ताजा अपडेट
चर्चित बन्दै चलचित्र ‘झिंगे दाउ’को गीत “आगो बिना बिँडी जल्दैन”
- 2 बर्ष, 11 महिना अगाडि
- ४ श्रावण २०७९, बुधबार
चलचित्र ‘झिंगे दाउ’को शीष गीत “आगो बिना बिँडी जल्दैन“ सार्वजनिक भएसँगै चर्चित बनेको छ । ओएसआर डिजिटल युट्युब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टलाई फिचर्ड गरिएको छ । सार्वजनिक गरिएको शीर्ष गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन... पुरा पढ्नुहोस
सरकारी रबैयाका कारण नोबेलसहित पूर्वका निजी अस्पतालले बन्द गरे स्वास्थ्य बीमाको उपचार
- 2 बर्ष, 11 महिना अगाडि
- ३ श्रावण २०७९, मंगलवार
स्वास्थ्य बिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले साउन १ गतेदेखि स्वास्थ्य विमा बापतको उपचार सेवा बन्द गरेका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज र झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय... पुरा पढ्नुहोस
धनकुटाको मेयर र महालक्ष्मी ८ का वडाध्यक्षको मतगणनाका कागजात झिकाउन अदालती आदेश
- 2 बर्ष, 11 महिना अगाडि
- १ श्रावण २०७९, आईतवार
स्थानीय तहको निर्वाचनको क्रममा धनकुटा नगरपालिकामा मेयर पदको र महालक्ष्मी नगरपालिका वडा नं. ८ मा वडाध्यक्षको पदको मतगणना दोहो¥याई पाउँ भनी दिएको निवेदनमा उच्च अदालत धनकुटाको ईजलासले मतगणना गर्दा गरिएको मुचुल्का फायलहरु लगायतकाका कागज झिकाउन आदेश दिएको छ । उच्च अदालतले मतगणना गर्दा गरिएको मुचुल्का, फायलहरु, मतगणना स्थलको सि.सि. टि.... पुरा पढ्नुहोस
एमालेको अर्थ विभागमा रहेका गर्भनर अधिकारी शैक्षिक रूपमा समेत अयोग्य !
- 2 बर्ष, 11 महिना अगाडि
- १ श्रावण २०७९, आईतवार
राष्ट्र बैंक ऐन, २०५८ बिपरित नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतासमेत अपुग रहेको भेटिएको छ । राष्ट्र बैंक ऐनले गभर्नर हुनका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने अनिवार्य सर्त राखेको छ । तर, गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा गत बैशाखमा बुझाएको व्यक्तिगत बिबरण (बायोडाटा) मा स्नातक... पुरा पढ्नुहोस
खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार सेवा दिँदै नोबेल र केएमसी
- 3 बर्ष, 2 दिन अगाडि
- २६ असार २०७९, आईतवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पिक, साफ र एशियन खेलकुदमा सहभागी नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पिकमा सहभागी नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई... पुरा पढ्नुहोस
नोबेलको ‘एम्बुलेन्स क्याम्प’ : १५ दिनमा १२ हजार बिरामीले पाए निःशुल्क उपचार
- 3 बर्ष, 7 दिन अगाडि
- २१ असार २०७९, मंगलवार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मोरङको क्षेत्र नं.३ मा सञ्चालन गरेको ‘एम्बुलेन्स क्याम्प’ बाट विगत १५ दिनको अवधिमा १२ हजार भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा एम्बुलेन्स क्याम्प सञ्चालन गरेर दुई साताको अवधिमा १२ हजार ३ सय ६४ विरामीको निःशुल्क... पुरा पढ्नुहोस
दशैं तिहारपछि हुनेभो धनकुटा महोत्सव, अहिल्यैदेखि थालियो तयारी
- 3 बर्ष, 9 दिन अगाडि
- १९ असार २०७९, आईतवार
' कृषि, पर्यटन, उद्योग र व्यापार समुन्नत धनकुटाको आधार' भन्ने मुल नाराका साथ मंसिर दोस्रो सातादेखि धनकुटा महोत्सव, औद्योगिक मेला तथा कृषि प्रर्दशनी २०७९ हुने भएको छ । धनकुटा उद्योग बाणिज्य संघको ंआयोजना एवम् संयोजन तथा धनकुटा जिल्लाका सात वटै स्थानीय तह र सरोकारवालाहरुको सहयोगमा आगामी मंसिर १६ गते देखि... पुरा पढ्नुहोस
पाँचथरमा बन्यो नेपालकै ठूलो धातुको बुद्द मुर्ति, बजेट निकासा रोकिँदा रंगरोगन प्रभावित
- 3 बर्ष, 14 दिन अगाडि
- १४ असार २०७९, मंगलवार
पाँचथरको मिक्लाजुङ गाउँ पालिका ४ मा नेपालकै सबैभन्दा ठूलो धातुबाट निर्मित बुद्द मुर्तिको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुर्वी पहाडी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ स्थित रबि बजारभन्दा उत्तरपट्टी जडिबुटे सामुदायिक वन क्षेत्रको जडिबुटी डाँडामा ३८ फिट अग्लो देशकै ठूलो धातुको बुद्धमूर्ति सहितको पार्क निर्माणको काम अन्तिम चरणमा... पुरा पढ्नुहोस
धनकुटामा ६ महिनाभित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक
- 3 बर्ष, 15 दिन अगाडि
- १३ असार २०७९, सोमबार
अनौपचारिक सेवा केन्द्र (इन्सेक) धनकुटाले धनकुटामा वितेका ६ महिना भित्र भएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटना सार्वजनिक गरेको छ। इन्सेकले नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमको आयोजना गरि ४८ जना विभिन्न घटनाबाट पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो। मानव अधिकार वर्षपुस्तक सन् २०२३ का लागि संकलित... पुरा पढ्नुहोस
दोस्रो पुस्तकालय सम्मेलन हुँदै, ९ सय २८ मध्ये २ सय २७ पुस्तकालय मात्रै संचालनमा
- 3 बर्ष, 15 दिन अगाडि
- १३ असार २०७९, सोमबार
देशभरका ६ सय ८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स. १९७४ देखि हालसम्म खुलेका ९ सय २८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या घटेर जम्मा २ सय २७ मात्रै पुगेको हो । केही भने जेनतेन चलिरहेका छन् । रिड नेपाल र शान्ति भोलुन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा... पुरा पढ्नुहोस