बिजनेस

सुन्दरहरैंचा ८ मा खुल्यो अर्को अत्याधुनिक इट्टा उद्योग

मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ स्थित कृष्ण आयल पेट्रोल पम्प अगाडी नयां इट्टा उधोग सञ्चालनमा आएको छ । युवा उद्यमी भिम रसाइली , एसबी रसाइली , दिल रसाईली र भिम लामिछानेले उक्त इट्टा उद्योग सञ्चालनमा ल्याएका हुन ।अरुण उपत्यका इन्टरलक इट्टा उद्योग नाम रहेको उधोगको शुक्रबार विधिवत रुपमा उद्घाटन... पुरा पढ्नुहोस

पुर्वी तराइमा डुलेर लाखौं कमाउंछन् पश्चिमका ब्यापारी

मोरङ।  पश्चिमी नेपालका ब्यापारीहरुलेे पुर्वी तराइमा विभिन्न सरसामानकाे ब्यापार गरेेर राम्रो आम्दानी गर्दै अाएका छन् । बेरोजगारीको कारण देखाउंदै दिनहुुँ युवाहरू बिदेश पलायन भइरहेका बेला खासगरी पश्चिम पहाडका जिल्लाहरुबाट ब्यापारीहरु पुर्वमा आउने गरेका हुन्  । कालिकोट, सुर्खेत, बझाङ, जाजरकोट लगायतका पश्चिम पहाडका विभिन्न जिल्लाहरुबाट पुर्वी तराइका जिल्लाहरुमा व्यापार गर्न आउने... पुरा पढ्नुहोस

बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’

मोरङको बेलबारीमा बिदेशको जस्तै अत्याधुनिक ‘मिट–मार्ट’ नामक मासु पसल खुलेको  छ । उपभोक्तालाई सफा र स्वास्थ्यदायी मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ । नयाँ प्रविधी र शैलीका... पुरा पढ्नुहोस

मोरङको बेलबारीमा पनि खुल्यो विशेषज्ञ सेवा सहितको ‘रुद्राक्ष डेन्टल क्लिनिक’

मोरङको बेलबारीमा केही अनुभवी विशेषज्ञ डाक्टरहरु मिलेर अत्याधुनिक डेन्टल क्लिनिक संचालनमा ल्याएका छन् । दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति  बढिरहेको बेला बेलबारीस्थित पश्चिम बस स्टेसनको दक्षिणपट्टीको घरमा ठाउँमा बिषेशज्ञ डाक्टरले उपचार गर्ने 'रुद्राक्ष डेन्टल क्लिनिक' खुलेको हो । बीपी... पुरा पढ्नुहोस

‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्छन् ब्यापारी, अनुगमन समितिद्वारा लाखौंका सामग्री नष्ट

उपभोक्ता व्यापारीबाट कतिसम्म ठगिँदा रहेछन् भन्ने विषयको पुष्टि बेलबारी नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा फेला परेको छ । अनुगमनका क्रममा पसल नै खाली हुने गरी अखाद्य वस्तु भेटिएका छन् । म्याद गुज्रिएका सामग्री छ्याछ्याप्ती रहेको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताए ।दैनिक ६० हजार भन्दा बढी मूल्यको सामग्री नष्ट... पुरा पढ्नुहोस

ऋण लिएका मोरङका ७ सय भन्दा बढी युवा व्यवशायीले फिर्ता पाए ब्याजको ६० प्रतिशत अनुदान

बिराटचोक / माेरङकाे सुन्दररहैचा नगरपालिकामा युवा तथा साना व्यवसायी स्वराेजगार काेषको अन्तरक्रिया तथा ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत युवा व्यवसायी स्वराेजगार कोष, जिल्ला संयाेजन तथा अनुगमन समिति माेरङले अायाेजना गरेकाे कार्यक्रम काे ब्यपस्थापन सहकारी संस्था सम्मन्वय समिति सुन्दररहैचाले... पुरा पढ्नुहोस

चाडपर्ब नजिकिदै गर्दा बेलबारी नगरपालिकाले शुरु गर्यो बजार अनुगमन

बेलबारी, मोरङ / चार्डपर्ब नजिकिदै जाँदा बेलबारी नगरपालिकाले बजार अनुगमन थालेको छ । बजार ब्यस्त बन्दै जान थालेपछि नगरपालिकाले अनुगमन थालेको हो । उपभोक्ताहरु नठगिउन भनेर अनुगमन गर्न थालिएको अनुगमन समितिले जनाएको छ । आईतबार बेलबारी २ लालभित्तिमा गरीएको अनुगमनमा अधिकाश पसलहरु दर्ता नभइ चलेका, सामग्री किन बेच गर्दा बिल... पुरा पढ्नुहोस

खुलेको महिना पनि नबित्दै विराटचोकको कर कार्यालयमा ठगिन थाले सर्वसाधारण

मोरङ /   मोरङको उत्तरी भेगका जनतालाई राहत होस् भन्ने उदेश्यले विराटचोकमा स्थापना भएको करदाता सेवा कार्यालयको सेवा प्रवाहबारे  गुनासो बढ्न थालेको छ । गत भदौ १८ गते त्यस भेगका व्यवसायीहरुको पहलमा स्थापना भएको कर सेवा कार्यालयको सेवाबारे  खुलेको महिना दिन पनि नबित्दै सुनासो बढ्न थालेको हो । हाल सेवा सहजीकरण गर्न... पुरा पढ्नुहोस

नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने

नेपालमा केही बर्षपछि देशभर नेपालमै उत्पादित ग्यास प्रयोग गर्न पाइने  भएको  छ। नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ भने स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।... पुरा पढ्नुहोस

सुस्मित इनर्जीसंग कुन्बाङ खोला जलविद्युतको विजुली खरिद सम्झौता, यसै बर्ष पहुँच मार्ग बनाइने

सुस्मित इनर्जीले निर्माण गर्न लागेको कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भएको छ ।  सम्झौता पत्रमा आयोजना प्रबर्धक सुस्मित इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष सुशिल पोखरेल र नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले हस्ताक्षर गरे । म्याग्दीको मुडी गाउँपालिकामा निर्माण हुने आयोजनाको क्षमता... पुरा पढ्नुहोस