बिजनेस

हावाहुण्डरीले गर्दा सक्दै नसकी रोकियो कोशी हरैचा एक्स्पो

शुक्रबार वेलुका एकाएक  आएको असिना सहितको बर्षा र हावाहुरीका कारण मोरङको कोशीहरैचास्थित बिराटचौकमा जारी कोशी हरैचा एक्स्पो बिचैमा रोकिएको छ । गेट लगायत स्टलहरुमा क्षति भएपछि एक्स्पो रोकिएको हो । शुक्रबार एक्स्पोमा दार्जिलिङबाट आएको मन्त्र ब्याण्डको कार्यक्रम पनि प्रभाबित भयो । राती साढे ८ बजेदेखि सुरु भएको कार्यक्रम १५ मिनेट... पुरा पढ्नुहोस

बिराटचोकमा जारी कोशीहरैचा एक्स्पोमा ७ करोडभन्दा बढीको कारोबार

विराटचोक / बिराटचोकमा जारी कोशी हरैचा एक्स्पो २०७३ मा ७ करोडभन्दा बढीको कारोबार कारोबार भएको छ । एक्स्पोको सुरुवाती दिनमा त्यति उत्साह नदेखिए पनि केही दिन यता मेलामा आउने अवलोकन कर्ताको भिड बढेको छ । आज सम्म १ लाख बढीले मेलाको अवलोकन गरि सकेको आयोजक समितिका स्टल ब्यबस्थापक तथा कोशी... पुरा पढ्नुहोस

बिराटचोकमा शुरुभो कोशी हरैचा एक्सपो, जाने होईन ?

औद्योगीक तथा व्यवसायीक प्रवद्र्धनका लागि मोरङ्को बिराटचोकमा कोशी हरैचा एक्सपो २०७३ शुरु भएको छ । एक्सपोको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुभयो । एक्सपोको उद्घाटनका क्रममा पूर्व सभामुख नेम्वाङ्ले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य आवश्यकता रहेको बताउनुभयो  । वहाँले औद्योगीक तथा व्यवसायीक वातावरणका लागि बिभिन्न प्रदर्शनी तथा उत्सवहरुले सहयोग गर्ने समेत उल्लेख... पुरा पढ्नुहोस

व्यवसायमा जम्दै उर्लाबारीका युवा

इश्वर भट्टराई, उर्लाबारी / स्वदेशमै रोजगारीको अवसर नहुँदा समृद्ध जीवनको कल्पना गर्दै विदेश हान्निने युवाहरू बग्रेल्ती छन् । तर, पछिल्लो समयमा स्वदेशमै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या पनि उल्लेख्य छ । उर्लाबारीको सन्दर्भमा यहाँको व्यापार व्यबसायमा अहिले झण्डै ८० प्रतिशत युवापुस्ताकै बोलवाला छ । व्यवसायिक शोरूम, ठूला औद्यौगिक कम्पनीका डिलर होस्... पुरा पढ्नुहोस