बजनिक नगरे थप संघर्षका कार्यक्रम घोषणा गर्ने गरी उद्योग बाणिज्य संघ पथरीकी... पुरा पढ्नुहोस

जिल्लाकै असुरक्षित क्षेत्र बन्दै पथरी, तीन महिनामा ६ जनाको हत्या

मोरङको पथरीशनिश्चरे नगरपालिका पछिल्लो समय जिल्लाकै असुरक्षित क्षेत्र बन्न थालेको छ । तीन महिनाभित्र छैटौं हत्याको रूपमा शनिबार  रिना बस्नेतको शब नग्न अबस्थामा भेटिएपछि पथरी असुरक्षित देखिएको हो । पथरीमा बजारमा बिगत ९/१० बर्ष देखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी बस्नेतको शनिवार बिहान नग्न शरिर मृत्यू अवस्थामा मर्निङ वाक... पुरा पढ्नुहोस

अख्तियारलाई प्रेम सन्जेलको प्रश्न : वालुवाटार बेच्नेहरु भ्रष्टाचारी कि म ? (भिडियो सहित)

तोकिएको कार्यालयमा हाजिर नभएको अवस्थामा पनि खाना, खाजा र प्रोत्साहन भत्ता लिएको आरोपमा उजुरी परेपछि अख्तियारले बोलाएका नेपाल सरकारका उपसचिवका तथा श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम संजेलले अख्तियारमा गएर ३ घण्टा लामो स्पष्टीकरण दिएका छन् । कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो अभिव्यक्ति दिने गरेका संजेलले आइतबार टंगालस्थित अख्तियार दुरूपयोग अनुसन्धान... पुरा पढ्नुहोस

सुकुना माविको लापरबाहीका कारण फ्रिज हुनै लाग्यो सरकारले दिएको डेढ करोड अनुदान

सुन्दरहरैंचा नगरपालिकामा अबस्थित सुकुना माविलाई नमूना बिद्यालयको रूपमा छनौट गरी नेपाल सरकारले दिएको डेढ करोड रुपैयाँ फ्रिज हुने अबस्थामा पुगेको छ । विद्यालयको लापरबाही र मापदण्ड पालनामा भएको हेलचेक्र्याइंका कारण चालू आर्थिक बर्षमा दिएको डेढ करोड रुपैयाँ फ्रिज हुने अबस्थामा पुगेको हो । सुन्दरहरैंचा नगरपालिकाका अनुसार साबिक शिक्षा बिभाग तथा... पुरा पढ्नुहोस

आइपीएलमा चम्किन थाले सन्दीप लामिछाने, बने ‘स्टाइलिस प्लेयर अफ द म्याच’

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको चमत्कारिक खेलका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२ औं संस्करणमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ । खेलमा दिल्लीका लागि सन्दीप लामिछाने सबैभन्दा सफल बलर बनेका छन् । शनिबार भएको खेलमा उनले ४० रन खर्चेर ३ विकेट लिए... पुरा पढ्नुहोस

अण्डर १६ का लागि एउटै वडाबाट ६ जना खेलाडी छनौट, मोरङबाट छानिए १० जना

अखिल नेपाल फुटवल संघ एन्फाले अण्डर १६ का लागि बेलबारी नगरपालिकाको एउटै वडाबाट ६ जना खेलाडी छनौट गरेको छ । बेलवारी नगरपालिकाको वडा नम्बर १० का ६ जना खेलाडी अन्डर १६ को १ नम्बर प्रदेश टोलीमा पर्न सफल भएका हुन् । उनीहरू सबै बेलवारीको वडा नम्बर १० राधानगरमा रहेको एम्ब्रियो... पुरा पढ्नुहोस

मोरङमा अनुमति बिना चलाइएका स्कुलहरुको बिगबिगी, त्यस्ता स्कुलहरुमा नपढाउन आग्रह

भविष्यका कर्णधार वालवालिकालाई शिक्षाको उज्यालो देखाउन र शिक्षित समाज बनाउन खोलिएका मोरङका सैयौं बोर्डिङ स्कुलहरुले बिना अनुमति कक्षा संचालन गर्दै आएको पाइएको छ । मोरङका धेरै  विद्यालय अनुमति बिना संचालन भएका छन् । कतिपय  स्कुलहरुले तल्ला कक्षाहरु संचालनको अनुमति लिएर माथिल्ला कक्षाहरु संचालन गरेर कानुनी राज्यको खिल्ली उडाउँदै एबम् विद्यार्थी... पुरा पढ्नुहोस

बेलबारीका प्रमुख प्रशासकिय अधिकृत दाहाल सहित पाँच जनालाई एकैसाथ विदाई

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल सहित पाँच जना कर्मचारीलाई एक कार्यक्रमको आयोजना विदाई गरिएको छ । नगरपालिकाका प्रमुख १८ महिनाकाम गरेका प्रमुख दाहाल सहित अन्य ५ जनालाई विदाई गरिएको हो । दाहाल सुन्दरहरैचा नगरपालिकामा सरुवा भएका छन्  । त्यसैगरी रामचन्द्र गजुरेल, चन्द्रमणि लुईटेल, अमृत गिरि, कृष्ण न्यौपाने... पुरा पढ्नुहोस