पूर्वी नेपाल

सशस्त्र प्रहरी महिला परिवार संघले धनकुटाका अनाथ बालबालिकालाई दियो विभिन्न सामग्री

सशस्त्र प्रहरी बल  नम्वर १ वराह वाहिनी मुख्यालय महिला परिवार संघले मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटाका बालबालिकाहरुलाई  खाद्यान्न,लत्ता कपडा,स्टेशनरी सामग्रीहरु वितरण गरेको छ । मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटा श्रीपञ्चमी र्पाकमा रहेका बालबालिकाहरुलाई जीवन यापनका साथै पठन पाठन गर्न सहयोग गर्ने उदेश्यले सशस्त्र प्रहरी बल नेपाल नम्वर १... पुरा पढ्नुहोस

श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम सन्जेलको सरुवा रोक्न सर्बोच्चको आदेश

 सर्वोच्च अदाालतले श्रम कार्यालय बिराटनगरका प्रमुख तथा उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा कार्यान्वयन नगर्न नेपाल सरकारलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सञ्जेलको सरुवा कानुनसम्मत नदेखिएको भन्दै उनको सरुवा कार्यान्वयन नगर्न आदेश दिएको हो। सरकारले निजामती कर्मचारी ऐन विपरीत आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको... पुरा पढ्नुहोस

ह्वाइट हाउस इन्स्टिच्यूट धनकुटाद्वारा चीन पढ्न जाने विद्यार्थीहरुलाई बिदाई

ह्वाइट हाउस इन्टरनेस्नल इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्ट धनकुटा शाखाले संचालन गरेको कलेजका पहिलो ब्याचका विद्यार्थीहरुलाई एक बर्षका लागी चाइना लगायतका विदेशी मुलुकहरुका इन्टनसिपका लागि विदेश पठाएको छ । इन्स्टिच्यूटले पहिलो ब्याचका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी शनिबार  बिदाई गरेको छ । इन्स्टिच्यूट धनकुटा शाखाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको... पुरा पढ्नुहोस

राजारानी पोखरीको सौर्न्दर्यता देखेर छक्कै परे मुख्यमन्त्री, लेटाङ एक्सपोको पनि उद्घाटन

लेटाङ नगरको आधार ,कृषि ,पर्यटन, कला र संस्कृति सहितको पुर्वाधार मुख्य नारा रहेको कृषि ,पर्यटन तथा व्यावसायिक अन्तराष्ट्रिय प्रर्दशनी अर्थात लेटाङ एक्स्पो २०७५ शुरु भएको छ । उद्योग वाणिज्य संघ लेटाङको आयोजनामा भएको १० दिने एक्सपोको शुक्रबार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका छन्  । उद्घाटन कार्यक्रम शुरु... पुरा पढ्नुहोस

पथरीमा शुरु भो माटोका सामग्री बनाउने १ महिने निःशुल्क तालिम

मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क तालिम सुरु गरेको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौंको सहयोगमा सञ्चालन हुने १ महिने ‘ह्विल थ्रोइङ सेरामिक तालिम’ को फरक ढंगले उद्घाटन्... पुरा पढ्नुहोस

ताप्लेजुङमा बारम्बार किन हुन्छ आकाशे दुर्घटना ?

उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरू कुनै कारण छन् भन्ने बहस सुरु भएको छ। बुधबार पाथीभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा प-यो। ताप्लेजुङमा यस्तै खालको करिब... पुरा पढ्नुहोस

दुवै मृगाैला खराव भएकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारमा सहयाेग जुट्दै

केशु विरही, बेलबारी, माेरङ/ दुवै मृगाैलाले काम नगरेर नियमित रुपमा उपचार गराईरहेकी बेलबारीकी सरस्वती गुरुङकाे उपचारका लागि देशविदेशबाट सहयाेग रकम संकलन हुने क्रम जारी छ । १३ महिनादेखि दुवै मृगाैलाले काम नगरेर थलापरिरहेकाे थाहा पाएपछि स्थानीयहरु उनकाे उपचारमा एकजुट भएका थिए । एक सन्तानकी आमा समेत रहेकी ३१ वर्षीय गुरुङकाे... पुरा पढ्नुहोस

धनकुटामा जारी प्रदेश स्तरिय महिला फुटबलमा झापा, मोरङ र उदयपुर बिजयी

धनकुटामा जारी आठौँ राष्ट्रिय महिला फुटबलको लागि प्रदेश स्तरिय छनौैैट प्रतियोगिता अन्तर्गत मंगलबार  तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा झापाले सुनसरीलाई ट्राइबेकरमा ३–१ को गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । उक्त खेलमा झापाकी दिक्षा चौधरी... पुरा पढ्नुहोस

मासिक ३ लाख कमाइ छाडेर स्वदेश फर्केका युवाले बिराटचोकमा खोले गतिलो कफी सप

बिष्णु कार्की, बिराटचोक / बिदेशको राम्रो कमाइलाई त्यागेर सुन्दरहरैचाका एक युवाले स्वदेशमै कफी क्लब ल एण्ड रेस्ट्रो खोलेका छन् । कोरियाको रोजगारबाट मासिक ३ लाखको कमाइ छाडेर आएका युवा सचिन रैका मगरले बिराटचोकमा सियु क्याफे एण्ड रेस्ट्रो शुरु गरेका हुुन् । करिब ३५ लाखको लागतमा सुरु गरेको रेस्ट्रोको फाल्गुन २० गते सिवरात्रीको... पुरा पढ्नुहोस

धनकुटामा प्रदेश स्तरीय महिला फुटवल शुरु, १४ जिल्लाका खेलाडीहरुको जमघट

धनकुटामा १ नम्वर प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिता शुरु भएको छ । एक नम्वर प्रदेशका १४ जिल्लाको सहभागिता रहने प्रतियोगिता आइतबारदेखि शुरु भएको हो । प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आइतबार  प्रतियोगिताको  उद्घाटन गरेका छन् । पूर्वाञ्चल क्षेत्रीय खलकुद विकास समितिका अध्यक्ष रिवन नगरकोटीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा १... पुरा पढ्नुहोस