बिजनेस

आगामी बजेटमा पर्यटन, जलश्रोत, कृषिलाई प्राथमिकतामा राख्न धनकुटेलीहरुको सुझाव

धनकुटा / जनशक्ति ,जलश्रोत र पर्यटनलाई आर्थिक बर्ष २०७६/०७७ को बजेट निमार्ण गर्दा प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्नुपर्ने धनकुटामा आयोजित प्रदेश नम्वर १ स्तरीय एक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले वताएका छन्  । नेपाल राष्ट बैक अनुसन्धान विभागद्धारा आयोजित प्रदेशस्तरीय पूर्व बजेटकालिन अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट बैकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले २०७६/०७७ का... पुरा पढ्नुहोस

नेपालमा १ करोडसम्मको वैदेशिक लगानी स्वीकार्न पोलिसी इन्स्टिच्युटको सुझाब

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्स्टिच्युटले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । इन्स्टिच्युटले अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको थियो । इन्स्टिच्युटले विधेयकमा नेपाली नागरिक, गैरआवासीय नेपाली र... पुरा पढ्नुहोस

आरसी मोबाइल एण्ड इलेक्ट्रोनिक्सले बेलबारीमा खोल्यो अर्को पनि शोरुम 

मोरङको बेलबारी ३ मा बिगत दस बर्षदेखि संचालनमा रहेको उत्तरी मोरङमा परिचित आरसी मोबाईल एण्ड इलेक्ट्रोनिक्स  सेन्टरले बेलबारी १ मा नयाँ मल्टी ब्राण्ड शोरुम बिस्तार गरेको छ । पहिले सानीमा बैंक रहेको स्थानमा इलाका प्रहरी कार्यालय अगाडि खुलेको शोरुमको बिहीबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा ब्यापार प्रबन्ध समिति बेलबारीका अध्यक्ष योगेन्द्र... पुरा पढ्नुहोस

सुन्दरहरैंचा एक्स्पोमा युवाहरू असन्तुष्ट, युवाले आयोजकलाई बुझाए ज्ञापनपत्र

ज्ञानेन्द्र दाहाल, गछिया / सुन्दरहरैंचा नगरपालिका नगरपालिका अन्तरगत साबिक सुन्दरदुलारीका स्थानिय युवा र नेकपाको भातृ संगठन युवा संघ नेपालमा आवद्ध  युवाहरुले तेस्रो सुन्दरहरैचा एक्स्पोका आयोजकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । एक्सपोमा युवा जनशक्तिलाई समेट्न नसकेको भन्दै  युवाहरूले  सचिवालय मार्फत आयोजक टिमलाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् । स्थानिय युवालाइ एक्स्पोमा नसमेटेको भन्दै युुवाहरुको तर्फबाट... पुरा पढ्नुहोस

फागुन दोस्रो हप्तादेखि लेटाङ एक्सपाे २०७५ हुने, ३ सय ५१ सदस्यीय मूल समिति गठन

केशु विरही, लेटाङ, माेरङ/ कृषि तथा पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ लेटाङ नगरपालिकामा लेटाङ एक्सपाे २०७५ संचालन हुने भएकाे छ । लेटाङ उद्याेग वाणिज्य संघकाे अायाेजनामा संचालन हुने एक्स्पाेकाे वारेमा लेटाङ उद्याेग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर साे जानकारी दिएकाे हाे । लेटाङ नगरपालिका वार्ड नं ४ मा रहेकाे... पुरा पढ्नुहोस

दुई नगरपालिका एक भए तर एक हुन सकेनन् उद्योग बाणिज्य संघहरु

जुंगाको लडाइँका कारण सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका दुई वटा उद्योग वाणिज्य संघ एक हुन नसक्दा मोरङको सुन्दरहरैंचाका ब्यापारी ब्यबशायीहरु बिभाजित भएका छन् । पुरानो संरचना अनुसार  सुन्दरदुलारी नगरपालिका र कोशीहरैंचा नगरपालिका हुंदा रहेका दुई वटा उद्योग वाणिज्य संघहरु एउटै नगरपालिका बनेको दुई तीन बर्ष बितिसक्दा पनि एकीकृत हुन नसक्दा ब्यापारीहरु... पुरा पढ्नुहोस

सुन्दरहरैंचा एक्सपोमा प्रायोजकको खडेरी, आयोजक नै बन्ने भए प्रायोजक

उत्तम पोख्रेल, गछिया मोरङ/ कृृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचाको गछियमा लाग्ने एक्स्पोमा प्रयोजक नभेटिएपछि आयोजक नै मुख्य प्रयोजक र प्रयोजक बन्ने भएको छ । सुन्दरदुलारी उद्योगवाणिज्य सघले लगाउने तेस्रो सुन्दरहरैचा एक्सपो नाम दिइएको एक्सपोमा मुख्य प्रयोजक नभेटिएपछि आयोजकका प्रमुख सल्लाहकार समेत रहेका... पुरा पढ्नुहोस

करोड कारोबारको लक्ष्य सहित गछियामा हुनेभो तेश्रो सुन्दरहरैचा एक्स्पो, तयारी तीब्र

'कृषि , पर्यटन , उधोग र व्यापार : आर्थिक समृद्धिको मुल आधार' भन्ने नाराका साथ सुन्दरहरैचा नगरपालिका स्थित गछियामा तेश्रो सुन्दरहरैचा एक्स्पो २०७५ आयोजना हुने भएको छ । एक्स्पो आयोजकले आइतबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सुन्दरदुलारी उधोग वाणिज्य संघको आयोजनामा हुने उक्त एक्स्पो फागुन ४ गते देखी फागुन १२ गतेसम्म... पुरा पढ्नुहोस

धुर्मुस सुन्तलीले निर्माण गर्ने क्रिकेट रंगशालालाई जगशक्ति टीएमटीको साथ 

जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु... पुरा पढ्नुहोस

बेरोजगार हुनुहुन्छ ? चिन्ता लिनैपर्दैन अब श्रीयोगले खोजिदिनेछ रोजगारीका अबसर

 के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कुन काम गर्ने, कुन नगर्ने । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो... पुरा पढ्नुहोस