बिजनेस

बन्द भएको सात आठ महिनापछि फेरि चल्न थाल्यो बिराटनगर जुटमिल

गत माघदेखि बन्द भएको मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स सञ्चालनमा आएको छ ।  पुराना र जीर्ण  मेसिन मर्मत गरी जुटमिल  सञ्चालन गरिएको हो । जुटमिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनका अनुसार  अहिले दैनिक ६ टन उत्पादन हुन थालेको छ भने  दैनिक २० टनसम्म उत्पादन गर्ने क्षमता छ । मिल्समा... पुरा पढ्नुहोस

विराटचोकमा स्थापना भयो कर कार्यालय, उत्तरी मोरङका हजारौं जनतालाइ राहत

उत्तरी मोरङका जनतालाई सहज सेवा प्रदान गर्ने उद्देश्यले  मोरङको विराटचोकमा करदाता सेवा कार्यालय स्थापना गरिएको छ  । सोमवार उद्घाटन भएको छ । सेवा कार्यालय स्थापनाकापछि उत्तरी मोरङका सुन्दरहरैंचा, केराबारी, बेलबारी, लेटाङ, पचथरी शनिश्चरे,कानेपोखरी,उर्लाबारी लगायतका करदाताहरु लाभान्वित हुने भएका छन्  । सुन्दरहरैंचामा मात्र ३ हजार ७ सय ९५ जना करदाता रहेको वाणिज्य... पुरा पढ्नुहोस

रिसाएर आउँछन् तर हांस्दै फर्कन्छन् करदाता

उत्तम पोख्रेल, बेलबारी मोरङ/ कर तिर्नका लागी बेलबारीका वडा नम्बर ६ का गोपाल कोईराला वडा कार्यालयमा पुगे । कर बढेको छ अरे भन्दै उनी अत्तालिदैै वडा कार्यालयमा पुगेका थिए  । उनले वडा अध्यक्षलाई पसिना पुस्दै ठट्यौली पारामा भने - कर तिर्दा जग्गा त बेच्नु पर्दैन होला नी ! कर्मचारीबाट करको रकम सुनेपछि... पुरा पढ्नुहोस

अमेरिकामा नेपालीले स्थापना गरे बैंक, अमेरिकी सरकारबाट अनुमति

न्यूयोर्क (अमेरिका) / अमेरिकामा नेपालीले स्थापना गरेको बैंकले अनुमति त्यहाँको सरकारबाट अनुमति पाएको छ । ‘एभरेष्ट फेडरल क्रेडिट युनियन’ (इएफसियू) नामक बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए) ले सञ्चालन अनुमति दिएको हो । बैंकले न्यूयोर्कबाट पहिलो बैंकिङ सेवा सुरु गरेर अमेरिकाको विभिन्न शहरमा शाखा विस्तार गरिने लक्ष्य... पुरा पढ्नुहोस

दुइ मेगावाटको सोलार प्लान्ट बनाउने जिम्मा अपि पावर कम्पनीलाइ

अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच आइतबार विद्युत् खरिद सम्झौता भएको हो । कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार प्लान  निर्माण गर्न लागेको हो । ती आयोजनासँग... पुरा पढ्नुहोस

बढ्दैछ अलैची खेति, तर घट्दैछ बजार भाउ

तेह्रथुम जिल्लाको ग्रामिण भेगमा अलैची खेती पछिल्लो समय बढ्दो रहेको छ । किसानहरुले परम्परा देखी खेती गर्दै आएको अन्नबालीलाई मास्दै अलैची खेतीलाई बिस्तार गर्न थालेका छन । अन्नबालीबाट राम्रो आम्दानी लिन नसकेका यहाँका किसानहरु खेतीयोग्य जमिन मासेर अलैची खेतीलाई रोज्न थालेका हुन । ४ बर्षअघी प्रति मन १ लाख माथी... पुरा पढ्नुहोस

पश्चिमको यार्सागुम्बाभन्दा कम छैन निगुरो खोज्नेहरूको भीड

हरी कोईराला, लेटाङ मोरङ। उत्तरी मोरङको चारकोशे झाडीमा यतिबेला निगुरो खोज्नेहरूको भीड हुने गरेको छ  । पूर्व पश्चिम राजमार्गको मोरङ खण्ड अन्तरगत पर्ने सुनझोडा पूल पश्चिम र बेतना सीमसार पूर्वको उत्तरी क्षेत्रमा निगुरो खोज्नेको भीड सजिलै देख्न सकिन्छ । लेटाङ कानेपोखरी सडकको विचमा दैनिक सयौको हुलमा निगुरो टिपेर वेच्ने र... पुरा पढ्नुहोस

पाँच सयभन्दा बढी महिलालाई ब्यबशायिक तालिम दियो बेलबारी नगरपालिकाले

  बेलबारी नगरपालिकाले ५ सय भन्दा वढि महिलाहरुलाई ब्याबसायिक बन्ने खालका तालिम दिएको छ । महिलाहरुलाई ब्याबसायिक बनाउनका लागी फर्नीचर पेन्टीङ देखि खाजा बनाउने सम्मका तालिम दिएको छ । जुत्ता चपल बनाउने सिलाई कटाई तथा लोक सेवा सम्बन्धी तालिमको आयोजना गरी महिलाहरुलाई सहभागीता गरेको छ । महिलाहरुलाई क्ष्मता अभिबृद्धि गर्ने... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाकाे दाेश्राे नगरसभा अधिवेसन सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाकाे दाेश्राे नगरसभा अधिवेसन अा.व. २०७५/७६ का लागि ८० कराेड वरावरकाे वजेट तथा नीति तथा कार्यक्रम पारित गर्दै  सम्पन्न भएकाे छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीकाे अध्यक्षता रहेकाे उक्त नगरसभा अधिवेसनकाे प्रथम अर्थात खुल्ला सत्रमा उपमेयर ढाकाकुमारी पराजुलीले अा.व. २०७५/७६ काे वजेट, नीति तथा... पुरा पढ्नुहोस

२७ करोड खर्चेर बनाइएको होटललाई खर्च धान्न पनि धौधौ

करिबन २७ करोड खर्चेर थ्रीस्टार होटेलको स्तर, मापदण्ड र आधार  पुर्याइकन धनकुटा हिलेको चुच्चे डांडामा खोलिएको पुर्वी पहाडकै ठुलो र सुबिधासम्पन्न एउटा  होटल पर्यटकको कमीले खर्च बर्च धान्नै धौ धौ अबस्थामा पुगेको छ । धनकुटा मुगाका थापाकाजीकै खलक प्रहरीका पुर्व एसएसपी तथा बिराटनगरस्थित रत्ना होटलका साहु रेवत बहादुर थापाले खोलेको... पुरा पढ्नुहोस